समाचार

नोभेल कोरोना भाइरसका थप ३१४ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ३१४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर कोरोना भाइसका ३ सय १४ संक्रमित थपिएका हुन् । जसमा २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ७६२ पुगेको छ ।. . .


भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ: मन्त्री अर्याल

काठमाडौँ, जेठ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा उहाँले सि�. . .


खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । आइतबार खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको हो । घटनामा उनकी श्रीमति ६२ वर्षीया सममाया राई घाइते भएकी छन् । बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ वर्षीय शुभराज . . .


सोलुखुम्बुमा वालबिवाह हुदाहुदै रोकियो बिवाह

सोलुखुम्बु, २६ जेठ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९, लोखिममा मञ्जुरीका साथ भइरहेको वालबिवाह जनप्रतिनिधि र प्रहरीले रोकिदिएका छन् । आइतबार लोखिममा १९ वर्षका किशोर र १६ वर्षीय किशोरीबीच पारिवारीक कुरा मिलाएर दुलाह पक्षबाट दुलाहीको घरमा गएका थिए । त्यसको सुचना पाएपछि प्रहरी र स्थानीय जनप्रनिधि. . .


विराटनगरमा एकजना सहित प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर । प्रदेश नम्बर १ मा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या २५७ पुगेको छ । आज सुनसरीमा २ जना पुरुष, मोरङ्गमा २ जना पुरुष, बिराटनगरमा १ जना महिला, झापामा २ जना, उदयपुर १ महिला र २ जना पुरुष सहित १० जनामा कोभिड–१९ पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जानका. . .


इनरुवा अस्पतालमा सफलतापुर्वक सिजेरियन डेलिभरी सेवा दिने स्वास्थ्यकर्मीहरु सम्मानित

इनरुवा । झोडा फडानी भए सगै स्थापना भएको इनरुवा अस्पतालमा एक वर्ष अगाडीदेखी सुरु गरिएको सिजेरियन डेलिभरी सेवाका स्वास्थ्यकर्मीलाई शनिवार सम्मान गरिएको छ । प्रदेश एक सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा इनरुवा अस्पतालमा सिईओएनसीमा सुरु गरिएको सिजेरियन डेलिभरी सेवाबाट एक वर्षको अवधीमा ६३ जना गर. . .


काकडभिट्टा–इनरुवा रेलमार्ग आयोजनाले थप गति लिने

रमेश लम्साल काठमाडौँ, जेठ २४ गते । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि झापा जिल्लाभित्र पर्ने जग्गाधनीलाई मुआब्जा वितरणका लागि आवश�. . .


मोरङको सुनबर्षी र बुढीगंगामा पनि संक्रमित फेला , प्रदेश १ मा संक्रमित २४९

मोरङका थप २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सुनबर्षी नगरपालिका र बुढीगंगा गाउँपालिकाका रहेका छन् । त्यसैगरी सुनसरीका थप ५ जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा भोक्राहा नरसिहं गाउँपालिकाका २४ र ३५ वर्षका पुरुष तथा ३८ र ४५ वर्षकी महिला छन् । अर्का धरानका ३० वर्षीय पुरुष हुन् । प्रादेशिक अस्�. . .


प्रदेश नम्बर १ मा आईपुगे तेस्रो मुलुकबाट ४१ जना, सुनसरीमा क्वारेन्टाइनमा बसाइयो

विराटनगर । लकडाउनको कारण विदेशमा अलपत्र परेका प्रदेश नम्बर १ का ४१ जना होल्डिङ एरियामा आईपुगेका छन् । तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर म्यानमार र युएईबाट शुक्रबार काठमाण्डौ आएका उनीहरुलाई नेपाली सेनाको रोहबरमा सनिबार सुनसरीको चतरास्थित जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठ होल्डिङ्ग क्षेत्रमा �. . .


विराटनगरमा अलपत्र भारतीय मजदुरलाई युवाहरुले पाँच दिनदेखि खाना खुवाउदै

विराटनगर । विराटनगरका युवाहरुले अलपत्र परेका भारतीय मजदुरहरुलाई खुवाउँदै आईरहेका छन् । विराटनगर– १७ स्थित बुधनगर कस्टम यार्डमा अलपत्र परेका भारतीय मजदुरहरुलाई विराटनगरका युवाहरुले पाँच दिनदेखि दैनिक खाना खुवाउदै आएका हुन् । उनीहरुले नेकपा प्रदेश नम्बर १ का ईन्चार्ज भीम आचार्यको पहलमा र युवा नेत. . .


पाँचथरमा खानेपानीको हाहाकार हुन थालेपछि लिफ्ट प्रविधिबाट घर–घरमै खानेपानी

जितेन्द्र भण्डारी , पाँचथर, जेठ २४ । पाँचथरमा खानेपानीको हाहाकार हुन थालेपछि प्रदेश सरकारले लिफ्ट प्रविधिबाट घर–घरमै खानेपानी पुर्‍याउने योजना बनाएको छ । जसले गर्दा पाँचथरबासीको पानीको प्यास ढिलै भएपनि मेटिने भएको छ । १३ सय घरलाई पुग्नेगरी पिउने पानी धमाधम बनेपछि स्थानीयबासी खुसी भएका छन् । पान�. . .


सुनसरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट सुनसरी बर्जु–१४ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको हो । शुक्रबार बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको ऐम्बुलेन्सले साइकलयात्री माझीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्क. . .