समाचार

विराटनगरमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान , २२ पिन्ट रगत संकलन

विराटनगर जेठ ३१ , विराटनगरमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युथ फर ब्लड मोरङ र लाईफगार्ड अस्पतालको संयुक्त आयोजनामा लाईफ गर्ड अस्पताल परिसरमा आयोजना गरिएको रक्तदानमा २२ जनाले रगतदान गरेका थिए । कार्यक्रममा युथ फर ब्लडले अस्पतालमा उपस्थितिलाई रगत सचेतना तथा रक्तदा. . .


जंगली च्याउ खाएर बिरामी परेका ४ जनाको उपचारको क्रममा ज्यान गयो

पाल्पा, ३१ जेठ। पाल्पामा जंगली च्याउ खाएर ज्यान जानेको संख्या ६ पुगेको छ ।  च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको शुक्रबार दिउँसो ज्यान गएको छ  । गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा  उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठ�. . .


ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको भवन शिलान्यास

ताप्लेजुङ, ३१ जेठ । ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको हाता भित्र निर्माण हुन लागेको कार्यालय भवनको आज एक कार्यक्रमको आयोजना गरि शिलान्याश भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले भवनको शिलान्यास गरे । कार्यक्रममा बोल्दै प्रदेश प्रहरी कार्यालयका प्रमुख रिजालले ना�. . .


बीपी थुनिएको जेलको माटो विराटनगरको कोइराला निवासमा राखियो

विराटनगर, ३१ जेठ । सहभागीले निहुरिएर शीरले माटो ढोगे । बीपी कोइराला र लोकतन्त्रको जयगान गाए । जयकार गर्दै करिब दुई सय मानिस एकसाथ शुक्रबार दिउँसो विराटनगरको कोइराला निवास प्रवेश गर्दा त्यहाँ उपस्थित भएकाहरुले ताली बजाउँदै स्वगत गरे । पंक्तिमा उभिएका मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू र विराट�. . .


विराट ब्यापार संघको साधारण सभा : समुदायलाई आबस्यक बस्तु स्वदेशमै उत्पादनमा जोड

विराटनगर, ३१ जेठ । प्रदेश १ का प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दवहादुर तुम्वाहाङले उद्योगी व्यापारीहरुले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताएक छन् । विराट व्यापार संघको १० औं वार्षिकसाधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै तुम्बाहाङले यस क्षेत्रका जनताहरुलाई आवश्यक पर. . .


सुनसरीको शान्तिवनमा जब मन्त्रीलाई बिद्यार्थीले स्मार्टसिटी हेरिदिनु पर्यो भनेर बोलाए…, (फोटो फिचर सहित)

विराटनगर, ३१ जेठ । सुनसरीको बर्जु गाउँपालिका २ मा रहेको श्री रामसीता माध्यामिक बिद्यालयको कक्षा ९ मा अध्ययनरत अनु पासी बिहिवार निक्कै ब्यस्त थिईन् । उनीसँगै बिद्यालयमा अध्ययनरत अरु ४ जना जति उनका साथिहरुपनि ब्यस्त नै थिए । सुनसरीको शान्तिवनमा रहेको एभरेष्ट साईन्स सेन्टरमा आयोजना भएको बिज्ञान तथा प. . .


बिराटनगरमा डेंगु रोगको बारेमा जनचेतनामुलक कार्यक्रम सुरु

बिराटनगर जेठ ३१ , बिराटनगर लगायत पूर्वमा क्रमिक रुपमा फैलदै गरेको डेंगु रोगको बारेमा बिराटनगरमा जनचेतना कार्यक्रम सुरु भएको छ । बिराटनगरको पहिलो पुस्तकालय गुराँस पुस्तकालय र लाईफगार्ड हस्पिटलको संयुक्त आयोजनामा  बिराटनगरमा जनचेतनामुलक कार्यक्रम सुरु गरिएको हो । आज बिहान उक्त टोलीले बिराटनगरको ब�. . .


इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी

प्रकाश नेपाल इलाम, जेठ ३१ । सदरमुकाम इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी भएका छन् । इलामबाट तराइसम्म पुग्नको लागि आधा दुरी छोटिएर व्यापार, पर्यटन विकासमा समेत सहज हुने भएपछि उनीहरु खुसी भएका हुन् । इलामदेखि तराइ पुग्न पहिले मेची राजमार्गको ८३ किलोमिट�. . .


सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत ,१३ वर्षीय बालक पक्राउ परे

सप्तरी, जेठ ३१ । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपाल. . .


तराईमा गर्मी बढ्यो , गर्मीमा स्वास्थ्य रहने यस्ता छन् २२ टिप्स !

बिराटनगर जेठ ३१ , बिराटनगर लगायत तराइमा गर्मीको कारण स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । गर्मीको सिजनमा विभिन्न किसिमको रोगको संक्रमण बढ्छ । एक त खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ । अर्कोतिर झिँगा, साङ्ला (कक्रोज) लगायत फैलिने भएकाले पनि खानेकुरा दुषित हुन्छ । त्यस्तै सडकमा बिक्रीमा खुला रा�. . .


बिराटनगरमा गर्मी चरमोत्कर्षमा , आज ३८ डिग्री तापक्रम पुग्ने अनुमान

बिराटनगर जेठ ३१ , बिराटनगरमा गर्मी चरमोत्कर्षमा पुगेको छ। बिराटनगरमा केहि दिन यता तापक्रम ३७ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ। बिराटनगरमा बिहिबार तापक्रम ३७.८ डिग्री पुगेको मौसम विभागले जनाएको छ । तापक्रम बढेपछि बिराटनगर बजार तथा सडक प्राय शान्त रहेको छ । गर्मीको मार सबैभन्दा बढी सडक निर्माणमा . . .


विराटनगरमा एक पछि अर्को सौन्दर्य प्रतियोगिता, मिस एईईको ग्राण्ड फिनाले आज

प्रेम देवान विराटनगर, ३१ जेठ । विराटनगरमा पछिल्लो समय एक पछि अर्को सौन्दर्य प्रतियोगीता हुने क्रम बढ्दो छ । किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटन गराउने भन्दै अहिले विराटनगरमा एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिता भईरहेका हुन् । अहिले विराटनगरमा मिस नेवा कोशी, मिस एईई मोरङ, मिष्टर एण्ड मिस टिन व्युष�. . .