विराटनगर, ३१ जेठ । सुनसरीको शान्तिवनमा तीनदिने विज्ञान प्रबिधि प्रदर्शनी शुरु भएको छ । बिहिवारदेखि शुरु भएको प्रदर्शनीमा ४० बढी स्टलहरु राखिएको छ । १ नम्बर प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले विज्ञान प्रदर्शनी मेलाको उद्घाटन गरे । विज्ञान प्रदर्शनीको उद्घाटन गर्द�. . .
प्रेम देवान । विराटनगर, ३१ जेठ । मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर २ टंकीकसुनवारीमा रहेको हिमगिरी सोप एण्ड केमिकल ईन्डस्ट्रिजको चिम्नीबाट निस्किएको छाईका कारण स्थानीयलाई समस्या भएको छ । विगतलामो समयदेखि उद्योगले पारेको प्रदुषणको बारेमा समस्या राख्दै आएका उनीहरु त्यसबाट अझै अन्मुक्ति नभएको ब�. . .
काठमाण्डौ, ३० जेठ । यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने निर्णय फिर्ता लिएको छ । नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले तत्काललाई यो निर्णय फिर्ता लिइएको जानकारी दिएको हो । थप निर्णय गरी ठोस निष्कर्षमा पुग्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म नयाँ भाडादरको निर्णय कार्यान्वयन नहु�. . .
भद्रपुर, (झापा) । झापामा अत्यधिक गर्मीका कारण मलामी गएका एक व्यक्तिको मृत्यु भएको छ। अत्यधिक गर्मीका कारण मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधबार बिहान झुण्डिएर आत्महत्या गरेका भद्रपुर ६ बस्ने १८ व�. . .
विराटनगर, ३० जेठ । विराटनगर १० मा रहेको कान्तिपुर सेकेण्डरी स्कूलले निःशुल्क शिशु स्वास्थ्य परिक्षण गराएको छ । न्यूरो हस्पिटल विराटनगरको सहयोगमा बिहिवार स्कूलमा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको हो । स्कूलमा न्यूरो हस्पिटलका वालरोग विशेषज्ञ सुरेशप्रसाद साह र दन्त रोग विशेषज्ञ रवी श्रेष्ठ. . .
विराटनगर, ३० जेठ । विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बोर्ड अफ डाइरेक्टर अन्तर्गत मेडिकल डाइरेक्टरमा डा. यमबहादुर रोका नियूक्त भएका छन् । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा बिगत १० बर्ष देखि कार्यरत बरिष्ठ न्यूरो सर्जन डा. रोकालाई एक कार्यक्रमका बिच हस्पिट. . .
विराटनगर, ३० जेठ । ईमो मार्फत ठगी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १५ गते तपाईको नाममा चिठा परेको छ भनि ठगी गर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो । पक्राउ पर्नेमा एकजना बिराटनगर महानगरपालिका र एकजना धनपालथान गाउँपालिकाका रहेका छन् । यस्तो छ घटनाको प्रकृ�. . .
उदयपुर,३० जेठ । गाईघाट–दिक्तेल सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा सञ्चालित बेलिब्रिज खोलेपछि सिधा यातायात टुटेको छ । बेलिब्रिज खोलेपछि उदयपुर र खोटाङबीचको सोझो यातायात सम्पर्क टुटेको हो । ५० मिटर लम्बाइ र ५ मिटर चौडाइको बेलिब्रिज खोलिएपछि २ जिल्लाबीचको सोझो याताय. . .
विराटनगर, ३० जेठ । नेपाल–भारत सिमा क्षेत्र जोगवनी नाका बिहानै देखि ठप्प भएको छ । भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबी बिच उत्पन्न समस्याका कारण नेपाल तर्फ आउने सामनहरु भारतीय भुमीमा नै रोकिएका हुन् । एसएसबी र भारतीय भन्सार बिचको विवाद उग्र बन्दै गएपछि त्यसको असर सिमा नाकामा पर. . .
काठमाडौं, ३० जेठ । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । सबैखाले सवारीसाधनमा लागू हुने गरी भाडा वृद्धि गरिइको यातायात व्यवस्था विभागले जनाएको छ । सबैखाले सवारीसाधनमा लागू हुने गरी १२ प्रतिशत भाडा बढाइएको छ । मेकानिकल पार्टको मूल्य, सवारीसाधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायत . . .
भद्रपुर, जेठ ३० गते । परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ । मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ . . .
सप्तरी जेठ ३० । सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठ १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित सम्पर्क कार्यालयको टोलीले आज विहान घरबाटै पक्राउ गरेको हो । तत्कालीन जिल्ला विकास समितिको योजनाअनुसार रुपनी गाउँपालिका स्थित स्वर्ण . . .