समाचार

मोरङबाट नौ महिनामा ५ सय ८४ महिला बालबालिका हराए, हराएका ब्यक्ति कहाँ छन् ?

विराटनगर, २६ बैशाख । पछिल्लो समयमा मोरङमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै जानथालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो केही बर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिका हराउने संख्या बर्षेनी बढ्दै गएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय मोरङको महिला तथा बालबालिका शाखाले मानिस हरा�. . .


एक नम्वर प्रदेश सभा बैठक : कांग्रेस न ‘हुन्छ’ भन्छ नत ‘हुन्न’ नै

विराटनगर, २६ वैशाख । यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोस्, विपक्षमा हुनेले हुन्न भन्नुहोस् । प्रदेश सभा बैठकमा विधेयक निर्णायार्थ पेश गर्दै सभामुख भन्छन् । विधेयकको पक्षमा हुनेले हात उठाएर भन्छन् हुन्छ । फेरी सभामुख उक्त प्रस्ताव बारे भन्छन्, विपक्षमा हुनेले हुन्न भन्नुहोस् �. . .


यौन आनन्दका लागि अपनाउन सकिने आशनहरु यस्ता छन्

विभिन्न एजेन्सीको सहयोगमा श्रीमान–श्रीमतीबीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुष यौन साथीलाई रमाइलो हुँदा आफूलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ ।तर, महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन�. . .


हत्या अभियोगमा मेयरलाई पक्राउ गर्न निर्देशन

रौतहट ।  हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाह (फिरोज) लाई पक्राउ गर्न उच्च अदालतको वीरगन्ज कार्यालयले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको छ । जिल्ला प्रहरीले मेयर कुसवाहलाई तत्काल पक्रेर बुझाउन मातहत चौकीलाई निर्दे�. . .


सुत्केरीको मृत्युपछि तेह्रथुम अस्पतालमा तनाव, चिकित्सकलाई कार्वाहीको माग

तेह्रथुम, २५ बैशाख । तेह्रथुम जिल्ला अस्पतालमा तीन दिन अघि सुत्केरी गराउन आएकी म्याङलुङ नगरपालिका ८ बस्ने ३५ वर्षिय रत्नमाया मगरको गएराती अस्पतालमै मृत्य भएको छ । सुत्केरी व्यथा लागेर तीन दिन अघि जिल्ला अस्पताल आएकी रत्नमाया मगरको उपचारको अभावमा मृत्यु भएको परिवारले आरोप लगाएका छन् । जिल्ला अस्पताल. . .


धर्मेन्द्र हत्या अभियोगमा दुईजना हतियारसहित पक्राउ

सिरहा, २५ वैशाख  । सिरहाको अर्नामा गाउँपालीका –१, बुढियाचापका २२ वर्षीय धर्मेन्द्र सिंहको हत्या अभियोगमा प्रहरीले हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । सिरहाकै औरही गाउँपालिका –१, हरकट्टीका  २० वर्षीय विजय कामत र २४ वर्षिय सन्तोष सिंहलाई एक थान कटुवा र ५ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी क�. . .


भारतीय प्रधानमन्त्री मोदीको अगाडी लिष्ट लिएर बस्दैनौँ –मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणला. . .


बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैद

भक्तपुर, २५वैशाख  । १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई भक्तपुर जिल्ला अदालतले आठ वर्षको कैद सजायसहितको फैसला सुनाएको छ । सिन्धुली दुधौली नगरपालिका, ५ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २, दुवाकोटमा डेरा गरी बस्दै आएका वर्ष २१ का विशाल सुनच्यौरीलाई आठ वर्षको कैद सजायको फैसला सुनाएको ह�. . .


सुनकाण्ड- सरकार वादीको तर्फबाट आठ जना वकिलले बहस गर्ने, लोहनीको पहिलो बयान अदालतमा

विराटनगर, २५ वैशाख ।  साढे ३३ किलो सुनसँग जोडिएको ३० जना अभियुक्तको बयान सकिएको छ । जिल्ला अदालत मोरङमा गत बुधवार उनीहरु बिरुद्ध मुद्दा दायर भएकोमा त्यसको एक हप्ता लगाएर बयान सकिएको हो । भोली कानुन दिवस भएकोले बिहिवार देखि बहस शुरुहुने जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । बिहिवार द�. . .


बिराटनगर शान्ति बाल सदन स्कुलले अनाथ बालबालिकालाई निशुल्क पढाउने

विराटनगर २५ बैशाख । विराटनगर १० मा रहेका शान्ति बाल सदन इन्ग्लिश  बोडिड स्कुलले अनाथ बालबालिकाहरुलाई निशुल्क पढाउने भएको छ । नयाँ भर्ना भएसंगै आमाबुबा तथा आफन्त विहीन भएर बसेका विद्यार्थीलाई कक्षा १ देखि १० सम्म निशुल्क पढाउने भएको छ । शिक्षाबाट गरिब दुःखी जो कोही पनि पढ्न पाउनुपर्ने अधिकार भएका कार�. . .


आफैले आफैलाई गोली हान्न लगाउने श्रीनिवास आचार्यको १० दिन म्याद थप

विराटनगर २५ बैशाख । हिन्दु धर्मगुरु श्रीनिवास आचार्यलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद  थप गरिएको छ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा  अनुसन्धान गर्न म्याद लिएको हो । मोरङका . . .


बिराटनगरमा भारतीय शैक्षिक मेला हुने

बिराटनगर बैशाख २५ , बिराटनगरमा बिद्यार्थीहरुको लागि भारतीय शैक्षिक मेला हुने भएको छ । बैशाख २८ र २९ गते बिराटनगरको नमस्कार होटेलमा हुने उक्त मेलामा भारतका बिभिन्न विश्वबिद्यालयबाट प्रतिनिधि आएर परामर्श दिने आयोजकले जनाएको छ । उक्त दिन बिहान १० देखि ५:३० बजे  सम्म उक्त मेलामा भ्रमण गर्न सक्ने छन् । म. . .