समाचार

झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु, बिराटनगरमा ४ जना घाईते

झापा, १७ माघ । झापाको हल्दीबारी गाउँपालिका–३ देउनिया पुल नजिकै ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउँनेमा हल्दीबारी गाउँपालिका–३ जलथल बस्ने ४७ बर्षिय भिम बहादुर गिरी रहेका छन्। गिरीलाई पृथ्वीनगरबाट हल्दीबारीतर्फ इँटा लिएर जाँदै गरेको मे १ त ६१७४ नम्बरको ट्याक्टरले ठक्कर द�. . .


विराटनगरमा लागूऔषध सहित दम्पती पक्राउ

विराटनगर, १७ माघ ।  विराटनगरमा लागूऔषध सहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बुधबार अपरान्ह लागूऔषध सहित एक दम्पतीलाई पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय नजिकैबाट लागूऔषध सहित सुनसरी बराह नगरपालिका ७ का २५ बर्षि�. . .


उद्घाटनकाे चार वर्षसम्म पनि पाँचथरकाे बसपार्क प्रयोग विहीन

पाँचथर, १७ माघ । पाँचथरको सदरमुकाम फिदिम–२ पल्लोटारमा निर्मित बसपार्क उद्घाटन भएको चार वर्षमा पनि प्रयोगमा आएको छैन । बसपार्कमा भौतिक पूर्वाधार विस्तार भइनसकेको भन्दै यातायात व्यावसायीले नै सवारी पार्किङ नगरेपछि बसपार्क प्रयोग विहीन बनेको हो । फिदिम बजारको अस्थायी बसपार्क साँघुरा भएकोले  विकल्�. . .


जन्मदिन मनाउन बिद्यालयमा (फोटो फिचर)

सुमन सुस्केरा विराटनगर, १७ माघ । कोही ब्यक्तीहरु यस्तापनि छन् जो जन्मदिनमा करोडौको पार्टी गरेर ठुलो धनराशी खर्च गर्छन् । तर हाम्रै नेपाली समाजमा यस्ता पनि  छन् जो जन्मदिनको नाममा खर्च हुने रकम सामाजिक काममा लगाउने । बुधवार त्यस्तै देखियो , बिराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको आधारभुत प्राथमिक ब. . .


यौनधन्दा गराउने होटल संचालक प्रहरी फन्दामा

विर्तामोड, १७ माघ । युवतीलाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले होटल संचालकलाई पक्राउ गरेको छ । दुई युवतीलाई जवरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएर उनीहरुबाटै आर्थिक लाभ लिएको आरोपमा होटलकी सञ्चालक सीता तिम्सिनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । अर्जुनधारा नगरपालिका–�. . .


लहानमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लहान, माघ १७ । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ ।  स १ त ५१३७ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रह�. . .


सुनसरीमा नहरमा डुबेर बालकको मृत्यु

सुनसरी, माघ १७ गते। सुनसरीको गढी गाउँपालिका-६ स्थित नहरमा डुबेर मंगलबार बालकको मृत्यु भएको छ। घर नजिकै रहको नहरमा खस्दा डुबेर स्थानीय देव कुमार मण्डलको तीन वर्षका छोरा अंकित मण्डलको मृत्यु भएको हो। साँझ ५ बजेतिर नहरको डिलमा खेल्दै गर्दा मण्डल अचानक नहरमा खसेको र उनलाई उद्दार गरी ईनरुवा अस्पताल लै�. . .


प्रदेश राजधानीमा सरकारी गाडी अभाव

विराटनगर, १७ माघ । प्रदेश नम्बर १ मा उच्च अधिकारीहरुको सवारी ब्यवस्थापनमा समस्या देखिने भएको छ । आउँदो सोमबार १ नम्बर प्रदेश सांसदको बैठक बस्दैछ । प्रदेश सांसदको बैठकसँगै प्रदेश सरकारको गठनको काम शुरु हुन्छ । तर अहिलेसम्म मन्त्रलयको कार्यालय टुङगिए पनि कुन मन्त्रालय कहाँ राख्ने भन्ने बिषय अन्यौल का�. . .


क्लासिक टेकको ‘सित्तैमा’ नयाँ ईन्टरनेट अफर

विराटनगर, १७ माघ । ईन्टरनेट, ईन्ट्रानेट र आईसिटी सम्बन्धित सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्ना ग्राहकको लागि नयाँ ईन्टरनेट अफर ल्याएको छ। कम्पनीको तर्फबाट बिज्ञप्ती जारी गर्दै विश्वकै उत्कृष्ट जि.पोन प्रबिधिमा आधारितमा फाईवर टु द होम सेवाको माध्यामबाट ईन्टरनेट सेवा घरघरमा पु¥याएकोले नयाँ ईन्ट�. . .


विराटनगरबाट डिजेलको तस्करी (पत्रपत्रिका )

विराटनगर, १७ माघ । विराटनगरका बिभिन्न पेट्रोल पम्पबाट  डिजेलको तस्करी हुने गरेको खुलासा भएको छ। उद्घोष दैनिकले लेखेकोछ, नेपालबाट निर्वाध रुपमा भारत तर्फ डिजेलको तस्करी हुने गरेको छ । तर त्यसको नियन्त्रणको काम कतैबाट पनि भएको छैन । नेपाल आयल निगम र भारतिय आयल निगमले निर्धारण गरेको डिजलको मुल्यमा प्र�. . .


विराटनगरमा एम्सको मिस एण्ड मिस्टर फ्रेसर

विराटनगर, १७ माघ । मिस एण्ड मिस्टर फ्रेसरको परिणाम सार्बजनि भएको छ । हरेक बर्ष बिराटनगरमा रहेको एम्स कलेजले आयोजना गर्दै आएको मिस एण्ड मिस्टर फ्रेसरको घोषणा भएको हो । एम्स कलेजको आयोजनमा विराटनगरको आरोहण गुरुकुलमा भएको मिस्टर एण्ड मिस फ्रेसरमा विजया नेपाल र मन्दिप सिवाकोटी छानिएका हुन । कलेव भित्रब�. . .


सहिद दिवसमा श्रद्धाञ्जली सभा

विराटनगर,१६ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु नगर कमिटीले बिराटनगरका महेन्द्र चोकमा दिप प्रज्वलन गरेको छ । सहिद दिवसको अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली स्वरुप दिप प्रज्वलन गरिएको हो  ।  सहिदको सम्झनामा मैनवत्ती बालेर युवाहरूले श्रद्धाञ्जली दिएका थिए । कार्यक्रममा अनेरास्ववियुका केन�. . .