विराटनगर । एक महिलाको हत्या गरेर फरार रहेका झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारी स्थित दुर्गापुरीबाट मंगलबार राति पक्राउ गरेको ह�. . .
उर्लाबारी , भाद्र, २५ गते । उर्लावारीको एक होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार राती साँढे १२ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले होटलमा जुवा खेलि रहेका पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का २१ बर्षीय आकाश थापा, सोही नगरपालिक. . .
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । सेक्रेटरी (सचिव) विजय नेम्बाङलाई प्रहरीले फिदिम नगरपालिका–१४ स्थित लुङरुपाबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले नेम्बाङले स्थान�. . .
विराटनगर, भदौ २५ । विराटनगरमा यमाहा माेटरसाइकको महामेला सुरु भएको छ । आउदै गरेको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी यमाहा माेटरसाइककाे ‘महामेला सुरु गरेको हो । विराटनगरस्थित जैन भवनमा सोमबारबाट सुरु मेला बिहीबारसम्म सञ्चालन हुनेछ । चार दिनसम्म सञ्चालन हुने मेलामा एक्सचेन्ज अफरसहित विभिन्न य�. . .
विराटनगर भदौ २५ , सुन भन्दै ठगी गर्ने ज्वेलर्स सञ्चालकलाई प्रहरीले विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार रहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । साहले मोरङको बूढीगंगा गाउँपालिका–२ मा सञ्चालन गरेको गणेश लक्ष्मी ज्वेलर्स नामक सुन �. . .
कम्प्युटर एसोशिएन महासंघ नेपाल (क्यान) सुनसरीको तेह्राै साधारणसभा तथा आठौ जिल्ला अधिवेशनले अध्यक्ष बिशाल बास्ताेला सहित नयाँ कार्यसमिति चयन गरेको छ । इटहरी स्थित हाेटल बगानमा सम्पन्न उक्त अधिवेशनबाट बास्ताेलाकाे अध्यक्षतामा व्यक्तिगत र संस्थागत गरी ८ कार्यसमिति चयन भएकाे हो । समितिको उपाध्यक्षमा. . .
पाँचथर । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिमनगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ । वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको रु १५ लाखको लागतमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्या. . .
सुपर स्टार क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले युरो कप छनोट खेलमा लिथुआनियालाई ५–१ गोलले हरायो । यससँगै ३४ बर्षीय रोनाल्डो युरो कप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मंगलबार राति भएको खेलमा रोनाल्डोले लिथुआनियामाथि ह्याट्रिकसहित चार गोल गर्दै युरो छनोट खेलमा २५ गोल. . .
शशिधर पराजुली विराटनगर, भदौ २४ । बाराको अमलेखगञ्जबाटै विराटनगरसम्म पेट्रोलियम पदार्थ आपूर्ति गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन समस्या देखिएको छ । अन्तरदेशीय पाइपलाइन मार्फत भारतबाट नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इन्धन आउन थाले पनि तत्काल प्रदेश १ देखि ५ सम्मको माग पूरा गर्न असम्भव देखिए�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य पोलिटेक्निकमा कार्यरत कर्मचारी र प्रशिक्षकहरू आन्दोलित भएका छन् । सरकारले निर्धारण गरेको सेवासुविधा पाउनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् । सञ्चालक समितिलाई पटकपटक सरकारी नियम अनुसारको तलब सुविधा उपलब्ध गराउन माग गर्दै आए पनि सुनुवाइ न. . .
विराटनगर । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ मोरङले काव्यसभा कार्यक्रम सम्पन्न गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइरालाको जन्मजयन्तीको अवसरमा संघले हरेक वर्ष साहित्यिक कार्यक्रम गर्दै आएको छ । विराटनगरमा मंगलबार भएको कार्यक�. . .
विराटनगर । विराटनगरमा यमाहाको महामेला सुरु भएको छ । दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी यमाहा माेटरसाइककाे ‘महामेला सुरु गरेको हो । विराटनगरको जैन भवनमा सोमबारबाट सुरु मेला बिहीबारसम्म सञ्चालन हुनेछ । चार दिनसम्म सञ्चालन हुने मेलामा एक्सचेन्ज अफरसहित विभिन्न योजना समावेश गरिएको यमाहाको विराटन. . .