समाचार

ओखलढुंगाका दुईजना युवतीमा ज्वरो र खोकीको लक्षण देखिएपछि आईसोलेसनमा

रामहरि श्रेष्ठ, ओखलढुंगा, चैत  १९। ओखलढुंगाका दुईजना युवतीमा ज्वरो र खोकीको लक्षण देखिएपछि आईसोलेसन वार्डमा राखिएको छ । केही समयअघि भारतबाट ओखलढुंगा आएका दुई जना युवतीमा सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेसन वार्डमा राखिएको हो । उनीहरुमा सामान्य खालको ज्वरो. . .


विराटनगरको ईश्वर बचत तथा ऋण सहकारी संस्थाको आफ्ना सदस्यको निम्ति राहतका सुबिधा

विराटनगर चैत्र १९ , विराटनगरको ईश्वर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यको निम्ति राहतका सुबिधा लिएर आएको छ । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसको संक्रमण फैलिन नदिन सरकारले नेपालभर लकडाउन गरेका कारणबाट सवै नागरिकको दैनिकी घर भित्र नै सीमित रहेको हुदाँ लकडाउनको अवस्थामा. . .


माटाेकाे ढिस्काेले पुरिएर मोरङको रतुवामाईमा बालिकाको मृत्युु

रबिन्द्र बराल माेरङकाे रतुवामाई नगरपालिका ५ लेटी स्थित घाद्रि खाेलामा माटाे निकाल्ने बेलामा माटाेकाे ढिस्काेले पुरिदा साेहि स्थान बस्ने राज कुमार ताजपुरिया कि छोरी बर्ष १३ कि सुष्मिता ताजपुरीयाकाे मृत्युु भएको छ । मंगलबार दिउँसो १२ बजे माटाे निकाल्ने क्रममा माथिबाट माटाेकाे ढिस्काेले च्यापेेपछ. . .


विराटनगरका किराना पसलमा अनुगमन : म्याद गुज्रिएका खाध्यान्न नष्ट

विराटनगर चैत १९, विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की नेतृत्वको टोलीले मंगलबार बजार अनुगमन गरेको छ । नगरको विभिन्न स्थानमा रहेका किराना पसलहरुको अनुगमन गर्दा कसैले पनि मुल्यसूची राखेको नभेटिएपनि विराटनगर - १ पानीटंकी स्थित अष्टचिरञ्जिवी खाध्यान्न ट्रेडिङले म्याद गुज्रिएको सामान बिक्�. . .


विराटनगरमा राहत संकलन : मेयर पराजुलीले गुहारे संघीय र प्रदेश संसद

विराटनगर चैत १९, वास्तविक हकदारको लगत संकलनमा ईमान्दारिता देखाउन विराटनगरका १९ सै वडाका निर्वाचित जनप्रतिनिधिहरुलाई दवाव दिन मेयर भीम पराजुलीले संघीय सांसद र प्रदेश मन्त्री एवं सभासदलाई गुहारेका छन् । विराटनगर महानगरपालिकामा मंगलबार आयोजना गरिएको राहत सामाग्री वितरणका लागि गरिब, निमुखा र असाहय. . .


झापाको गौरादहमा गरिब परिवारलाई लायन्सको सहयोग

झापा चैत १८, कोरोना भाईरसको सक्रमण बाट संसारै अक्रान्त भएको र देश लकडाउन भएको अवस्थामा झापाको गौरादह स्थित लाइन्स क्लब अफ गौरादहले गौरादह नगरपालिका वडा न १,२ र ३ भित्रका अति बिपन्न ज्यालादारी मजदुरी गरेर जिबिका पार्जन गर्ने २१ घर परिवार लाई घरमै गएर राहत वितरण गरेको छ। उनिहरुलाई २५ केजि चामल ,१ के जि द�. . .


प्रदेश नं. १ अपडेट : ४६ जनाको नमूना संकलन, ३० जनाको नतिजा नेगेटिभ

विराटनगर, १८ चैत । प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार झापाबाट ५ जना, मोरंगबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबा�. . .


रिपोर्टिङमा खटिने विराटनगरका पत्रकारहरुलाई माक्स र सेनेटाइजर

विराटनगर । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको जोखिमबाट बच्नको लागी दैनिकीरुपमा रिपोर्टिङमा खटिने पत्रकारहरुलाई मास्क सेनिटाईजर वितरण गरिएको छ । समाजवादी पार्टीका मोरंग जिल्ला नगरका कार्यवाहक अध्यक्ष  मोहम्द नशरूलले सेफ्टी जैकेट, माक्स् ,पंजा र सेनिटाईजर विराटनगरका संञ्चारकर्मीलाई वितर�. . .


“प्रहरीको साथी म” नारा सहित रंगेलीमा स्वयमसेवक परिचालन

चैत्र १८ मंगलबार रबिन्द्र बराल बिश्वभार कोरोनाको महामारी फैलिदै गएको अवस्थामा नेपाल सरकारले काेराेना को सक्रमण फैलिन नदिन लकडाउन गरको समयमा माेरङकाे रंगेली नगरपालिकामा अनौठो दृष्य देखियो । नेपाल सरकारले भिड्भाड् हुन नदिई घरमै बस्न आग्रह गर्दै आएको प्रहरी र नगरपालिकाले केही युवकहरुलाई सडकमै पोश�. . .


विराटनगरमा प्रदेश एक कै नमुना आईसोलेसन सहितको अस्पतालको काम युद्ध स्तरमा

विराटनगर । विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा निर्माण हुँदै गरेको आइसुलेसन अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत चैत्र ८ गते शनिबारबाट अस्पतालको निर्माण कार्य सुरु भएको कोरोना भाईरस (कोभिड, १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ को मुख�. . .


विराटनगर १० का वडा अध्यक्षले झुटो बोलेको भन्दै स्थानियद्धारा वडा कार्यालय घेराउ

विराटनगर । विराटनगर महानगरपालीकाका वडा नम्बर १० का स्थानियवासीले वडा कार्यालय घेराउ गरेका छन् । वडा अध्यक्ष माधवराज वाग्लेले एक सञ्चारमाध्यममा आफ्ना जनतालाई मास्क र सेनिटाइजर निशुल्क वितरण गरेको भनेर दिएको अभिव्यक्ति झुटो भएको भन्दै स्थानियले मंगलबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए । विश्वभ. . .


विराटनगरबाट कालोबजारीमा बरामद गरिएका मास्क स्वास्थ्यकर्मीलाई वितरण

विराटनगर । गत चैत ९ गते विराटनगरबाट कालोबजारी गर्नेहरुबाट बरामद गरिएको मास्क विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गरिरहेको छ । विराटनगर महानगरपालीकाको नेतृत्वमा खटिएको अनुगमनको टोलीले विराटनगर–९ घोघापुलस्थित श्री सर्जीइम्पेक्सबाट ११ हजार थान बढि सर्जिकल मास्क र सेन�. . .