समाचार

संखुवासभामा भिरबाट लडेर एक जनाको ज्यान गयाे

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–२ घर भएका अन्दाजी ४८ वर्षीय एकराज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । प्रहरी निरीक्षक सन्तोषकुमार राईका अनुसार बुधबार भोजपुरबाट �. . .


वडा कार्यालयसहित ९ वटा घर तथा पसलमा चोरी

ओखलढुंगा ।  ओखलढुंगामा वडा कार्यालयसहित ९ वटा घर तथा पसलमा चोरी भएको छ । चोरी गर्ने समुहको पहिचान भएको छैन ।  चोरी प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । गत सोमबार मध्यराती सिद्धिचरण नगरपालिका ३ अधेरी नारायणस्थानस्थित वडा कार्यलय र स्थानीयको घरको ढोका फोडेर नगद तथा गरगहना चोरी भएको प्र�. . .


विराटनगरबाट सुरुवात गरियो ‘ नेपाल भ्रमण बर्ष २०२०’ ( फोटो फिचर)

विराटनगर । प्रदेश १ सरकारले विराटनगरमा भ्रमण वर्ष २०२० को भव्य रुपम उद्घाटन गरी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा बुधबार एक समारोहका बीच भ्रमण वर्षको शुरुवात गरेको हो । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरी भ्रमण वर्षको सुरुवात गर्नुभएको थियो । कार्यक्रम स्थलमा नेपाली. . .


ससुराली घर जादैगर्दा भिरबाट लडेर बिश्वकर्माको मृत्यु

संखुवासभा । भोजपुरको साल्पासिलिचो गाउँपालिका २ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका(२ बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको भिरबाट लडेर मृत्यु भएको छ ।मंगलवार राती ७ बजेको समयमा ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभ. . .


प्रदेश नम्बर १ पर्यटन : ईलाममा एक रुपैयाँमा नै पर्यटकलाई बास

इलाम । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् । सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवा. . .


उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तरता दिने, अमेरिकालाई ‘तनाव’

एजेन्सी। उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । उत्तरले निकट भविष्यमै रणनीतिक हतियार पेश गर्ने तयारी गरेको जनाएको छ । अमेरिकासँग आणविक हतियारका विषयलाई लिएर सम्बन्ध बिग्रिएका बेला नेता किम जोङ उनले आफूहरुले थप आणविक परीक्षण गर्न लागेको बताइको. कोरियाली समाचार संस्थाह�. . .


मलेसियामा रहेका ६ हजार नेपाली स्वेदश फर्किन इच्छुक

काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा रहँदै आएका करिब ६ हजार नेपाली कामदारले स्वदेश फर्किनका लागि नेपाली दूताबासमा निवेदन दिएका छन् । मलेसिया सरकारले अवैध रुपमा काम गर्दै आएका आप्रबासीका लागि घोषणा गरेको ब्याक फर गुड कार्यक्रममार्फत स्वदेश फर्किनका लागि ५ हजार ७ सय कामदारले निवेदन दिएका हुन । मले�. . .


सामाजिक सञ्जालबाट दलाल सक्रिय

काठमाडौं : नुवाकोटकी १५ वर्षीया रीता (नाम परिवर्तन) बालाजुमा अरूको घरमा भाँडा माझ्ने काम गर्थिन् । भारतको चप्पल कारखानामा काम लगाइदिने भनेर काकाकाकीले लिएर गए । रीतालाई गाडी चढ्दा बान्ता हुने भएकाले काकाले औषधि दिए । त्यो खाएपछि उनले आफूलाई मुम्बईको कोठीमा पु¥याएको मात्र थाहा पाइन् । उनलाई नेपाली भा�. . .


विराटनगरमा हँसाउँदै र रुवाउँदै ‘छिँडीभरिको आकाश’ सकियो

विराटनगर । साहित्यकार परशु प्रधानले चार दशकअघि लेखेको ‘छिँडीभरिको आकाश’ कथालाई नाटकमा रूपान्तरण गरेर विराटनगरमा मञ्चन गरिएको छ। प्रधानले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर पुग्दा देखेका र भोगेका घटना उतारेर तयार पारेको कथाको युवा साहित्यकार कटवाल दीपकले नाट्य रूपान्तरण तथा निर्देशन गर�. . .


माईती नेपालद्धारा बिराटनगरको रानी नाकाबाट ९५ जना महिलाको उद्दार

विराटनगर । माइती नेपालले जोगवनी नाकाबाट एक बर्षमा ९५ जना महिलालाई बेचबिखन हुन बाट रोकेको छ। माइती नेपालले एक वर्ष भित्र गरेको कामको बारेमा जानकारी दिँदै महिला बेच बिखन हुन बाट राृकिएको तथ्य सार्बजनिक गरेको हो । यसरी उद्दार भएकाहरुमा सन २०१९ को जनावरी १३ जना, फेब्रअरीमा ६ जना, मार्चमा १०, अप्रिलमा ६, मे म�. . .


अङ्ग्रेजी नयाँ वर्ष २०२० काे पहिलाे दिन आज ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’

काठमाण्डौ – आज (बुधबार) अङ्ग्रेजी नयाँ वर्ष २०२० काे पहिलाे दिन 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस' मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उप�. . .


अंग्रेजी नयाँ वर्षमा इटहरीमा भव्य सांगीतिक कार्यक्रम हुदै

इटहरी पौष १६ । अङ्ग्रेजी नयाँ बर्षको अवसर पारेर ईटहरी स्थित इम्पेरियल लाउन्जमा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ बर्ष २०२० का अवसरमा संचालन हुने उक्त कार्यक्रममा सिक्किम तथा दार्जिलिङका कलाकारहरूकाे बिशेष प्रस्तुति रहनुका साथै अन्य नेपाली कलाकारहरूको बेजाेड प्रस्तुति रहने छ । सांगितिक कार्य�. . .