समाचार

महराको दोषले उपसभामुख तुम्बाहाङफेको पद धरापमा

काठमाडौं ।  प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई मंगलबार फोन आइरहेको थियो। उनको जवाफ हुन्थ्यो, ‘मलाई थाहा छैन।’ सभामुख पद रिक्त भएसँगै नेकपाले तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेपछि उनीप्रति चासो बढेको छ। नेकपाका सांसद उपसभामुख भेट्न सिंहदरबार पुगेका थिए। ‘सञ्चारमाध्यममा त क�. . .


मोरङको रतुवा खोलाको पुल १० बर्षमा पनि बनेन, खोला तर्दा पैसा तिर्नु पर्ने बाध्यता

रबिन्द्र वराल । रंगेली । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अझै पुरा हुन सकेको छैन । सँधै पानी पगिरहने रतुवा खोलाको पुन निर�. . .


नागरिकता बिक्री ठूलो व्यवसाय बन्दै,साना मुलुकमा पासपोर्टको मूल्य करिब १ लाख ५० हजार डलर

बीबीसी । देशका जनताले पहिचानस्वरुप प्राप्त गर्ने नागरिकताको परिभाषा विस्तारै बदलिँदै गइरहेको छ । आजभन्दा ५० वर्ष अगाडि मात्र पनि कुनै देशले दुईवटा नागरिकता लिने अनुमति दिँदैनथे भने एउटा व्यक्ति एक देशको नागरिक मात्र हुन पाउँथ्यो । तर अहिले विश्वव्यापी रुपमा दुई वा सो भन्दा बढी नागरिकता राख्ने ट्रे�. . .


पशुपतिमा फेला पर्‍याे ४५ किलो सुन

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको  ९ किलो मात्र भनेर समाचार प्रकाशन भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यट�. . .


मोरङको रंगेली र धनपालथानमा आगलगी, करिब ८ लाखको क्षती

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली र धनपालथानमा आगलगी भएको छ । रंगेली नगरपालिका १ स्थित गोहिगाडामा मंगलबार आगलागी हुदा ७ लाख बराबरको क्षती भएको छ ।  स्थानीय दिसाँद चौधरीको गाई गोठ र घरमा आगलागी भएको हो । घरमा गाईको लागि खोले पकाउने क्रममा अचानक आगलागी हुदा नगद २१ हजार , ५ तोला सुन,२५ तोला चाँदी, खाद्या�. . .


सर्वोच्चको परमादेश ‘गाईको अकाल मृत्युको कारण बन्नेलाई पनि कारवाही गर्नू’

काठमाडौं । सर्वोच्च अदालतले गाईसहित गोरु बाच्छाबाच्छिको संरक्षण गर्नुपर्ने दायित्व राज्यको भएको भन्दै तीनको हत्यामा संलग्न वा अकाल मृत्युको कारण बन्नेलाई कारवाही गर्न परमादेश जारी गरेको छ । सडकमा छाडा छोडिएका गाईको सुरक्षाको माग गर्दै दायर गरिएको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले संविधान एवं का. . .


एक किलोको दश लाख पर्ने केशरको खेती इलाममा शुरु

इलाम । प्रतिकिलो दश लाख सम्म मुल्य पर्ने उच्च मुल्यको जडिबुटि केशरको उत्पादन इलाममा शुरु गरिएको छ । इलामको जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा केशरको खेती शुरु गरेको हो । सोमबार गाउँपालिका अध्यक्ष सहित उक्त संस्थाका प्. . .


संखुवासभाको भोटखोलामा ५ किलोग्राम सुनसहित एकजना पक्राउ

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एकजना पक्राउ परेका छन्। भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको स्रोतको भनाइ छ। भोटेको साथबाट सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद भएको बताइएको छ। �. . .


रंगेलीमा आनन्द मार्गद्वारा स्वास्थ्य शिविर संचालन

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । मानवको सेवा नै ईश्वरको पुजा हो, भन्ने उदेश्यले गरिव तथा अति बिपन्न परिवारलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा आनन्द सम्प्रगय आचार्य , वडा नम्बर ७ क�. . .


आठ बर्ष अघि जवरजस्ती करणी मुद्धामा ठहर भई फरार भएका व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर, २८ असोज । आठ वर्षअघि जवरजस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय भएपछि फरार रहेका विराटगर  १५ का राजा साह पक्राउ परेका हन् । २०६८ मंसिर ७ जिल्ला अदालत मोरङले जवरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको थियो । जिल्�. . .


महराको हिरासत बसाई लम्बियो, अझै ३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, २८ असोज । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासत बसाई थप लम्बिएको छ । संसदकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आज (मंगलबार) प्रहरीलाई अनुमति दिएको छ । यसमा महरा पक्राउ प. . .


दिदीलाई भाईले खुकुरीले प्रहार गरे अनि भाईले रेटे आफ्नै घाँटी

विराटनगर, २८ असोज । सुनसरीको इटहरीमा आफ्नै दिदीमाथि भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।सुनसरीको इटहरी– १९ का २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । घाइते दुबैल�. . .