भोजपुर – भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो । घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय . . .
विष्णुप्रसाद पोखरेल दमक, असोज २३ गते । झापाको गौरीगन्जमा रावणको पुत्ला दहन भएको छ । विजय दशमी अर्थात् दशैंको मुख्य दिन साँझ विगत ५ वर्ष अघिदेखि यहाँ रावणको पुत्ला दहन हुने गरेको छ । गौरीगन्जको मुख्य बजारमा भएको पुत्ला दहनमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । स्थानीय दुर्गा मन्दिर समितिको आयो�. . .
रगत अभाव कम गर्न लागि परेको संस्था युथ फर ब्लड मोरङले विराटनगरमा रक्तदाता विवरण संकलन कार्य सुरु गरेको छ । उक्त संस्थाले विराटनगर मेनरोडमा अवस्थित छैन भवनको मुख्य गेटमा स्टल राखी रक्तदाता विवरण संकलन गरेको हो । कार्यक्रम संयोजक हिमांशु अग्रवालले यस्ता क्याम्पहरु विराटनगरका अन्य स्थानमा समेत आयोजना. . .
धीरेन्द्रप्रसाद साह राजविराज, असोज २१ गते । कान्छो छोरा र श्रीमतीको कृटपिटबाट एक बृद्धको मृत्यु भएको छ । कुटपिटमा संलग्न छोरा र श्रीमतीलाई मंगलबार पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको छ । सप्तरीको महदेवा गाउँपालिका १ बजुराही बस्ने ६२ वर्षीय महमद गफुर पमरियाको छोरा र श्रीमतीको कृटपिटबाट आइतबार रात�. . .
उदयपुर असोज २१ उदयपुरमा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ। उदयपुर त्रियुगा नगरपालिका-१० देउरी बस्ने २६ बर्षीय नारायण खड्काको सवारी साधनको ठक्करबाट मृत्यु भएको हाे । आज मंगलबार बिहान ०६ बजे ना४ख ४७८९ नम्बरको बसले ठक्कर दिई घाईते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा पउने ७ बजे मृ. . .
विराटनगर असोज २१, बडा दशैको टिकाको दिन पारेर बिराटनगरका केही युवाहरुद्वारा एक गरिब परिवारलाइ सहयोग गरिएको छ। बिराटनगर ६ हाटखोला सुकुमवासी बस्तिका एक परिवारलाई सहयोग गरिएको हो । उक्त परिवारमा ३ जना रहेकोमा २ जना अपांग र १ मानसिक रोगी छ्न। परिवारलाई युवाहरुले खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गर. . .
अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईक�. . .
पाँचथर, असोज २१ गते । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको �. . .
विराटनगर, असोज २१ गते । वार्षिक ९.७ प्रतिशत वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर पु¥याउने लक्ष्य प्रदेश नं १ प्रदेश योजना आयोगले लिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धि दर क्रमशः ५.७, १४.२ र १०.२ हुने अनुमान गरिएको छ । विकासका प्रमुख परिणात्मक लक्ष्य�. . .
लेखक :तारा पराजुली दशैप्रतिको बुझाई,विश्वास र मान्याता ठ्याक्कै कुन प्रसङ्गले कसिलो बनायो त्यता नजाउ।सानों छंदा भोगेका भोगाइले जे सिकायो ती औधी प्रेममय थिए जसका कारण आज पनि दशै प्रिय छ।तर बाल्यकालको दशैँ र आजको दशै दर्ज गर्दा आकाश पातालको भिन्नता छ। पहाडमा दशैँ आउन लाग्दा हावाको बहाब र बेग नै भिन्न ल. . .
सुवास भण्डारी काठमाडौ असोज २१, भारतको ख्वाब फाउडेशनद्वारा विराटनगरका युवा चाँद बाबू इराकीलाई विश्व शान्ति दुतको रुपमा चयन गरेको छ । आउदो अक्टोवर १५ तारिकका दिन बिहारको चम्परनमा फाउडेशनद्वारा आयोजना हुन लागेको दुई दिन सम्म चल्ने ग्लोबल गान्धी पिस कन्फरेन्समा इराकीलाई विश्व शान्ति दुतका रुपमा सम्�. . .
अर्घाखाँची । अर्घाखाँचीको नरपानी रातामाटामा जिप दुर्घटना हुँदा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। सोमबार भएको दुर्घटनामा परि चालकसहित ६ जना गम्भीर घाइते र तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालीका २ का २४ बर्षिय दिलिप अधिकारीको मृत्यु भएको छ। त्यस्तै दाङ जिल्ला लम�. . .