विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले नेपालीहरुको महान पर्वहरु दशै तिहार र छठ पर्वलाई लक्षित गरेर ल्याएको उपहार योजनासँगै उपभोक्ताहरुको भिड बढेको छ । स्वदेशी बजारप्रति उपभोक्तालाई आकर्षण बढाउने उद्देश्यका साथ सेन्ट्रल बजारले उपभोक्ता लक्षित उपहार योजनाहरु ल्याएको हो । जसका कारण सेन्ट्रल मलम�. . .
काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन् । अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले भने, ‘‘हामीले उहाँलाई अस्पतालकै बेडमा गएर �. . .
विराटनगर। स्थानीयको विरोधपछि रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा सहमति जुटेको छ । सहमतिसँगै अब प्राधिकरणले ४५ दिनमा सक्ने गरी काम सुरु गर्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक �. . .
विराटनगर । सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा आज देखि शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रीय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष, नेप�. . .
दाङ,१ कातिक । दाङ देउखुरीको राजपुर गाउँपालिका(४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य म�. . .
धनुषा,१ कातिक । मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती �. . .
नायिका निशा अधिकारीले इन्स्टाग्राममा स्तनपानको तस्बिर सार्वजनिक गरेकि छिन् । उनले इन्स्टाग्राममा आफ्नो छोरा युभनलाई दुध खुवाएको तस्बिर सार्वजनिक गरेकि हुन् । उनले विगतमा पनि ‘बेबी बम्प’ को फोटोहरु प्रदर्शन गरेकि थिइन् । गर्भवती भएको समयमा भुँडीको तस्बिर प्रदर्शन गर्दा धेरै नकारात्मक प्रतिक्रिय�. . .
विराटनगर,१ कातिक । नेपाली काग्रेसका नगर कार्य समितिका पूर्व कोषाध्यक्ष मेघनाथ पराजुलीले सुसाईट गरेको खुलासा भएको छ । मोरङ क्षेत्र न ६ को विराटनगर महानगरपालिका वडा १२ निवासी नेपाली काग्रेस नगर कार्यसमितीको पुर्व कोषाध्यक्ष ४० बर्षिय मेघनाथ पराजुलीले आफ्नै घरको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेक�. . .
काठमान्डौ, १ कातिक । त्रियुगा नगरपालिका–९ चौकीबारीका आमाछोरी हत्या प्रकरणमा ‘प्रेमसम्बन्ध’ कारक भएको प्रहरीको प्रारम्भिक अनु सन्धानबाट खुलेको छ । विशेषज्ञ सहितको संघीय प्रहरी एकाई धरान, प्रदेश प्रहरी एकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले असोज २४ गते साँझ २८ वर्�. . .
काठमाडौं,१ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थाय. . .
एजेन्सी । मानिसहरु समयको सदुपयोग गर्दै चाँडोभन्दा चाँडा गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् । विमानको विषयमा विभिन्न रोचक घटनाहरु सार्वजनिक भइरहँदा केही विषय तपाईलाई थाहा हुन सक्छन् केही नहुन पनि सक्छन् । आज हामीले एउटा सुनै सुनले बनेको विमानको विषयमा यहाँ चर्चा गरेका छौं । त्यसो त विमान नै स�. . .
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५, गुन्सामा बिहिबार राति एक जनाको शीर क्षेदन गरि विभत्स हत्या हत्या भएको छ। हत्या हुनेमा सोहि ठाउँको विजय गोले रहेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। सामान्य विवाद उनको हत्या भएको प्रहरीको अनुमान छ। हत्या गर्ने सोहि गा�. . .