समाचार

विराटनगरको कोशी अस्पतालकी मेसु डा. संगिता मिश्रको सरुवा

विराटनगर जेठ २४, विराटनगरको कोशी अस्पतालकि मेसु डा. संगिता मिश्रको सरुवा भएको छ । परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल निर्देशकको जिम्मेवारी डा संगीता मिश्रलाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा उनलाई प्रसुति गृहको जिम्. . .


गरिखानेको कथा : विराटनगरको मुल बजारमा २० वर्षदेखि नास्ता बेचेर जीवन चलाएका “दादा”

देशमा बेरोजगारी बढ्दो छ । मान्छेमा अहिके पनि अन्योलता छ कि ब्यवसाय गर्ने त के गर्ने तर ति अन्योल पात्रहरुको लागि एक उदाहरण हुन "दादा" नामबाट विराटनगरमा परिचित सन्तोष बसाक । उनी आज भन्दा २० बर्ष अघि भारतको बेङालबाट बिराटनगर आएका थिए । उनले १३ बर्षको हुदा देखि बिराटनगर मुल बजारमा रहेको बाणिज्य बैंक अगाडि. . .


विराटनगरको छाँयामार्गमा नाला निर्माण ढिलो हुदा घरका पर्खाल भत्कन थाले,स्थानीय आक्रोशित

प्रेम देवान विराटनगर । तोकिएको समय भन्दा ढिलो नाला निर्माण गरेपछि वर्षाका कारण घरको पर्खाल भत्कन थालेपछि स्थानियवासी आक्रोसित बन्न थालेका छन् । विराटनगर ८ स्थित मधुमारा पुर्व रहेको छाँया मार्गको नाला तोकिएको समय भन्दा ढिलो बनाएपछि बर्षाका कारण स्थानियवासीको घरको पर्खाल भत्कन थालेको छ । कन्काई ब्�. . .


विराटनगरमा आज परेको झरीले विभिन्न ठाउँ जलमग्न (फोटो फिचर)

विराटनगर । विराटनगरमा शुक्रबार विहान परेको अविरल बर्षाका कारण विराटनगरका विभिन्न स्थानहरु जलमग्न भएका छन् । करिब ५ घन्टा लामो समय सम्म परेको अविरल बर्षाका कारण जमेको पानीको निकास हुँन नपाउदाँ अधिकास ठाँउहरु जलमग्न भएका थिए । विराटनगरको दक्षिणी भेग रानी मिल्श एरीया , दरैया बस्ती , हस्पिटल चौक , मधुमार. . .


मोरङ जिल्लामा विश्व वातावरण दिवसमा बृक्षारोपण गरियो

रबिन्द्र बराल , रंगेली जेठ २३ “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस सम्पन्न भएको छ । प्रत्येक बर्ष डिभिजन वन कार्यालय मोरङले फलफुलका विरुवा वितरण तथा बृक्षारोपण गरि विश्वस्तरमा विश्व वातावरण दिवस पनि यस वर्ष ४८औं विश्व वातावरण दिवस मनाएको छ । डिभिजन वन कार्या�. . .


बुढिगंगामा युवाहरुद्वारा वृक्षारोपण, एक सय बिरुवा रोपियो

सिर्जनशील युवा समाज नेपालले विश्व वातावरण दिवसको अवसर पारी आज वृक्षारोपण सम्पन्न गरेको छ । बुढिगंगा वडा नं. ३ स्थित स्वास्थ चौकीको चौरमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा फरक प्रजातीका १ सय विरुवा रोपिएको हो । साथै सोही अवसर पारेर संस्थाले सरसफाई कार्यक्रम समेत आयोजना गरेको संस्थाका अध्यक्ष सागर �. . .


प्रदेश नम्बर १ मा आज थप ३९ जना संक्रमित थपिए, कुन जिल्लाका कति ?

विराटनगर जेठ २४, प्रदेश नम्बर १ मा आज थप ३९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १७ जना,मोरङमा ६ जना, र भोजपुरमा ५ जना,  झापामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सुनसरीमा भोक्राह नरसिंह गाउँपालिकामा १२, बर्जु गाउँपालिकामा ३, धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा १/१ जनामा कोरो. . .


मोरङ जिल्लामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण

मोरङ जिल्लामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मोरङको रतुवामाईका ६ जनामा संक्रमण देखिएको हो। रतुवामाईका २ जनामा यसअघि पनि संक्रमण देखिएको थियो ।आजका संक्रमित समेत जोड्दा रतुवामाईमा जम्मा ८ जना संक्रमित संख्या पुगेको छ । मोरङमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । विराटनगरका ३. . .


युवा उद्घमी मञ्च विराटनगरद्वारा मोरङका कैदीबन्दीको सुबिधाका लागि टेलिभिजन सहयोग

विराटनगर जेठ २३, नेपाली युवा उद्धमी मञ्च बिराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङको न्यायिक हिरासतमा रहेका कैदीबन्दीहरुलाई टेलिभिजन सहयोग गरेको छ । कोभिड १९ का कारण आफ्ना परिवार भेट्न नपाइ रहेको अवस्थामा हुने मानसिक तनाब कम होस भन्ने उदेश्यले मनोरञ्जन प्राप्त गरि कैदीहरु मानसिक रुपमा स्वास्थ्य हु�. . .


मोरङको कटहरीमा सर्पदंश प्राथमिक उपचार केन्द्र शिलान्यास

विराटनगर । सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र शिलान्याश सम्पन्न भएको छ । कटहरी गाँउपालिका– ५ स्थित सूर्य दल गण थलाहा व्यारेक परिसरमा रहेको २ कठ्ठा जमिनमा सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र शिलान्याश सम्पन्न भएको हो । बिहिबार एक कार्यक्रमको विच कटहरि गाँउपालिकाका मेयर रामकुमार कामत, ज�. . .


विराटनगरमा आजदेखि लकडाउन खुकुलो , बजारमा चहलपहल बढ्यो

प्रेम देवान विराटनगर । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनक आज ७३ औँ दिन पुगेको छ । विराटनगरका व्यापारीहरुले यस अघि पटक पटक आफ्नो व्यावसाय संचालन गर्न पाउनु पर्ने माग राख्दै विभिन्न निकायहरुलाई गुुुुुहार गर्दै आएका थिए । यद्यपी बिहिबार विहानदेखी भने विर�. . .


‘भ्वाईस फर चेन्ज’संस्थाद्धारा विराटनगरमा लकडाउनको विरोध गर्दै शान्ति जुलुुस प्रर्दशन

विराटनगर । विराटनगरमा रहेका साना तथा ठूला व्यापारीहरुको संगठित संस्था परिवर्तनका लागि आवाज (भ्वाइस फर चेन्ज) ले लकडाउनको विरोध गर्दै शान्ति जुुलुुुस प्रदर्शन गरेका छन् । भ्वाइस फर चेन्जमा आबद्ध व्यवसायीले बिहीबार विराटनगर बजारमा शान्ति जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञ. . .