विराटनगर । प्रदेश १ को नेकपा सांसदहरूले काम कारबाहीबारे सरकारको जवाफ माग गरेका छन्। वर्षे अधिवेशन अन्त्यको संघारमा समीक्षा गर्न सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा सांसदले यस्तो बताएका हुन्। दलको बैठकमा वर्षे अधिवेशनको समीक्षा गरेको, मन्त्रालयको कामको समीक्षा भएको, कृषि मन्त्रालयले आव्हान �. . .
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वजनिकरुपमा धार्मिक दङ्गा भड्किने खालका अभिव्यक्ति नदिन अन्य राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन् । राप्रपाको प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित “प्रशिक्षक–प्रशिक्षण कार्यक्रम” को उद्घाटन गर्दै उनले मुलुकमा स्थायी. . .
विराटनगर । जग्गा र भौतिक संरचनाको मुआब्जा तथा क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्न मोरङका रंगेलीवासीहरुले माग गरेका छन् । स्थानीयको स्वीकृत बिना सडक विस्तार कार्य थाल्दा हुलाकी राजमार्ग अन्तर्गत पर्ने रंगेली बजारका २ सय ५० घर विस्थापित हुन पुगेपछि उनीहरुले यस्तो माग गरेका हुन । विराटनगरमा सोम�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली आसपासका सिमावर्ती क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको समाग्री प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर सामानहरु नेपाल भित्र्याउने क्रममा बढ्न थालेपछि ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो माताहतमा रहेको प्रहरी चौकीहरुलाई कडाई गर्न नि�. . .
विराटनगर । आईतबार विहान विराटनगरको कोवास कलेजको क्यान्टिनमा कामदारको रुपमा कार्यररत एक कर्मचारी माथि खुकुरी प्रहार भएको छ । विराटनगरका पप्पु अन्सारीले संचालन गर्दै आएको क्यान्टिनमा कार्यरत कर्मचारीलाई ३ जनाले खुकुरी प्रहरी गरी घाईते बनाएका छन् । विराटनगर १५ मिल्स एरिया पन्चवटी चोकका ३२ बर्षीय सा�. . .
विराटनगर । असोज ४ बाट प्रतियोगिताको तेस्रो संस्करण हुँदै विराटनगर तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर बढीले बढाइएको छ । पूर्वकै चर्चित मध्येको यस प्रतियोगिताको तेस्रो संस्करण आगामी असोज ४ देखि ११ गतेसम्म आयोजना हुँदैछ । मोरङको बेलबारी न�. . .
धरान। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सुनसरीको धरानस्थित वीपी स्थास्थ्य विज्ञान प्रतिष्ठानको समस्या निराकरणका लागि सरकार गभ्मीर भएको बताएका छन्। प्रतिष्ठानको २६औं वार्षिकोत्सव तथा १०५औं वीपी जयन्तीका अवसरमा धरानमा आयोजित कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य क्षे�. . .
विराटनगर । विराटचोक–घिनाघाट सडक खण्ड चार लेन हुने भएको छ । प्रदेश सरकारको पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटरलाई फोर लेन सडकको रुपमा निर्माणको काम शुरु भएको हो । सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा एक कायक्रमका बिच सडकको सिलान्यास गरिएको हो । १ �. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र करिब ४ हजार सामुदायिक कुकुर रहेको हालै गरिएको एक गणनाले देखाएको छ । पशु अधिकारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टले एक साताअघि विराटनगरका सबै वडामा पुगेर सामुदायिक कुुकुरको संख्या गणना गरेको थियो । पोखरामा मुख�. . .
भद्रपुर । पन्ध्र दिन अघिदेखि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी. . .
बिराटनगर भदौ २४ , बिराटनगर- १२ मा स्थित जनता बाल कल्याण माध्यमिक बिद्यालयमा लायन्स र लियो क्लब अफ बिराटनगर युनिकद्वारा ९७ जनालाई खाजा खावाउने र ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा लायन्स जिल्ला ३२५ ए १ का पास्ट गभर्नर लिला कुमार ढुङेल , फस्ट भाइस गोभरनर टंक श्रेष्ठ , नितम चौहान, बिन�. . .
सुरुङ्गा भदौ २३ गते । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी ना. . .