समाचार

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा , घिमिरे आर्थिक सल्लाहकार र थपलिया विकास विज्ञ

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि सचिवालय पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद्को शुक्रबारको बैठकले प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लालशंकर घिमेर र विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलीयालाई निय�. . .


न्यूरोले मनायो मधुमेह दिवस, हरेक शनिवार सुगर, थाईराईड र किड्नी परिक्षणमा ५० प्रतिशत छुट

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले विश्व मधुमेह दिवस भव्यताका साथ मनाएको छ । हस्पिटलले विगतका वर्षहरु झैं यस वर्ष पनि हस्पिटलको प्रागंणमा निःशूल्क मधुमेह परामर्श तथा निःशूल्क सुगर परिक्षण गरेको हो । हस्पिटलले सवै किसिमका परिक्षणमा २५ प्रतिशत छुटको व्यवस्था समेत गरेको थियो. . .


विजयकुमार गच्छदार अख्तियारमा, ललिता निवास प्रकरण बारे अख्तियारले लियो बयान

काठमाडौँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारेको विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसँग बयान लिएको छ । भौतिक योजना तथा निर्माण मन्त्रीको हैसियतले मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने क्रममा उनी बहुचर्चि. . .


आलमलाई थुनामा पठाउने न्यायाधीश र वकिलले जिल्ला छाडे, सुरक्षा नोटिस जारी

राैतहट । कांग्रेस नेता एवं पूर्वमन्त्री माेहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पछि न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन्। जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई थुनामा पठाउने आदेश गरेको थियो। ईटा भट्टिमा मान्छे जलाएको आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाे �. . .


इँट्टा भट्टामा जिउँदै मान्छे जलाएका कांग्रेस नेता आलम जेल चलान

रौतहट। रौतहटको राजपुर बम बिस्फोट घटनामा मुख्य अभियुक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलम पूर्वपक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई पूर्व पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको इजलास नं. ४ न्यायाधीश दिपक ढकाल थुनछेक बहस पश्चात आलमलाई थुनामा �. . .


महरा प्रकरण बाहिर ल्याउने पत्रकार शिवाकोटी पुरस्कृत

काठमाडौं ।  पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो । हाम्रा कुरा डटकमका �. . .


भारतले भूमि मिचेको विषयमा नेपाल–भारतबीच छलफल भइरहेछ : उपप्रम पोखरेल

धनकुटा। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको विषयमा नेपाल र भारतबीच छलफल भइरहेको दाबी गरेका छन् । शुक्रबार धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित सभामा उनले सीमाको विषय दुई देशबीचको भएकाले उच्चस्तरमा कुरा भइरहेको जिकिर गरे । कार्यक्रममा प्रदेश नम्ब�. . .


विराटनगरमा सिटी सफारी र अटोको मनपरी, ‘ह्वील लक’ लगाउँदा चालकको विरोध

विराटनगर । ‘ह्वील लक’को विरोध गर्दै विराटनगरका सिटी सफारी र अटो चालक आन्दोलित बनेका छन् । नियम उल्लंघन गर्ने अनी कार्वाही गर्दा आन्दोलन गर्ने प्रबृती अटो तथा सिटी सफारीमा देखिएको छ । तर उनीहरु ट्राफिक प्रहरीले दुख दिएको भन्न भने छाड्दैनन् । पार्किङ निषेध गरिएका ठाउँमा पार्किङ गरिएका सवारी साधनमा ट्�. . .


प्रदेश एकको राजधानी विराटनगरलाई ट्राफिक जाम मुक्त बनाउछु : ट्राफिक प्रमुख पोद्धार

विराटनगर, २९ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख राकेश पोद्धारले प्रदेश नम्बर एकको राजधानी विराटनगरलाई ट्राफिक जाम रहित बनाउने बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको प्रमुख भएर आउनु भएका पोद्धारले विराटनगरको अव्यवस्थित ट्राफिक जामलाई आफै फिल्डमा गएर निगरान. . .


झापामा ३० बिघा जमीनमा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

भद्रपुर, कात्तिक २९ गते । झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्�. . .


मोरङको उर्लावारीमा हात्तीले चारवटा घर भत्कायो

विराटनगर ।   मोरङको उर्लाबारी नगरपालिका–४ सिसौलीमा जंगली हात्तीले बिहीबार राति चारवटा घर भत्काइदिएको छ । मेघराज थापा, कविता विक, रीता विक र यामबहादुर धिमालको घर भत्काएर क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए ।  उनका अनुसार कर्कट पाता र फुसको छानो तथा टाट�. . .


बेलबारी नगरपालिका उपप्रमुखको ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’ सार्वजनिक

बेलबारी । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत कुन गीत गाऊँ, कुन धुन बजाऊँको म्युजिक भिडियो सार्वजनिक भएको छ। नायिक सञ्चिता लुइँटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रालिको युटुब च्यानलबाट सार्वजनिक भएको हो। अर्को राजमार्ग कविता कृतिकी स्रष्ट�. . .