समाचार

विराटनगर बसपार्क नजिकबाट लागूऔषध सहित एक जना पक्राउ

मोरङ, चैत्र ०४ । विराटनगर महानगरपालिका-१५ बसपार्क नजिकबाट प्रहरीले आइतवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । अपरान्ह ४ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी वराह नगरपालिका-१ बस्ने बर्ष २० को मोहन शाहलाई पक्राउ गरेको हो । शाहको साथबाट प्रहरीले डाईजेल्याब-५५ �. . .


उदयपुरमा जनप्रतिनिधिको यस्तो कार्य : आफ्नो यातायात सुविधाको रकम जनताको सेवामा

गाईघाट, चैत ४ गते । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् । जिल्लाकोे चार नगरपालिका र. . .


ओबी जनमत : बिराटनगरमा भ्यु टावर बन्नुपर्छ भन्ने कुरामा बिराटनगरका जनता इच्छुक (मत यस्तो)

बिराटनगर चैत्र ४ , आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा बन्न लागेको भ्यु टावरको बारेमा तपाइको धारणा के छ ? भन्ने प्रश्नमा ६६९८ मत हामीलाई प्राप्त भएको छ हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (५१%, ३३८२) ले बन्नुपर्छ , राम्रो कदम भन्ने मत दिएका छन् भन. . .


स्वास्थ्य मन्त्री यादबले भने ‘नोबेल अस्पताल गुणस्तरीय उपचारको केन्द्र बन्दै गएको छ’ 

विराटनगर, चैत ०४ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले नोबेल शिक्षण अस्पताल गुणस्तरीय स्वास्थ्य उपचार केन्द्रका रुपमा बिकास हुँदै गएको बताएका छन् । नोबेल अस्पताल निरीक्षणका क्रममा आईतबारसाँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । नोबेल अस्पताल �. . .


सुनसरीको दुहबीमा रोजगार मेला आयोजना हुने, २ हजारले रोजगारी पाउने

विराटनगर, ४ चैत । दुहबीको सरस्वती माध्यामिक बिद्यालयमा बृति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित ईन्स्योर परियोजना अन्तरगत दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका, उद्योग संगठन मोरङको संयुक्त आयोजना तथा मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन पो. . .


उदयपुरको तीन छुट्टाछुट्टै ठाँउमा आगलागी, २३ लाख वढीको क्षति

उदयपुर, ४ चैत । उदयपुरको तीन छुट्टाछुट्टै ठाँउमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार जिल्लाको ताप्ली गाउँपालिका –५, रौतामाई गाउँपालिका –२ र बेलका नगरपालिका –५ मा आगालागी भएको हो । ताप्ली गाउँपालिका –५ मा शारदकुमार भुजेलको घरमा आगलागी हुँदा ८२ हजा�. . .


तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी

झापा, ४ चैत ।  बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले नै विवरण संकलन गरेपछि उनी हौसिएकी हुन् । दुई महिनाअघि भुटान फर्कन पाउँ भन्दै फाराम भरेकी उनका तीन छोरा र तीन छोरी अमेरिकामा छिन् । उन�. . .


विप्लव सिन्धुली तिर, प्रकाण्ड दाङमा, सुरक्षा निगरानी पछि पोलिटब्युरो बैठक बसेन

काठमाडौ, ४ चैत । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहुँच भित्रनै रहेको दावी गरेको छ । हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प�. . .


प्रदेश १ न नाम न स्थायी राजधानी, ४ वटा प्रदेश विवादमा अल्झिएको अल्झियै

विराटनगर, ४ चैत ।   देश संघीयतामा गएको धेरै भयो। सात वटा प्रदेश पनि बने। तर १, २, ३ र ५ प्रदेश नाम र राजधानीको विवादमा अल्झिएको अल्झियै छन्। यसले भाडामा बसिरहेका प्रदेश सरकारलाई भौतिक पूर्वाधारका काम अघि बढाउन समस्या भएको छ। नाम र राजधानीमा मत बाझिँदा केही प्रदेशले सुझाव संकलन अभियान थालेका छन् भन्ने खबर . . .


नेपाली कांग्रेस मोरङको गाउँ अभियान, सुनवर्सीमा गर्यो अन्तरक्रिया

विराटनगर, ३ फागुन । नेपाली कांग्रेसले गाउँ गाउँमा अभियान चलाउन थालेको छ । जिल्ला समितिको निर्णय अनुसार कांग्रेसले गाउँ अभियानलाई निरन्तरता दिएको हो । सोही क्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को आयोजनामा सुनवर्सी नगरपालिका २ मा बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसल�. . .


प्रदेश उत्कृष्ट हुने विद्यार्थीलाई विराट क्षितिज कलेज दियाे नगद पुरस्कार

विराटनगर,३ फागुन । विराटनगर १२ मा रहेको विराट क्षितिज कलेजले सानु कोईरालालाई छैठौ स्थापना दिवसको अवसरमा सम्मान गरेको छ । कलेजले विराटनगरमा रहेको होटल कंचनजङ्गा पाटी प्यालेसमा एक कार्यक्रम विच छैठौ स्थापना दिवस मनाएको हो । सोही अबसरमा प्रदेश नम्बर एकमा सबैभन्दा बढी अंक ल्याएर पास गर्ने कोईरालालाई सम�. . .


होलीमा ढोलकको कमाल, विराटनगरमा भारतीय ब्यापारी ढाेलकबाट मालामाल

प्रेम देवान । विराटनगर ३ फागुन । गत फागुन २९ गते विराटनगर आईपुगेका भारतको लखनउबाट बिराटनगर आएर ढोलक बेच्दै गरेका ६८ बर्षिय मोजम अली विराटनगर बसपार्क पूर्व खाली चउरमा बसेर ढोलक बनाउने अनि बजारमा लगेर विक्री गर्ने काममा ब्यस्त थिए । आँउदै गरेको होली पर्वलाई लक्षित गरी लखनउबाट विरगन्जको भन्सार नाका हु. . .