नवराज कट्टेल विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले स्थानीय तहलाई बुझाउनु पर्ने करको दर घटाउनु पर्ने माग गरेका छन् । स्थानीय तहमा बुझाउनु पर्ने करलाई दाात्यिवको रुपमा लिइएका उद्योगी–व्यवसायीले यसको आकार निर्धारण गर्दा बिचार गर्नुपर्ने सुझाव दिइएका हुन् । मोरङ व्यापार संघ र उद्योग स�. . .
बिराटनगर । ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर ३ जना बेपत्ता भएका छन् । सोमबार दिउँसो २ बजेको समयमा घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्याई बेपत्ता बना�. . .
नवराज कट्टेल/प्रेम देवान विराटनगर । सोमबार इन्गेजमेन्टको तयारी विराटनगरमा भईरहेको थियो । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्मा हत्या गरिन् । उनको आत्माहत्या नभएर आत्माहत्या दुरुत्साहन भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि घटनाको भित्री पाटो बा. . .
विराटनगर । विराटनगरको हाटखोलामा फागुनदेखि सञ्चालनमा आएको आरके सिटी सेन्टरले नयाँ प्रकारको खाजाको परिकार ल्याएको छ । सोर्मा नामक चिकेनको आईटमबाट बन्ने स्वादिष्ट परिकारहरु उपलब्ध हुने गरी सेन्टरले सोमबारबाट औपचारिक रुपमा विराटनगरका स्वादका पारखीहरुका लागि ल्याएको हो । आरके सेन्टर अगाडी रोडसाईडम�. . .
विराटनगर । प्रदेश १ बाट सोमबार २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरङका १३, उदयपुरका ४, स�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक क्षेत्रका जुत्ता–चप्पल उद्योग आंशिक सञ्चालनमा आएका छन् । लकडाउनपछि सञ्चालनमा आएका उद्योगका उत्पादनको माग नभएका कारण आंशिक सञ्चालनमा ल्याइएको हो । लकडाउनसँगै सबै खालका हाट बजार समेत बन्द भएपछि लकडाउन अगाडी कै उत्पादन बिक्री हुन सकेको छैन । बन्दाबन्दीपछि बढी मूल्य �. . .
विराटनगर । एउटै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको सुन्दरहरैंचामा आमा, बाबुसहित ७ वर्षीया छोरी र ५ वर्षीय छोरामा एकै पटक संक्रमण पुष्टि भएको हो । उनीहरु भारतको दिल्लीबाट फर्किका हुन् । उनीहरुको स्वाब संकलन गरि परीक्षण गर्दा पोजेटीभ आएको हो । माोरङमा यी चारजनासहित रंगेलीका ८ जना �. . .
एन्जु शिवाकोटी विराटनगर । असारको दिन, मध्यान्नको गर्मी । विराटनगरको ट्राफिकचोक नजिकै आन्तरिक राजश्व कार्यलय अगाडी सडक पेटीमा जुत्ताचप्पल सिलाउने (बोलिचालीको भाषामा मोची) मानिसहरु सधैं झैं बसिरहेका छन् । दैनिक सडक पेटीमा परिश्रम गर्नेमध्ये एक हुन्, मिथलेस राम । सडक पेटीमा मिथलेस ग्राहकको प्रतिक्ष�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु भारतको दिल्ली बाट आएर क्वारेन्टीनमा राखिएका हुन् । उनीहरु गत जेठ ३ आइपुगेका थिए । जनता क्याम्पसको �. . .
विराटनगर । काठमाण्डौंबाट जन्म जिल्ला भोजपुर फर्कनु भएका प्रतिनिधिसभाका सांसद सुदन किराँती क्वारेन्टीनमा बस्नु भएको छ । सांसद किराँतीलाई रामप्रसाद राई गाउँपालिकाले निर्माण गरिएको क्वारेन्टीनमा राखिएको हो । जिल्ला बाहिरबाट आएका सबै नागरिकलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टीनमा ब. . .
मोरङ, असार ०८ गते । मोरङ पथरी शनिश्चरे-१० स्थितमा बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकलयात्री खड्कालाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । टाउको समेतमा चोट लागी गम्भिर. . .
विराटनगर । उद्योगी–व्यवसायीको छाता संस्थाा नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आगामी साउन २६ र २७ गते हुने भएको छ । महासंघको पदाधिकारी बैठकले काडमाण्डौंमा साउन २६ र २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो । सरकारले लकडाउन खुल्नसक्ने संकेत महासंघलाई गरेपछि मिति तय गरिएको बताइएको छ । पदाधिक�. . .