एजेन्सी । गर्मी लागेपछि मानिसहरूको खानपानमा पूर्ण परिवर्तन आउँछ । शीतल गर्ने कुराहरू खान र पिउन मन लाग्छ मान्छेलाई । बच्चादेखि बूढासम्मले आइसक्रीम, सफ्ट ड्रिंक र जुस पिउन मन गर्छन् ।प्याकेटको जुस पनि भरमार बिक्छ गर्मीमा । यस यस्तो प्याक्ड जुसले स्वास्थ्यलाई फाइदा गर्दैन । विशेषज्ञहरूका अनुसार प्य�. . .
सुनसरी, ५ चैत । सुनसरीको भोक्राह नर्सिङ गाउँपालिका-४ बस्ने बौवालाल उरावको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । बिजुलीको तार सर्ट भई आगलागी हुँदा उरावको टाटी बेरा र टिनको छानो भएको १ तले घर, घर भित्र रहेको नगद २० हजार, सुन २ आना, चादी २१ तोला, टि.भि. खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्. . .
विराटनगर, ५ चैत । होली पर्वको अवसर पारेर एमआरएफसी क्लब विराटनगरले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ । विराटनगरमा सोमबार आयोजित प्रतियोगितामा सीएमजी क्लब विराटनगरले आयोजक एमआरएफसी क्लबलाई ८–७ गोलअन्तरले पराजित गरेको छ । सुरुवातमा आयोजक एमआरएफसी क्लब ४–० ले अगाडि रहेको थियो । अत्यन्तै प�. . .
झापा, ५ चैत। झापाको दमक नगरपालिका-७ धरधरे पुलमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ५ प ६४१४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ८ प ८८०६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।. . .
विराटनगर, ५ चैत । विराटनगर ६ मा रहेको बिएफएम ९१ दशमलव २ मेगाहर्जले होली मिलन कार्यक्रम गरेको छ । विगत वर्ष जस्तै यस वर्षपनि सोमबार विराटनगरका संचारकर्मीसँग एफएमले होली मिलन कार्यक्रम गरेको हो । कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले हरेक वर्ष पत्रकारसँग एफएमले होली कार्यक्रम गर्ने गरेको बताए । . . .
विराटनगर, ४ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगति माग गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री तथा सचिवहरुलाई मुख्यमन्त्री राईले मासिक कामको प्रगति माग मागेका �. . .
शिवम मिश्र बिराटनगर, ४ चैत। जाेगवनी रेल्वे स्टेशनमा एक नेपालीकाे शव फेला परेकाे छ । सोमबार जोगबनी रेल्वे स्टेसनको आरपिएफ कार्यलय अगाडि प्लेटफार्म नम्बर २ को छेउमा रेलिङ्गकाे रडमा झुण्डिएकाे अवस्थामा एक नेपालीकाे सब फेला परेको हाे । यसरी भेटिएकाे शव शिव सत्ताशी नगरपालिका ४ झापा निवासी तिर्थ प्र�. . .
विराटनगर चैत ४, बिराटनगर पिचरा निवासी रेश्मा घिमिरेलाई नचिनेका कमैलेे होलान । सुन्दरी प्रतियोगिता मिस पुर्वेली सुपर मोडल बिजेता हुदै टिकटक कुईन र अहिले कालीप्रसाद बास्कोटाको ईस्टाको फोटो गितले त रेश्मालाई रातारात चर्चाको शिखरमा पुर्याउन सफल भयो । अहिले सुटिङ मै ब्यस्त रेश्मा पेसाले भने नर्स हुन �. . .
विराटनगर, ४ चैत । प्रदेश १ सरकारले प्रदेश लोकसेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । सोमबार प्रदेश १ को मन्त्री परिषद बैठकले प्रदेश लोकसेवा आयोग गठनको गर्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले जानकारी दिए । त्यस्त. . .
विराटनगर, ४ चैत । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा यस अघि जिल्ला प्रशासन कार्यलय मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरिसकेका एकदेव अधिकारी आएका छन् । आज बिराटनगर महानगरपालिकाले अधिकारीलाई स्वागत गरेको हो । जिल्ला प्रशासन कार्यलय मोरङबाट सरुवा भएर गएका अधिकारी ओ�. . .
शिवम् मिश्र/ विराटनगर, ४ चैत । नेपाल र बंगलादेश बिच व्यापार र पर्यटन प्रवर्द्धन गर्न विराटनगरमा छलफल भएको छ । बंगलादेश दूतावासको आयोजना र युथ डेभलपमेन्ट सेन्टर इटहरीको सहकार्यमा छलफल भएको हो । छलफलमा बंगलादेशकी राजदुत मास्फेविन्ते शम्सले नेपाल–बंगलादेश बिचको ब्यापार प्रवर्द्धन गर्न प्रसस्तै संभाव. . .
विराटनगर, ४ चैत । प्रदेश १ को नामाकरण र राजधानीको बिषयलाई प्रदेश सभामा प्रवेश गराउने गरी गठन भएको प्रदेश सभा संशोधन नियमावली मस्यौदा समितिले संशोधन सहितको प्रस्ताव प्रदेश सभामा पेश गरेको छ द। सोमबार बसेको तेश्रो अधिबेशनको १६ औ बैठकमा प्रदेश सभा नियमावली शंसोधन गर्न बनेको समितिले प्रतिबेदन प्रदेश सभ�. . .