सुनसरी, २ साउन । सुनसरीको इनरुवा नगरपालिकामा प्रमुखले अनियमितता गरेको आरोप लागेसँगै आर्थिक वर्ष २०७६/७७ को बजेट प्रभावित बनेको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने व्यवस्था गरेको छ । तर, इनरुवामा १० गतेका लागि बोलाइएको नगरसभामा प्�. . .
इलाम,२ साउन । मेची राजमार्ग निर्माण सम्पन्न भएर सवारी साधन चल्न थालेको ३ दशक बित्यो। तर, अझै पनि राजमार्ग आसपासमा बसोबास गर्ने स्थानीय सडकको मालपोत तिर्न बाध्य छन्। निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि सरकारले राजमार्गको सडक क्षेत्रको लगतकट्टा गरेको छैन। झापाको केचनाकवलदेखि ताप्लेजुङ फक्ता�. . .
विराटनगर, २ साउन। प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय कृषि उद्यम केन्द्रको उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को भवनमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले बिहीबार कृषि केन्द्रको उद्घाटन गरेकी हुन् । उद्घाटनका क्रममा अध्यक्ष राणाले भेह�. . .
नसीम अन्सारी भुटाहा, २ साउन । सुनसरीको हरिनगर गाउँपालिका ५ मा रहेको बसन्तपुर स्वास्थ्य चौकीमा स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । बसन्तपुर स्वास्थ्य चौकीमा डाक्टरहरु हुदाहुदै आफुहरुले सेवा नपाएको भन्दै बिरोध गरेका हुन् । चौकीमा स्वास्थ्यर्की हुँदाहुँदैपनि सेवा नपाएपछि बिरोध गर्नु परेको स्थ�. . .
विराटनगर २ साउन । विराटगर–२ मा रहेको सेन्ट जोसेफ स्कूलले प्लस टुमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा एक दिने अभिमुखि गोष्ठी गरेको छ । स्कूलले प्लस टुमा १९ औं ब्याचमा भर्ना भएका ३ सय जना विद्यार्थीलाई स्वागत गरेको हो । विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट तीनै संका. . .
विराटनगर २ साउन । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १२ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकायका भर्ना भएका ६ सय २० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रमका प्रमुख अतिथी ह. . .
विराटनगर ८ हाटखोला सुकुम्बासी टोल दक्षिण सिघिया खोलामा स्कुल विदाको समयमा पौडीको मज्जा लिदै स्थानिय बालबालिका । तस्वीर : प्रेम देवान : आवर विराटनगर. . .
विराटनगर २ साउन । सनराईज बैँक इटहरी शाखाले महिलाका लागि सनराइज मेहन्दी उत्सव कार्यक्रम आयोजना गरेको छ । विहीबार बैंकमा सेवा लिन आएका सेवाग्राही महिला तथा अन्यका लागि समेत मेहन्दी उत्सव आयोजना गरेको हो । बैंैकले नियमित वार्षिक कार्यक्रम अन्तरगत मेहन्दी उत्सव आयोजना गर्दै आएको सनराइज बैंक ईटहरी शा�. . .
विराटनगर २ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा आज विहान भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । बस र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा परेर एक जनाको घटना स्थल र एक जनको उपाचार गर्न विराटनगर ल्याईदै गर्दा बाटैमा मृत्यु भएको छ । दुर्घटनामा परि अन्य थप . . .
भद्रपुर, साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा ९सतार० को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परिवारका सुफललाई बाढीले बगाएको थ�. . .
मुम्बई २ साउन । नेपालमा जस्तै भारतमा पनि अहिले बाढी, पहिरो र डुबान लगायतको विपती देखिएको छ । भारतमा झण्डै करोड मानिसहरु प्रभावित भएको जनाइएको छ । भारतको बिहार र आसाम राज्य सबैभन्दा धेरै असर पुगेका राज्यहरु हुन् । यस्ता विपत्तहरुमा समयसमयमा सहयोग गर्दै आएका बलिउड अभिनेता अक्षय कुमारले भारतको आसम राज्य. . .
पाँचथर । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगेरभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए । सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतज. . .