विराटनगर । बहिनीको उपचारका लागि विराटनगर आँखा अस्पताल आएका भारतको झारखण्ड राज्यका विशाल सरकारलाई यहाँको उपचार सेवा निक्कै चित्त बुझेको छ । नेपालमा आँखाको उपचार राम्रो हुन्छ भन्ने सुनेर आफन्तबाट उहाँ बिरामी बहिनीलाई लिएर विराटनगर आउनुभएको हो । ‘उपचार राम्रो हुन्छ विराटनगर जाउ भनेर आफन्तले भनेपछि �. . .
चितवन । रवि लामिछानेका समर्थकहरुले प्रहरीको गाडी तोडफोड गरेका छन्। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी भ्यान तोडफोड गरेपछि केहीबेर झडप भएको छ। प्रहरी भ्यानको अगाडिको सिसा फुटाइएको प्रहरीले जनाएको छ। झडपका क्रममा प्रहरीले ३ सेल असुरग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक सन्तो�. . .
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका-११ बक्साहमा स्कोर्पियो पिकअप दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्। दुर्घटनामा रेडियो नेपालका बुटवल सम्वाददाता डायलसन अधिकारीको मृत्यु भएको डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। तिलोत्तममा नगरपालिका १ का वडाअध्यक्ष ताम�. . .
बिराटनगर साउन ३१ , बिराटनगरको महेन्द्र मोरंग कलेजका छैठौ ब्याचका बिद्यार्थीको आयोजनामा बिराटनगरका बिबिए र बिआइबीएम कलेजहरुको स्पिक अप कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बिरेन्द्र सभागृहको प्राङ्गणमा भएको उक्त प्रतियोगितामा बिराटनगरको महेन्द्र मोरङ कलेजले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भन�. . .
भद्रपुर (झापा) साउन ३२ , प्रदेश १ मा मेची र कोसी दुई वटा अञ्चल अस्पताल छन्। कोसी अस्पताललाई सङ्घीय सरकारले आफ्नो मातहतमा राखेको छ भने मेची अस्पताललाई प्रदेश सरकारको मातहतमा दिएको छ। यससँगै मेचीलाई प्रादेशिक अस्पताल बनाउने छलफल सुरु गरेको छ। सञ्चालक तथा व्यवस्थापन समितिले अस्पतालको स्तरोन्नति गरी �. . .
पाँचथर साउन ३२ , जिल्लाको कुम्मायक गाउँपालिका १ यासोक पेन्धारेमा एक युवकले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्। शुक्रबार बिहान साढे ९ बजेतिर २८ वर्षीय जीवन दर्नालले मादक पदार्थ सेवन गरेर सासू ५० वर्षीया भीमकला दर्जी र उनकै श्रीमती १९ वर्षीया सीता दर्जीलाई खुकुरी प्रहार गरी घाइते बन. . .
धरान । धरानमा सहकारी खोलेर ठगि गर्ने तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सर्बसाधारणले सहकारीमा जम्मा गरेको ६ करोड भन्दा बढि रकम कुम्ल्याएर फरार भएका बाबु छोरासहित तीनजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । सुनसरीको धरान उपमहानगरपालिकाको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध�. . .
विराटनगर, साउन ३२। बिराटनगरमा आज गाईजात्रा बिशेष कार्यक्रम हुदै छ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगरमा हुन लागेको हो । ब्राण्डवर्थ प्रालिले गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगरमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो �. . .
काठमाडौं । सहकारीको संख्या पाँच हजारमा झारिने भएको छ । देशभरका ३४ हजार ८ सय ३७ सहकारीलाई मर्ज गरी पाँच हजारमा झारिने सहकारीका अगुवाले बताएका हुन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले धेरै संख्यामा सहकारी संस्थालाई अनुगमन र सुपरीवेक्षण गर्न असहज हुँदा सुशासनमा समस्या देखिएको भन्दै. . .
काठमाडौं। जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका धेरै दृष्टान्त छन् । सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गछिन्, ४० वर्षीया लक्ष्मी । उनी दिनको दुई हजारदेखि दुई हजार ५०० आम्दानी गर्छिन् तर यसरी दुःख गरी कमाएको पैसाले उनको श्रीमान्लाई जुवा खेल्नै पुग्�. . .
विराटनगर ३२ साउन। भगवान् राधाकृष्णको रथयात्राका लागि विराटनगरमा भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ७ गते अपराह्न निस्कने यस वर्षको रथयात्रामा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निका. . .
विराटनगर, ३१ साउन । पर्यावरण प्रबद्र्धन आजको प्रमुख आवश्यकता रहेको महशूस गर्दै मोरङ ब्यापार संघले बृक्षारोपण अभियान शुरु गरेको छ । संघको १० हजार बोट विरुवा वृक्षारोपण गर्ने अभियान अन्तरगत पहिलो चरणमा शुक्रबार सूर्यदल गण थलाहा व्यारेक कटहरीमा एक हजार बिरुवा बृक्षारोपण गरेको हो । फलफूल तथा अन्य बोट �. . .