रौतहट, २७ असोज । सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्�. . .
विराटनगर , २७ असोज । विराटनगरमा रहेका औषधी फार्मेसीहरुले औषधीको परिणाम बढाएर बेच्ने गरेको खुलेको छ । यस अघि पनि पटक पटक सरोकारवालाले अनुगमनको क्रममा धेरै औषधी पशलहरु कारबाहीमा पर्दै आएका थिए । तर पनि अहिले त्यो क्रम भने जारी नै रहेको छ । विराटनगर महानगरपालिका भित्रका ठूला अस्पताल वरिपरिका फार्मेशीका. . .
काठमान्डौ, २७ असोज । अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पत�. . .
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत थिए। ६३ वर्षीया डा. केसीले सोमबारदेखि अवका. . .
सिरहा । सिरहाको कल्याणपुर ८ मा किशोरीमाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घरमा साँझको बेला कोही नभएको अवस्थामा मौका मिलाई त्यही गाउँका २२ वर्षीय मो रहिम मन्सुरीले १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका हुन् । घरमा पसी मुख छोपी जबर्जस्ती करणी गर्ने प्रयास गरेपछि ब�. . .
काठमाडौं। नेपाल र चीनबीचमा भएको १४ बँुदे संयुक्त वक्तव्यमा सगरमाथाको उचाइको विषयसमेत समेटिएको छ । दुवै देशको सीमा छुट्याउने विश्वकै अग्लो सगरमाथा हिमालका विषयमा दुई देशको संयुक्त वक्तव्यको बँुदा नम्बर ८ मा यस्तो विषय समेटिएको हो । सो बुदाँमा नेपाल र चीनबीच सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने . . .
रौतहट : रौतहटको इशनाथ नगरपालिकामा आइतबार एक युवकको नाटकीय ढंगले गोली हानी हत्या भएको छ। भारतीय नम्बरको मोटरसाइकलको बीचमा राखेर ल्याइएका युवकको त्यही मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेर हत्या गरेका हुन् । गोली प्रहार गर्ने युवा सवार नम्बर नखुलेको मोटरसाइकल पुन भारततर्फ भागेको प्रत्यक्षदर्शीले. . .
भद्रपुर । झापामा पैनीमा डुबेर एक वृद्धको मृत्यु भएको छ भने पौडी खेल्दा एक युवक बेपत्ता भएका छन्। प्रहरी कार्यालय झापाका अनुसार पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका २ हात्तीकिल्ला सिरान गाउँस्थित सोमनाथ लुँइटेलको घरमा काम गरी बस्ने ७१ वर्षीय वृद्ध भक्ति लोहारको मृत्यु भएको छ। घर नजिकैको खेतमा सिँच�. . .
मोरक्को, (बीबीसी)। मोरक्कोका एक पत्रकार महिलालाई विवाह पहिलाको यौन सम्बन्ध र गर्भपतनको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ । अदालतको पछिल्लो आदेशप्रति अधिकारकर्मी र पत्रकारले आपत्ति जनाएका छन् । अभियन्ताहरुले आफ्नो विरोध गर्ने पत्रकारलाई फसाउनका लागि सरकारले अदालतमार्फत् यस्तो फैसला गराएको आरो. . .
३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन्। तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको खबर आजको �. . .
काठमाडौं । नेपालमा प्रतिवर्ष तीन लाखभन्दा बढी महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगतको, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार वार्षिक तीन लाख २३ हजार जना महिलाले गर्भपतन गराउने गरेका छन् । जसमा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको स्वास्थ्य सेवा विभाग अन्र्त. . .
ताप्लेजुङ । ताप्लेजुङमा आगामी फागुनमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने भएको छ । पाथीभरा मन्दिरसहित पूर्वका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित फागुन ९ देखि १३ गते सम्म म्याराथन तथा महोत्सव हुन लागेको हो । पाथीभरा �. . .