समाचार

प्रधानमन्त्री ओलीद्वारा दमक–चिसापानी–रवि कालोपत्र सडकको आज शिलान्यास

दमक, ०४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आज शिलान्यास गर्नुभएको छ । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उहाँले शिलान्यास गर्नुभएको हो । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघ. . .


विराटनगरको सिद्धार्थ शिशु सदन स्कुलमा बाल मेला, १५ सय जनाले गरे अवलोकन

विराटनगर । विराटनगर– ५ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय स्कूलमा एक दिने बाल मेला सम्पन्न भएको छ । स्कूल परिसरमा शनिबार एक भब्य समारोह आयोजनागरि बाल मेला सम्पन्न गरिएको हो ।विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले बाल मेला आयोजना गरेको स्कूलका संचालक अध्यक्ष मिना आ. . .


विराटनगरमा आज पनि अर्को दुर्घटना , विभिन्न ठाउँमा भएको दुर्घटनामा चारको मृत्यु, एक घाइते

विराटनगर । मोरङ जिल्लामा हिजो र आजगरी दुई दिनमा दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । आज पनि विराटनगर लगायत मोरङको भिन्दाभिन्दै ठाउँमा भएका सडक दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा को ६ प ७९६९ नम्बरको मोटरसाइकलले आइतबार बिहान �. . .


विराटनगरमा सामाजिक संजालको एमआरआर ग्रुपको भेला सम्पन्न

विराटनगर फाल्गुन ४ , विराटनगरमा सामाजिक संजाल फेसबुकमा लोकप्रिय रहेको मेन्स रुम रिलोडेड (एमआरआर) को भेला सम्पन्न भएको छ  । एमआरआर समुह सामाजिक काममा पनि अघि रहेको छ  । समुहका युवाहरुले रक्तदान कार्यक्रम , बिभिन्न समयमा हुने आपतको बेला राहत वितरण लगायत बिभिन्न क्षेत्रमा स्वयम्सेवकको रुपमा काम गरिरहेक�. . .


विराटनगरमा मानवीय फाउन्डेसनको बालबालिकालाई बिभिन्न सहयोग हस्तान्तरण

विराटनगर फाल्गुन ४ ,  बिराटनगरमा मानवीय फाउन्डेसनको आयोजनामा प्रेम दिवसको अवसरमा बालबालिकालाई विराटनगरमा मानवीय फाउन्डेसनको बालबालिकालाई बिभिन्न सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर वडा नम्बर १५ स्थित विद्या विकास स्कुलका विद्यार्थीका लागि कार्यक्रममा खानेकुरा तथा शिक्षा समन�. . .


विराट एक्स्पोको दोस्रो दिन शनिबार दर्शकको अत्याधिक घुइँचो ( फोटो फिचर सहित)

विराटनगर । उद्योग संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ आयोजना भइरहेको छ । विराटनगर–२ स्थित शंकरपुरमा ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को दोस्रो दिन शनिबार अवलोकन गर्नेको घुइँचो रहेको थियो । एक�. . .


विराटनगरको ग्रेडेड स्कुल २५ औँ वर्षमा प्रवेश, विविध कार्यक्रम (फोटो फिचर सहित)

विराटनगर । विराटनगर हाटखोलामा रहेको ग्रडेड बोर्डिङ २५ औं वर्षमा पुगेको अवसरमा विविध कार्यक्रमको आयोजना रजतजयन्ती मनाएको छ । विराटनगर स्थित वीरेन्द्र सभा गृहमा शनिबार भव्य कार्यक्रम बिच रजत महोत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथी मेयर भीम पराजुलीले केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भएको थ�. . .


पशु स्वास्थ्य सेवा प्राविधिक मोरङमा नयाँ नेतृत्व चयन

विराटनगर । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ मोरङको नयाँ कार्यसमिति चयन भएको छ । संघको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकमा शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले हरिराम न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष दिलमाया तामाङ, सचिव ललन यादव, सहसचिव पूर्ण श्रेष्�. . .


विराटनगरको आरोहण गुरुकुलमा काव्यारोहणको चौथो अनुक्रममा मोमिला

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको काव्यारोहण, आरोहण कविता यात्राको चौथो अनुक्रममा कवि मोमिला जोशी प्रस्तुत हुनुभएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको एकल कविता वाचन कार्यक्रममा कवि मोमिलाले आफ्ना दर्जन बढी कविता वाचन गर्नुभयो । कवि मोमिलाले नारी संवेदना, प्रेम, दर्शन आ�. . .


विराटनगरको जेसीबालमा स्कुल विज्ञान प्रदर्शनी फोटो ( फिचर सहित)

विराटनगर । विराटनगर १३ मा रहेको जेसीबाल सदन स्कुलका विद्यार्थीहरुले बर्ष भरी पाठ्यक्रममा अध्ययन गरेका ज्ञानलाई व्यावहारीक रुपमा उतार्दै विज्ञान प्रदर्शनी गरेका छन् । कक्षा नर्सरीदेखी नै अध्ययनरत विद्यार्थीहरुले स्कुल प्राङ्गणामा विविध कार्यक्रममा आयोजना विज्ञान प्रर्दशनीको आयोजना गरेका छन�. . .


रंगेली प्रहरीद्धारा डेढ लाख बराबरको भारतिय चल्ला बरामद

विराटनगर । मोरङको सुुनवर्षि नगरपालिका ९ स्थित डाईनिया चोक नजिकैबाट भारत बाट नेपाल भित्राउदै गरेको अबैध चल्ला प्रहरी बरामद गरेको छ । प्रहरीले डेढ लाख मुल्य बराबरकोे बोईलर कुखुराको चल्ला रहेको ३२ काटुन चल्ला बरामद गरेको हो । ईलाका प्रहरी कार्यलय रंगेलीको गस्ती टोलीले शुक्रबार राति १ बजे उक्त चल्ला बर�. . .


विराटनगरको सैनिक टोलमा भएको ‘मिनि मैराथुन दौड’ को उपाधी मुकेश र रानीलाई

विराटनगर । विराटनगर सैनिक टोलमा रहेको सौगात बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विराटनगरमा ‘मिनि मैराथुन दौड’ प्रतियोगितामा आयोजना भएको छ । विराटनगरमा शनिबार भएको उक्त प्रतियोगिताको उपाधि मिल्स माविकी रानी साह र बाल माविका मुकेश यादवले जितेका छन् । छात्रातर्फको मिनी मेराथुनको उपाधि रानी र छात्र�. . .