विराटनगर । विराटनगर– ४ राजवंशी चौकमा सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको सवारी र्दुघटनामा परि मोरङ ग्रामथान गाउँपालिका १ का ३९ की चन्द्रकला मोदी र सोही ठाउँका ७० वर्षिय बाबुलाल माझी गम्भिर घाइते भएका हुन् । उनीहरूको उपचार बुढीगंगा गाउँपालिका – २ विराट मेडिकल कलेजमा उपच�. . .
जितेन्द्र भण्डारी पाँचथर । प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित भएका छन् । वर्षमा ६ महिना पनि सडकमा राम्रो गाडी गुडाउन मुस्किल पर्ने पाँचथरमा प्रदेश सरकारले मुख्य सडकहरु कालोपत्रे गर्न लागेपछि जिल्लावासी हर्षित भएका हुन् । पूर्वाधार विकास कार्यालय पाँचथरले पा�. . .
नवराज कट्टेल विराटनगर । कोरोना भाईरस संक्रमित व्यक्ति सम्पर्क पहिचानका लागि संघको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङको टोलि परिचालन गर्नु अगावै प्रदेश १ मा त्यस्ता स्वास्थ्यकर्मी सम्मिलित टिमहरु परिचालन गरिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्. . .
काँकडभिट्टा , भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको छ । लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन पाएको छैन । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नाल�. . .
विराटनगर । सरकारले कोरोनो भाईरसको उच्च जोखिम बढ्न सक्ने भन्दै खेलकुदको कुनै पनि गतिविधी नगर्न भनिएता पनि विराटनगरमा भने क्रिक्रेट प्रतियोगिता गराउन लागिएको छ । विराटनगरमा रहेको युथ अफ हाटखोलाले एक दिने सुपर सिक्स क्रिक्रेट प्रतियोगिता गर्न लागेको छ । आगामी असार ६ गते देखि विराटनगर १४ स्थित डिग्री �. . .
विराटनगर असार ४, विराटनगरमा थप एक जना बालकमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलनमा कोरोना पुष्टि गरेको विराटनगर वडा नम्बर १३ कि संक्रमित महिलाको ८ महिने छोरामा पनि कोरोना संक्रमण देखिएको हो । बालकको आमाको रिपोर्ट कोरोना पोजेटिभ आएपछि बालकको पनि आकस्मिक पिसिआर परिक. . .
एन्जु शिवाकोटी विराटनगर । प्रदेश १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिकाका सडक बर्षा सुरु हुन नपाउदै हिलाम्य हुन थालेका छन् । सडकका विच विचमा खाल्डा खुल्डी त छदै थियो त्यसमाथि बर्षा सुरु भएसंगै पानी जम्न थालेको छ । विराटनगरका प्रायजसो भित्री सडकहरु बर्षाको पानी खाल्डा खुल्डीमा जमेसंगै ह�. . .
इलाम, असार ४ गते । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्�. . .
विराटनगर, ४ असार । प्रदेश १ बाट आज ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरंगका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट �. . .
विराटनगर । विराटनगरमा आज एक महिलामा कोरोना संक्रमण भएको पृष्टि भएको छ । महानगरपालीका वडा नम्बर १३ मा बिहीबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर १३ की ३६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । एक साताअघि भारतको सिलगुढीबाट आएकी उनी आफ्नै घरमा ‘�. . .
ताप्लेजुङ : फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ। मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। घटनास्थलतर्फ प्रहरी चौ�. . .
विराटनगर। आफ्नै बावुको हत्या आरोपमा पक्राउ परेका विराटनगर– १४ झटियाहीका २१ वर्षिय मुन्ना भनिने रोहित र १९ वर्षिय नागेन्द्र चौहान जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतका न्यायधीश किशोर घिमिरेको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो । जेठ�. . .