समाचार

सुनसरीको विभिन्न क्षेत्रमा सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु

इनरुवा, चैत १८ गते । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रका किसानले सूर्यमुखी फूलको व्यावसायिक खेती थालेका छन् । किसानले तेलका लागि उपयुक्त भएको भन्दै सूर्यमुखी फूलको व्यावसायिक खेती थालेका हुन् । जिल्लाको कोसी गाउँपालिका र बराह क्षेत्र नगरपालिकामा मौरी चरनका लागि सूर्यमुखी फूल उपयोग. . .


प्रदेश २ सरकारद्वारा राष्ट्रिय शाेककाे घाेषणा गर्न स‌ङ्घिय सरकारसँग आग्रह

जनकपुर, १८ चैत । प्रदेश दुई सरकारले भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै केन्द्र सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् । आइतबार राति आएको हावाहुरीका कारण बार�. . .


सुनसरीको श्रीलंका टप्पुकाे २ सय ३० बिघा ऐलानी जग्गा कारोबारीकाे कब्जामा

सुनसरी, १८ चैत । सुनसरीको श्रीलंका टप्पुमा जग्गा कारोबारीहरूले एकैपटक २ सय ३० बिघा ऐलानी कब्जा गरेका छन् । उनीहरूले पूर्व–पश्चिम कोसी बग्ने नदीउकास जमिन चलखेल गरी कब्जा गरेका हुन् । सुनसरीको बराह क्षेत्र नगरपालिकामा पर्ने उक्त जग्गा उनीहरूले चैत १३ देखि १६ सम्म ट्र्याक्टरहरू लगाएर जोतेका छन् । स्थ�. . .


प्रदेश दुई आकस्मिक मन्त्री परिषद वैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान

जनकपुर, १८ चैत ।  प्रदेश दुई सरकारले आइतबार राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख  प्रकट गरेको छ । सोमबार बिहान बसेको परिषदको आकस्मिक बैठकले तत्कालीन राहत स्वरुप मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । हावाहुरीमा परी ३१ जनाको ज्यान �. . .


मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको प्रदेश १ कमिटी चयन

विराटनगर, १८ चैत । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकको सम्पन्न दुईदिने प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघीय प्रेस फोरम नेपाल जिल्ला कार्य समितिले पत्रकार सम्मेलनको आयोजना गरी समितिको नाम सार्वजनिक गरेको छ । हरिशंकरप्रसाद साहको अध्यक्षतामा निर्विरोध चयन गरिएको समितिको चार उ. . .


भद्रपुरमा जेसीवी दुर्घटनामा परी सहचालकको मृत्यु

झापा, १८ चैत । झापाको भद्रपुरमा जेसीवी दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १० धाइजन निवासी अन्दाजी २१ बर्षीय विक्रम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार भद्रपुर १ स्थित भैसावाडीमा बा १ क ५३७६. . .


भीषण हावाहुरी अपडेट: बारामा मात्रै २७ जनाको मृत्यु, घाईतेले अस्पताल भरिए

बारा, १८ चैत ।  आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् । राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र आज विहानै देखि  उद्दारको काम तीव्र रु�. . .


कपिलवस्तुमा एकजनाको गोली हानी हत्या

कपिलवस्तु, १८ चैत । कपिलवस्तुमा गोली प्रहारबाट एकजनाको ज्यान गएको छ । परिचय नखुलेका मानिसका समूहले गोली प्रहार गर्दा कृष्णनगर नगरपालिका –१० विद्यानगरका ४५ वर्षका पारस पुरीको ज्यान गएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए । गोली प्रहारबाट घाइते भएका पुरीको उपचारका क्रममा आइतबार राति ब�. . .


मोरङको दाम्राभीट्टा इंङलिस स्कुल नयाँ स्वरुपमा ,गुणस्तरीय र अन्तरास्ट्रिय शिक्षा दिने प्रतिबद्धता

बिराटनगर चैत्र १८ , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल नयाँ स्वरुपमा संचालन हुने भएको छ । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल अस्ट्रेलिया तथा विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा आगामी नयाँ शैक्षिकसत्रबाट संचालनमा आउन लागेको हो । स्कुल व्यस्था�. . .


बारामा आइतबार साँझ भीषण हावाहुरी : कम्तीमा २४ जनाको मृत्यु

बारा, १७ चैत । बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस्तै १०० बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको पुष्टि गरे । उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली से. . .


आन्तरिक ७ उडान विराटनगरमा आकस्मिक अवतरण, एयर चाइनाको विमान लखनउ डाइभर्ट

विराटनगर, १७ चैत ।  काठमाडौंको मौसम खराब हुँदा चीनबाट आएको एयर चाइनाको विमान लखनउ डाइभर्ट भएको छ भने काठमाडौं आइरहेका आन्तरिक तर्फका ७ उडान पनि डाइभर्ट भएर विराटनगर विमानस्थलमा अवतरण गरेका छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले एयर चाइनाको विमान काठमाडौंमा अवतरण गर्न नसके�. . .


विराटनगरको सरल वचत तथा ऋण सहकारी संस्थाले गर्यो आँखा तथा कान शिविर

विराटनगर, १७ चैत । विराटनगरको सरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औ वार्षिकोत्सव तथा ६२ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ । दिवसको अवसरमा सहकारीले निशुल्क आँखा तथा कान जाँच शिविर संचालन गरेको थियो ।  नेपाल नेत्रज्योति संघ, विराट आँखा अस्पताल सँगको सहकार्यमा सहकारीले शिविर आयोजना गरेको सहक�. . .