विराटनगर । चार दिन अगाडी मात्रै मोरङको प्रहरी प्रमुखमा सरुवा भएर आएका प्रहरी उपरीक्षक सन्तोष खड्काले भारतसँग सीमा जोडिएको मोरङलाई फरक ढंगले नियाल्ने बताएका छन् । प्रदेश राजधानी विराटनगर र ६३ किलोमिटर सीमा जोडिएको मोरङ जिल्लामा शान्ति सुरक्षा स्थापनामा आफ्नो टिमले चाल्ने कदममा कसैले पनि औंला ठड्य�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकको अनिवार्य नगद मौज्दात (सीसीआर) र कर्जा तथा निक्षेप अनुपान (सीसीडी) अनुपातलाई ८०ः२० बाट बढाएर ९०ः१० कायम गरिनु पर्ने सुझाव दिएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ को मौद्रिक नीतिमा सीसीआर र सीसीडीको नयाँ अनुपात कायम गर्न माग उनीहरुले अगाडी सारेका हुन् । अर्थम�. . .
विराटनगरको विराट व्यापार संघ २०औं वर्षमा प्रवेश गरेको छ । संघले विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव सफतापुर्वक मनाएको छ । संघले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रमबाट ३२ पिन्ट ब्लड संकलन भएको संघका अध्यक्ष सुजन थापाले जानकार�. . .
विराटनगर । विराटनगर बसपार्कको धनकुटा लज ढेड महिना अगाडी नै बन्द भएको घोषणा गरियो । धनकुटाका लजका सञ्चालक गोविन्द घिमिरेले लकडाउन अवधीमा कामदार घर पठाएर लज बन्द गर्ने सार्वजानिक घोषणा गरेका हुन् । मझौलास्तरको लगानी र मध्यमस्तरको सेवा प्रहाव गर्दै आएका विराटनगरका धेरै मझौला होटलको अवस्था धनकुटा लजक. . .
विराटनगर । झापा शिवसताक्षी नगरपालिका ८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको ३ बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका नाबालक सम्यमको उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सक�. . .
प्रेम देवान विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन समस्या भएका गणेश कुमार राईलाई उपचारका लागि खर्च जुट्न थालेको छ । गत कार्तिक १२ गते सुनसरीको तरहरामा दुर्घटनामा परी गम्भीर घाइते ४२ वर्षीय राईको उपचारका लागि खर्च जुट्न थालेको हो । विराटनगरको गोल्डेल अस्पतालमा ८ महिनादेखी उपचारातः उन�. . .
विराटनगर । ग्लोकल आफ्टर स्कुलले अनलाइन सिकाईका लागि दुईदिने भर्चुअल सम्मेलन आयोजना गर्ने भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा शुभारम्भ गर्ने भर्चुअल सम्मेलन आगामी असार १४ र १५ गते हुने भएको हो । ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्राइभेट लिमिटेडको एउटा अंग हो �. . .
एन्जु शिवाकोटी विराटनगर । असारको हिलाम्य सडक, विराटनगर शनिमन्दिर छेउको बाटोमा एउटा दृश्य देखें । हुन त मैले यो दृश्य पहिलो पटक देखेको भने होइन । दृश्यमा एकजना व्यक्ति सडक पेटीमा बसेको देखिन्छन् । हातमा एउटा पानीको बोतल छ, नजिकै खाली बोतलले आधा भरिएको बोरा । सडकमा फालिएका बोतल संकलन गरिएको हुनुपर्छ । �. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका–६ का दुईजनासहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विराटनगरका ३१ वर्षीय पुरुष र २१ वर्षीया महिला श्रीमान्–श्रीमती हुन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा �. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङले ६९ औं मदन जयन्तीको अवसरमा जिल्लाव्यापी बृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । ‘बृक्षारोपण गरौं, वातावरण जोगाऊँ’ नारासहित आइतबार मोरङको बेलबारी–८ सामुदायिक वन र रतुवामाईको झुनाबारीमा रुख रोप्ने कार्यक्रम राखिएको हो । जिल्ला पार्टीले मातहतका स�. . .
विराटनगर । भारतीय भन्सार कार्यालय जोगबनीमा इन्टरनेटको सर्भर बिग्रदाँ पाँच दिनदेखि नेपालबाट पैठारी र निकासी अवरोध भएको छ । विराटनगर–१८ बुधनगरको आईसीपी र भारतको आईसीपी जोडिएको छ । त्यहि भारतीय आईसीपी परिसरमा रहेको जोगबनी भन्सारको इन्टरनेट सर्भर फेल हुँदा भारतसित हुने आयात–निर्यातमा समस्या भएको हो �. . .
विराटनगर । देशभरका सातै प्रदेशमा शुक्रबार पूर्ण बदली भई धेरै स्थानमा वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ । यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भन्दै विभागले सचेत �. . .