समाचार

नेपाली युवा उद्यमी मंच विराटनगरद्वारा महानगरलाई खाद्य सामाग्री हस्तान्तरण

सुभाष भण्डारी ,बिराटनगर कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक काम गरेर खाने मजदुर तथा बिपन्न बर्ग भोकै बस्नु परेको छ । यस्तो असहज अबस्थामा त्यस वर्गको जीवनयापनमा सहजता प्रदान गर्न युवा उद्यमीहरुको छाता सङ्गठनको रुपमा रहेको नेपाली युवा उद्यमी मंच विराटनगरले विराट�. . .


कोरोनाको जोखिम :श्रमजीवी पत्रकारहरुका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानार्कषण

विराटनगर । सरकारले लगाएको लकडाउनका कारण पत्रकारहरु समेत समस्यामा परेका कारण राहत प्योकज ल्याउन नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले सरकारको ध्यानार्कषण गराएको छ । महासचिव विवेक गौतमले प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको संक्रमणको जोखिमको यो समयमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुसँगै सं. . .


विराटनगरका आलमले लकडाउन अवधीभरी राहत वितरण गर्ने घोषणा

विराटनगर । विराटनगरका एकजना युवा ब्यवसायी एवम समाजसेवीले लकडाउन अवधिभरि राहत स्वरुप खाद्यान्न बाँड्ने घोषणा गरेका छन । विराटनगर–११ निवासी ब्यवसायी एवम समाजसेवी दिलसाद आलमले लकडाउन अवधिभरि विपन्न र असाहायहरुलाई खाद्यान्न बाँडने घोषणा गरेका हुन् । आलमले विराटनगरको ट्राफिक चोकमा रहेको आफ्नो ब्या�. . .


सहारा नेपालद्धरा ५० लाख रुपैयाँ कोरोना कोषमा जम्मा गर्ने घोषणा

विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले ५० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ । कोरोनाको महामारीसँग जुधिरहेको सरकारलाई साथ दिनका लागि सहकारीले सामाजिक उतरदायित्व अन्तरगत ५० लाख रुपैयाँको सहकार�. . .


लकडाउनका कारण अभाव सिर्जना भएपछी नेता भट्टराईको वृद्धा आश्रमलाई सहयोग

राष्ट्रिय युवा संघ नेपालका नेता किशोर भट्टराईले बुढिगंगा-१ पूष्पलाल चौकस्थित महिला जागृति वृद्धा आश्रममा पुगेर सहयोग गरेका छन् । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले जारी गरेको लकडाउनका कारण अभाव सिर्जना भएको जानकारी पाएसँगै भट्टराईले वृद्धा आश्रमलाई नगद २७ हजार सहयोग गरेका हुन् । संस्थाकी अध्य�. . .


मोरंङको धनपालथानमा कोरोना सचेतनामा युवाहरु सक्रिय बने

विराटनगर चैत्र २१ , मोरंङको धनपालथान गाउपलिका वडा नम्बर २ का युवाहरुद्वारा ललियाका विभिन्न टोलका एक सय घरमा कोरोनाबाट सुरक्षित हुने चाहिने सामान हस्तान्तरण गरेका छन् । युवाहरुले एक व्यक्ति एक मास्क तथा एक घर एक साबुन बितरण साथै कोरोन बिरुद्ध सचेतना कार्यक्रम गरेको हो। साथै , युवाहरुले चोकहरुमा ड्�. . .


ताप्लेजुङमा मापदण्डको उल्लंघन : मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइयो

ताप्लेजुङ । क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै जहाजमा आएका १ जनालाई परिवारसहित क्वारेन्टाईनमा राखिएको थियो । सदरमुकामस्थित क्वारेन्टाईन�. . .


झापामा स्थानीय सरकारका प्रतिनिधि घर घरमा खाद्य सामग्री पुर्याउदैँ

कनकाई, चैत २१ गते । विकास निर्माणको काममा व्यस्त देखिने स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु यतिबेला खाद्य सामग्रीको अभावमा छटपटाइरहेका आफ्ना जनतालाई दैनिक उपभोग्य सामग्री घरदैलोमा पुर्याउने कार्यमा तल्लीन देखिन्छन् । झापाका सबै स्थानीय तहमा एकद्वार प्रणालीअनुरूप अत्यावश्यकीय सामग्री एकैस�. . .


विराटनगरमा प्रदेश सरकारले बनायो ५० शैयाको कोभिड -१९ उपचार केन्द्र (तस्बिर सहित)

विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा कोभिड -१९ उपचार केन्द्र    अस्पतालको निर्माण भएको छ । ५० शैया क्षमता मध्ये १० वटा बेड भेन्टिलेटरसहित अस्पताल निर्माण गरिएको छ । आइसुलेशन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार �. . .


विराटनगरका श्रमजीवीको लकडाउनले बिजोक, परिवारकाे बिचल्ली

रबिन्द्र बराल , विराटनगर चैत्र २१ बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउनका कारण अहिले गरिव परिवारहरु बढी मात्रा समस्यामा परेका छन । ज्याला मजदुरी गरेर आफ्नाे घर खर्च जाेहाे गर्ने अति विपन्न परिवारहरुलाई दुईछाक हा. . .


विराटनगरमा लामखुट्टे नियन्त्रण गर्न अौषधी छर्कन सुरु

बिराटनगर महानगरपालिकाले लामखुट्टे नियन्त्रण गर्न अौषधी छर्कने कार्य सुरु गरेको छ । बेलुकाकाे समयमा वाडकाे वडा अध्यक्षकाे नेतृत्वमा बिराटनगर वडा नं -१८ , १७, १६, १५, १४,१३ हुँदै आज वडा नं १२ मा अाैषधी छर्कने कार्य गरिएको महानगरपालिकाले जनाएको छ । साथै महानगरपालिकाले बेलुकाकाे समयमा अाफ्नाे घरकाे झ्या. . .


विराटनगर-१५ का युवामा देखिएन कोरोना , परीक्षणको रिपोर्ट नेगेटिभ

विराटनगर चैत्र २०  ।नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई कोरोनाको आशंकामा युवकको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । विराटनगर -१५ निवासी उनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको विराटनगर महानगरका फोकल पर्सन डा. साहिल थप�. . .