समाचार

आइतबार सार्वजनिक विदा – विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले भोली आइतबार सार्वजनिक विदाको घोषणा गरेको छ ।  भोली लाग्ने खण्डग्रास सुर्यग्रहणका कारण महानगरपालिकाले सार्वजनिक विदा दिएको सूचना प्रकाशित गरेको छ ।  . . .


मोरङ प्रहरीले चलाएको ‘स्वीप अप्रेशन’ प्रभावकारी, एक बर्षमा अपराधिक घटनामा कमि

प्रेम देवान विराटनगर । मोरङ प्रहरीले अपराध न्यूनिकरण गर्नको लागी चलाएको ‘स्वीप अप्रेशन’ प्रभावकारी भएको छ । त्यही स्वीप अप्रेशनका कारण एक वर्षको अवधिमा समग्र अपराधिक घटनामा १६ प्रतिशतले कमि आएको छ । आर्थिक वर्ष २०७६÷०७७ को हालसम्म, अघिल्लो आर्थिक वर्षको तुलनामा अपराधिक घटना कम भएको मोरङ प्रहरी प्र�. . .


विराटनगरमा हत्या आशंका गरिएका दुईवटा केस नटुङ्ग्याई बिदा हुँदै भद्र एसपी अधिकारी

नवराज कट्टेल विराटनगर । एकवर्ष मोरङ प्रहरीको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी भद्र प्रहरी अधिकारीको परिचय बनाएर बिदाई हँुदैहुन्छ । गतवर्ष जेठदेखि मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका अधिकारी प्रहरी प्रधान कार्यालयमा सरुवा हुनु भएपछि शनिबार अन्तिम पत्रकार . . .


विराटनगरको लर्डबुद्ध कलेजलाई न्यूरो–कार्डियो अस्पतालले किन्यो , कलेजका अध्यक्ष डा.विष्ट

विराटनगर । स्वास्थ्य क्षेत्रमा ख्याती कमाएको न्यूरो–कार्डियो अस्पताल सञ्चालकले विराटनगरमा शैक्षिक क्षेत्रमा समेत हात हालेको छ । विराटनगरको लर्डबुद्ध कलेजको स्वामित्व न्यूरो–कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले लिदैं शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको हो । नसा तथा मुटु रोगको जटिल �. . .


प्रदेश १ मा ५४ प्रतिशत नागरिक उपचारपछि घर फर्किए

प्रदेश १ बाट कोरोना भाईरस (कोभिड–१९) परास्त गर्नेको संख्या दैनिक जस्तो बृद्धि हुँदै गएको छ । प्रदेश १ मा हालसम्म ४३० संक्रमितमध्ये २३४ जनाले उपचारपछि आराम भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको ५४.४१ प्रतिशत छ । प्रदेश सरकारको व्यवस्थिति उपचार प्रणाली, क्यारेन्टीन व्यवस्थापनका कारण समुदायस्तर�. . .


मोरङमा ८ जना संक्रमित थपिए

विराटनगरमा । मोरङमा शनिबार थप ८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको रतुवामाई नगरपालिका २, ३ र ४ नम्बर वडाका  ८ जनामा संक्रमण पुष्टि भएको हो । भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टीनमा बसेका नागरिकमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ । उनीहरुलाई उपचारका लागि . . .


प्रदेश १ मा झापामा सबैभन्दा धेरै कोरोना संक्रमित,लकडाउन खुकुलो भएपछि झनै जोखिम

सुरेन्द्र भण्डारी झापा, असार ५ । भारतसँगको काँकडभिट्टा नाकासँग सिमाना जोडिएको प्रदेश नम्बर–१ को झापा जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नाकामा कडाइ नगरिँदा, मान्छेको आवत–जावत बढेपछि र ‘लकडाउन’ खुकुलो हुन थालेपछि झनै जोखिम बढ्न थालेको हो । प्रदेश नम्बर–१ का १४ जिल्लामध्ये सबैभन. . .


विराटनगर बुधनगरमा रहेको आईसीपीको गोदाम चुहिन थाल्यो, निर्माण कम्पनिमाथि प्रश्न

विराटनगर । अत्याधुनिक भनिएको विराटनगर बुधनगरको एकीकृत जाँच चौकी(आईसीपी) को गोदाम घर उद्घाटन भएको छ महिना नबित्दै चुहिन थालेपछि निर्माण कम्पनिको कामप्रति प्रश्न उब्जिएको छ । उद्घाटन भएपछि सञ्चालनमा आएको छ महिना नबित्दै वर्षात्को प्रारम्भमै गोदाम चुहिएको हो । भारत सरकारले दिनेशचन्द्र आर अग्रवाल इ�. . .


ईलामको घटना : साँझ सम्म घर नर्फिएका देवर–भाउजु झुण्डिएको अवस्थामा फेला

विराटनगर । इलामको माङसेबुङ गाँउपालिका–६ मा देवर र भाउजु झुण्डिएको अवस्थामा फेला परेका छन् । बिहीबार बिहानै घरबाट हिँडेका उनीहरु साँझसम्म नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजि गर्ने क्रममा घरदेखि झण्डै सातसय मिटर दुरीमा पर्ने दारको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रदेश प्रहरी कार्याल�. . .


मोरङको बुढीगंगामा थप एकजना कोरोना पोजेटिभ पुष्टि, मोरङमा १०९ पुग्यो

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकाका एक जनामा कोरोना पोजेटिभ देखा परेको छ । एक साता अगाडी भारतको हरियानाबाट आएका बुढीगंगा गाँउपालिका ४ का १७ बर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । स्थानीय क्वारेन्टीनमा बसेकामध्ये ३५ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजनामा पोजेटिभ देखिएको बुढीगं. . .


विराटनगर दुग्ध वितरण केन्द्रमा थन्कियो ८ लाख किलोग्राम दुध, किसानलाई भुक्तानी दिन समस्या

विराटनगर । बन्दाबन्दी (लकडाउन) ले लामो समयसम्म कारोबार हुन नसक्दा विराटनगर दुग्ध वितरण आयोजनाले किसानको भुक्तानी दिन सकेको छैन । आयोजनाले लकडाउनमा किसानसँग उत्पादन भएको दुध खरिद गरेपनि उत्पादन भएको दुधजन्य पदार्थ बिक्री गर्न नसक्दा भुक्तानि असन्तुलनमा फसेको हो । आयोजनाको गोदाममा ९८ करोड ६६ लाख म. . .


सुनसरी चतराको होल्डिङ केन्द्रमा विदेशबाट आईपुगे १०४ जना नागरिक

विराटनगर । रोजगारीका लागि तेस्रो मुलुक गएका प्रदेश १ का १०४ जना नागरिक चतरा होल्डिङ केन्द्रमा ल्याईपु¥याइएको छ । तेस्रो मुलुकका नागरिक मात्रै राख्नका लागि प्रदेश सरकारले सञ्चालनमा ल्याएको चतराको होल्डिङ केन्द्रमा उनीहरुलाई शुक्रबार ल्याइएको हो । बुधबार काठमाण्डौं आएकामध्ये प्रदेश १ का नागरिकलाई. . .