समाचार

प्रदेश १ कि संसद थापाको आक्रोश “क्वारेन्टाईन मै सामुहिक बलत्कार गर्नेलाई फासी हुनुपर्छ”

विराटनगर । प्रदेश नं. १ की प्रदेशसभा सदस्य अम्बिका थापाले कैलाली जिल्लाको लम्केचुवामा निर्मित एक क्वारेन्टाईनमा सामुहिक बलात्कारको शिकार भएकी महिलाले कानुनसम्मत न्याय पाउनुपर्ने बताउनुभएको छ । प्रदेश नं. १ प्रदेशसभा अधिवेशनको बुधबार बसेको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स. . .


मोरङ् उर्लाबारीको मंगलबारे अस्पताल विवाद राष्ट्रिय सभामा पुग्यो

उर्लाबारी असार ३, मोरङ्को उर्लाबारी नगरपालिका वडा नम्बर ३ मा रहेको मंगलबारे अस्पालको नामाकरण विवादको विषय अहिले पेचिलो बन्दै गएको छ । प्रदेश नम्बर १ सरकारले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रमा अस्पतालको स्तर उन्नती गर्ने नाममा अस्पतालको नाम नै परिवर्तन गरि " मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्. . .


माेरङकाे सुनवर्सीमा रहेका क्वारेन्टाइनलाई सहयोग हस्तान्तरण

रबिन्द्र बराल माेरङकाे सुनवर्सी नगरपालिकाकाे बडा नम्बर ९ रहेको अादर्श माध्यमिक बिधालय र वडा नम्बर ४ स्थित गान्धी अास्रममा स्थापना भएको क्वारेन्टाइन र जनता माध्यमिक बिधालयलाई ?एक संस्थाले सहयोग गरेको छ । आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेड ईटहरीले उक्त क्वारेन्टाइनमा भारत तथा बिदेशबाट अाएक�. . .


युवाहरूको लागि सक्सेक्स सोसाइटीको “स्पिकिङ च्याम्स” हुदै

विराटनगर असार ३, सक्सेक्स सोसाइटी इन्टरनेशनलक‍ो आयोजनामा युवाहरुको लागि स्पिकिङ च्याम्स कार्यक्रम आयोजना गर्ने भएको छ । ३० देखि ५ मिनेटसम्मको भिडियो बनाई कविता, कथा, भाषण लगायतका सामग्री पठाएर प्रतियोगितामा सहभागी हुन सकिने संस्थाका प्रमुख कार्यकारी वैभव नाहटाले बताए । कुनैपनि विषय र भाषामा उक्. . .


विद्युतको मूल्य घट्यो , यस्तो छ असारबाट लागू हुने नयाँ मुल्य

विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । असार महिनाको खपतमा लागू हुने गरी नयाँ भाउ निर्धारण गरिएको हो । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ डिमान्ड शुल्क लगाइएको छ । तर बिजुली भने निःशुल्क दिइने भएको छ । आयोगका अनुसार ११ देखि २० युनिटसम्म खपत ग�. . .


विराटनगर भित्रैको फोक्सा स्लामपुर जहाँ जनप्रतिनिधि नै पुग्दैनन् !

विराटनगर । नेपाल–भारत सिमा क्षेत्रमा रहेको फोक्सा स्लामपुर विराटनगर महानगरपालिका १८ मा पर्छ । नहर पारी भारत पर्छ भने वारीपट्टी नेपालको फोक्सा स्लामपुर पर्दछ । विराटनगरको विभिन्न स्थानबाट बग्दै, भारतको जोगबनीबाट बगेर आउने ढल फोक्सा स्लामपुरको नहर हुँदै बग्ने गर्दछ । बाटोको समस्या छ, ढल निकासाको सम�. . .


मोरङ प्रहरीको प्रमुखमा अनुसन्धानमा अब्बल मानिएका सन्तोष खड्का आउने

विराटनगर असार ३, जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी विश्व अधिकारीको सरुवा भई उक्त स्थानमा एसपी सन्तोष खड्का  आउने भएका छन् । एसपी अधिकारीको अंगरक्षक गण काठमाडौंमा सरुवा भएको छ भने प्रहरी विभागको विशेष ब्यूरोमा कार्यरत खड्का मोरङ प्रहरी प्रमुखको रुपमा आउन लागेका हुन । खड्का अपराध अनुसन्धानमा अब्ब. . .


विराटनगरको बजार खुलेसँगै कोरोना भाइरसको जोखिम बढ्दै, छैन स्वास्थ्य सावधानी

एन्जु शिवाकोटी विराटनगर । २ महिना बढी समय सम्म थलिएको विराटनगरको बजार अहिले खुल्न थालेका छन् । सरकारले कोरोना भाइरस कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै मुलुकभर लकडाउन गरेको थियो । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै असार १ गतेबाट स्वास्थ्य सुरक्षा अपनाउदै बजार खोल्न दिएको छ । विराटनगर प्�. . .


पाँचथरमा कुवेतबाट उद्धार गरी ल्याइएकी युवतीलाई कोरोना

फिदिम, असार २ गते । पाँचथर, फिदिमस्थित क्वारेन्टाइनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा ती युवत. . .


विराटनगर ९ घोघापुल चौकमा स्वास्थ्य चौकीसँगै वडा समितिको भवन बन्ने

विराटनगर । विराटनगर महानगरपालीका वडा नं. ९ स्थित घोघापुल चौकमा वडा समितको भवनसँगै स्वास्थ्य चौकी बन्ने भएको छ । करिब ३ करोडको लगानीमा सार्वजनिक शौचालय सहित १० कोठे भवनको बन्न लागेको हो । एक बर्षभित्र सकिने गरी बन्न लागेको भवनको मंगलबार नेपाली काग्रेसका नेता शेखर कोईरालाले एक कार्यक्रम विच शिल्यनास . . .


बेलबारीको लोहन्द्रा पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु

मोरङको बेलबारी नगरपालिका १, लोहन्द्रा पुलस्थित सडकमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । को.१क ३२५० नम्बरको टिपरले को.३२प ६६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका ७ का ४९ वर्षीय अशोकलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका उनको नोबेल अस्पतालमा उपचा�. . .


सरकारलाई दबाब दिदै नेपाली काङ्ग्रेस मोरङले पठायो २२ बुँदे ज्ञापनपत्र

विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्वदेश तथा विदेशबाट एक साथ सरकारलाई ज्ञापन पत्र बुझाएको छ । कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाएको हो । यसैविच यता नेपाली काङ्ग्रेस मोरङ्ग जिल्ल�. . .