जनकपुर । भारतबाट नेपाल आउन सीमा नाकामा थुनिएका एक नेपाली युवकको मृत्यु भएको छ । धनुषाको जटही नाका हुँदै नेपाल प्रवेश गर्न मंगलबारदेखि सीमामै रोकिएका धनुषा, सहिदनगर नगरपालिकाका ३० वर्षीय युवकको बुधबार बिहान मृत्यु भएको हो । चार महिनाअघि रोजगारीको सिलसिलामा भारतीय सहर गुजरात पुगेका सहिदनगर नगरपालिक. . .
सुत्केरीले खाना खान नपाएर बेहोस भएको भिडियो सामाजिक सञ्जालमा आए पछि नेपाली काँग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले उनीहरुलाई आवश्यक खाद्यान्न, लताकपडा तथा नगद सहयोग गरेका छन् । भिडियो सार्वजनिक भएलगतै कार्की उक्त महिलाको खोजीमा निस्केका थिए । मोरङ बुढीगंगा गाउँपालिका वडा नं ४ गोकुवाकी १२ �. . .
लोहोन्द्रा खाेलाबाट टिपर र स्काभेटरको प्रयोग गरेर खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा बेलबारी नगरपालिकाले रोक लगाएको छ । ठेक्का लिने सयपत्री मल्टीपल कम्पनीले बेलबारी वाड नं. १ स्थित लोहोन्द्रा खोलामा मापदण्ड विपरीत उत्खनन गरेको कारण मंगलबारबाट नगरपालिकाले रोक लगाएको हो । बेलबारी नगरपालिकाक�. . .
रामधन राई,खोटाङ । ६ दिनदेखि सम्पर्क बिहिन बनेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रधानध्यापक उदयपुरमा मृत फेला परेका छन् । प्रअ श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायिक बनस्थित भुसुने खानेपानी योजनाको ट्याङ्की नजिकै झुण्डिएको अवस्थामा फेला प�. . .
विराटनगर । भारतको विभिन्न स्थानमा काम गर्न पुगेका नेपाली नागरिक लकडाउनका कारण अलपत्र परेकालाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गराइएको छ । बिहारको अररिया र मोरङको स्थानीय प्रशासनको समन्वयमा उनीहरुलाई मंगलबार बेलुकी नेपाल भित्राइएको हो । उनीहरु भारतको विभिन्न ठाउबाट आएर विगत डेढ महिनादेखि जो. . .
कोरोना निको हुनेको संख्या एक सय ५५ जना पुगेको छ । संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या एक सय ५५ पुगेको जानकारी दिए । उनले भने “को�. . .
बिराटनगर, १३ जेठ । प्रेस संगठन नेपाल मोरङले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । कृष्णसेनको १८ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतम, मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल, यज्ञ �. . .
विराटनगर । प्रदेश नम्बर एकको प्रदेशसभाको छैठौं अधिवेशन जेठ १४ अर्थात् भोली बुधबारबाट सुरु हुँदैछ । संसद अधिवेशनमा सहभागी हुने प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरू, कर्मचारी र मर्यादा पालकको कोरोना परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानका. . .
विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा कर्मचारी बोक्ने गाडीले मोटरसाईकललाई ठक्कर दिएको छ । मंगलबार (आज ) दिउसो २ ः ३० को समयमा विराटनगर १० स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र अगाडी विराटनगर नर्सिङ क्याम्पसको को १ क १२०२ नम्बरको गाडीले को १० प ९२१२ नम्बरको मोटरसाईकललाई ठक्. . .
मोरङ, जेष्ठ १३ गते । मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका-९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा. . .
टीकाराम उप्रेती झापा, जेठ १३ गते । झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएको छ । रोपिएको धानको बाला लपक्क नुहिएको पनि थियो । फलाइ हेर्दा धान राम्रो हुने आशा थियो तर नुहेको बाला अचानक सुक्न थाल्यो । पहिलो दिन एक÷दुईवटा मात्र बालामा यस्तो समस्या आएक. . .
दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास�. . .