विराटनगर, ८ पुस । जताततै असरल्ल छरिएका फाईलहरु । कोठामा छितर्ने नमिल्ने गरी राखिएका दराजहरु । कोही त्यही दराजको बिमा बसेर काम गर्दै गरेका । कोठै पिच्छेका फयलहरु पोका पोका पारेर राखिएका छन् । एउटै कोठामा ३ वटासम्म कुर्सी लगाएर राखिएको छ । कर्मचारी धेरै उभिएर काम गर्नु परेको गुनासो सुनाउँदै । नत सामान रा. . .
दमक, पुस ८ गते । दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई खाद्य सामाग्रीसहितका राहत दिएका हुन् । कक्षा ७ देखि १० सम्मका १२० विद्यार्थीले मास�. . .
कञ्चनपुर, ८ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेकाे आशंकामा पक्राउ गरिएका विशाल चौधरीलाई रिहा गरिएकाे छ। अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेका भीमदत्त नगरपालिका-१८, सालघारीका १६ वर्षीय विशाल चौधरीलाई �. . .
खोटाङ, ८ पुस । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ। गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमई लाइफ इन्स्यो�. . .
सिरहा, ८ पुस । नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् । नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले �. . .
विराटनगर, ८ पुस । “सूचना प्रविधिको विकासमा बामे सर्दै आएको हामीहरुका लागि वर्ड प्रेस निक्कै लाभदायक थलो बन्दै गएको छ”, विराटनगरमा सम्पन्न वर्ड क्याम्प २०१८ को पहिलोसंस्करणमा भेटिएका सकिन श्रेष्ठ बताउदै थिए। काठमाडौं भैसेपाटीका स्थायी ३६ वर्षिय श्रेष्ठ विषयगत रुपमा बिजनेस स्टडिजका विद्यार्थी हुन्�. . .
विराटनगर, ७ पुस । “समृद्धिका लागि युवा अभियान” भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा शुरु भएको बृहत् युवा सम्मेलन सकिएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ९ सय बढी युवा सहभागी थिए । युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण क. . .
विराटनगर, ७ पुस । विराटनगर महानगरपालिका १० को सहकारी मार्गमा कमशल काम हुन थालेपछि स्थानीय सहित केही ब्यक्तिले काम रोकेका छन् । नेपाल पत्रकार महासंघ अगाडीको सडक बिगत ३ बर्षको अबधिमा ४ पिच गर्न लाग्दै काम छाडिँदै आएको थियो । साँझ ७ बजेको समयमा बिच गर्न लागिएको सडकको हिलो नसुकेका तथा धुलोकै बिचमा पिच गर्न. . .
विराटनगर, ७ पुस । सुनसरी मोरङका उखु कृषक र सुनसरीको बर्जु गाँउपालिकामा रहेको इष्टर्न सुगर मिलबीच उखु मूल्य बारे सहमति हुन नसक्दा यस वर्षको उखु खरिद विक्रीमा अन्यौल देखिएको छ । उखु मुल्य बारे सहमति खोज्न विराटनगरमा बसेको उखु कृषक र चिनी मिल सञ्चालकबीच भएको वार्तामा मूल्य बारे आआफ्नै अडान व्यक्त भएपछ. . .
झापा, ७ पुस । सुत्केरी अवस्थामा नै पति बियोग र एक हात गुमाएकी असाहय देवी मेचेको शनिबार घरको शिलान्यास भएको छ ।झापा मेची नगरकी मेचेकोे घर निर्माणका लागि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जग्ग किनिदिएका थिए । त्यही जग्गामा घर निर्माण गर्ने गरी शनिबार शिलान्यास भएको हो ।कांग्रेस प्रवक्ता शर्माले . . .
सुनसरी, ७ पुस । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इस्लामी संघ नेपालले देशव्यापी चलाएको दाइजो विरुद्धको अभियान अन्तरगत सुनसरीको भोक्राहामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । इस्लामी संघ भोक्राहा नरसिंह गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा �. . .
विराटनगर, ७ पुस । प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व छान्ने विधि अवलम्वन गर्ने अख्तियारी प्रदान गर्दै नेपाल पत्रकार महासंघको विराटनगरमा जारी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विराटनगर सम्मेलनले पत्रकारिता पेशालाई शुद्धिकरण गर्ने तथा प्रदेश सरकार र स्थानीय तहहरुले बनाउने प्रेस सम्वन्धी कानूनहरु. . .