समाचार

बैंक तथा वित्तिय संस्थाको मनोमानी रहेको भन्दै उद्योगी–व्यवसायीले सरकारलाई लेखे पत्र

विराटनगर । मोरङका उद्योगी–व्यवसायीले बैंक तथा वित्तिय संस्था र बीमा कम्पनिको मनोमानी मौद्रिक नीतिमार्फत सच्याउन पर्ने माग गर्दै सरकारलाई सुझाव दिइएका छन् । बैंकहरुले ऋण नविकरणमा आफूखुशी र मनपरी कमिसन असुल्ने गरेको भन्दै उद्योगी–व्यवसायीले त्यसलाई रोक्न निश्चित रकमको सीमा तोकिनु पर्ने बताएका हु�. . .


लयमा फर्कदै मोरङ–सुनसरी औद्योगिक करिडोर

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछिको लकडाउनले थलिएको सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान बन्दै गएको छ । सरकारले आह्वान गरेको तीन महिने बन्दाबन्दीपछि त्यसलाई चिर्दै उद्योगहरु खुल्न थालेका हुन् । यद्यपी पूर्ण क्षमतामा सञ्चालन, उत्पादन र व्यवस्थापनको स्थिति आईनसकेको भएपनि पछिल्ला दि. . .


अनलाइन कक्षामा मनोरञ्जन लिदैं पढ्छन्, विराटनगरको मारिया किड्स मन्टेश्वरीका बालबालिका

विराटनगर । मारिया किड्स मन्टेश्वरी स्कूलले आमूल परिवर्तनको ढोका खोलेर बालबालिकाहरुमा नयाँ ऊर्जा थप्ने कार्यक्रम अगाडी सारेको छ । समयको माग अनुसार हरेक व्यक्ति र कार्यले गति परिवर्तन गर्दछ भने झैँ मारियाले बालबालिकालाई अनलाइन मनोरञ्जनसहितको कक्षा सञ्चालनमा ल्याएको हो । कोरोनाको महामारीका कारण श�. . .


 सरकारले २० रुपैँया केजी सलह किरा किन्ने

विराटनगर । सलह किरा पक्रेर ल्याउँदा प्रदेश ५ सरकारले नगदमा खरिद गर्ने भएको छ । सरकारले बालीको बिध्वंस मच्चाउने खन्चुवा सलह किरा प्रतिकेजी २० रुपैँयामा खरिद गरिदिने निर्णय गर्दै प्रभावित क्षेत्रका सर्वसाधारणका लागि सूचित गरेको हो । प्रदेश ५ मा शनिबार सलह किरा देखिएको थियो । लगतै प्रदेश सरकारले एक क�. . .


छात्रा बलात्कारको आरोपमा विज्ञान शिक्षक बस्नेत पक्राउ

विराटनगर । सुनसरीको इटहरी–३ तालतलैयामा सञ्चालित गोक्यो इन्टरनेसनल स्कूलका विज्ञान बिषयका शिक्षक आफ्नै विद्यार्थीलाई धम्की देखाउँदै जर्बरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । विद्यालयको कक्षा १० मा अध्ययनरत एक छात्रालाई ६ गत कार्तिकदेखि उनले निरन्तर करणी गरेको पीडितको आरोपका आधारमा उनलाई इ�. . .


लियो क्लव अफ विराटनगर योङ्गहर्टमा बाँस्तोला

विराटनगर । लिओ क्लव अफ विराटनगर योङ्गहर्टको अध्यक्षमा विनोद बाँस्तोला चयन भएका छन् । लिओ क्लव अफ विराटनगर योङ्गहर्टको शनिबार सम्पन्न बार्षिक बैठक भेलाले वर्ष २०२०–२१ का लागि अध्यक्षमा बाँस्तोलालाई चयन गरिएको हो । त्यसैगरी योङ्गहर्टमा उपाध्यक्षमा सिम्रन कट्टेल, सचिवमा सुरज साह, उपसचिवमा गायत्री क. . .


विराटनगर सिङ्घिंया खोलाको बाढी किनारको वस्तीमा, त्रिपालको ओतमा स्थानीय (फोटो फिचर)

विराटनगर । लगातारको वर्षाले विराटनगर र कटहरी गाँउपालिकाको सिमानाबाट बग्ने सिङ्घिया खोलाको बहाव बढेसँगै कटहरी–१ खोला किनारका स्थानीयवासी विस्थापित हुन थालेका छन् । केहि दिनयता निरन्तर परिरहेको पानीले विराटनगरका खोला किनारका वस्ति डुबानमा पर्न थालेका हुन् । किनाराका वस्तिमा खोलाको पानी पसेसँगै . . .


सांसद अधिकारीद्वारा खेलकुद सामग्री हस्तान्तरण

विराटनगर । विराटनगर–११ मा रहेको विराट बुद्ध स्पोर्टङ क्लबलाई शनिबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री प्रदान गरिएको छ । क्लबले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् । दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री क्लबल. . .


देशभर १२ हजार ३०९ संक्रमित पुगे, देशका ७७ जिल्लामै पुग्यो कोरोना भाईरस

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्याले नियमित पत्रकार सम्मेलन गरी नेपालका ७७ जिल्लामै नै संक्रमित भेटिएको जानकारी दिइएको छ । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरु�. . .


मोरङमा थप दुईजनामा संक्रमण, प्रदेशमा ५३३ जना पुग्यो

विराटनगर । प्रदेश १ मा शनिबार मोरङको बुढीगंगाका एक महिला र एक पुरुषसहित १४ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मोरङका दुईसहित इलामका ५ र उदयपुरका ७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय जानकारी दिइएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५३३ पुगेको छ । उदयपुरको त्रियुग. . .


ट्रक व्यवसायीलाई सरकारले वार्तामा बोलायो, आइतबार वार्ता हुने

विराटनगर । ट्रक व्यवसायी संघले असार १६ गते अर्थात् सोमबारदेखि देश व्यापी हड्तालमा उत्रने चेतावनी दिएपछि सरकारले त्यसको अघिल्लो दिन आइतबार (भोलि) नै वार्तामा बोलाएको छ । गत असार ८ गते देशभरिका ४२ वटा ट्रक व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदैै हड्तालमा उत्रने जनाउ दिएपछि सर. . .


नेपाल भित्रियो सहल, बाली र हरियाली सखाप पार्न सक्ने

विराटनगर । नेपालमा सलह किराले प्रवेश गरेको छ । नेपालमा प्रवेश नगर्ला भन्ने अनुमानलाई विपरित सलहको समूहले तराईका जिल्लामा क्षति पुर्याउन सुरु गरेको हो । सलहको झुण्ड एकै पटक उड्छ र हरियाली भएको क्षेत्रमा बसेको केहिबेरमै उजाड बनाउँछ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको केहि स�. . .