उर्लाबारी जेठ २३ , मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुलमा बिद्यार्थीहरुलाई दन्तमन्जन र ब्रस वितरण गरिएको छ । स्कुलको आयोजनामा बालबालिकालाई दन्त चेतना अभियान अन्तर्गत दन्तमन्जन र ब्रस वितरण गरिएको हो । बालबालिकामा दात समन्धी सचेतना जगाउन उक्त कार्यक्रम आयोजना गरिएको स्क�. . .
विराटनगर, २३ जेठ । विराटनगर पछिल्लो समय अस्तब्यस्त बन्न थालेको छ । एकातर्फ विकास निर्माणको काम चलिरहेको छ भने अर्को तर्फ सही ट्राफिक ब्यवस्थापन हुन नसक्दा पिक आवरमा निक्कै जाम हुने गरेको छ । बिद्यालय, सरकारी कार्यालय तथा सबै आफ्नो काममा जाने समय बिहान ९ देखि १० बजे र साँझ ४ देखि ५ बजेसम्म जामका कारण सम�. . .
पाँचथर, २३ जेठ । पाँचथरस्थित जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा बिरामीको उपचारमा समस्या भएको छ। ६ जना विशेषज्ञ हुनुपर्ने जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरका रुपमा डा बुद्धिबहादुर थापा मात्रै एक्ला विशेषज्ञ हुन्। थापा अस्पतालका सुपरिटेन्डेन्ट पनि हुन्। बाल, स्त्री, डेन्टल लगायतका सेवा दिइ�. . .
सुनसरी, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको बिरुवा रोपेर फलफूलको बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्दा सुनसरीको इटहरीमा भने मानिस नै रुख बिरुवा बनिदिए । काटिएका रुखका ठुटा भएका ठाउँमा रुखका हाँगा र पात देखे पछि बिहान स्थानीय बासिन्दा अचम्ममा �. . .
विराटनगर, २२ जेठ । प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६र७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक गर्दैछ । हिजो सार्बजनिक गर्ने भनिएको नीति तथा कार्यक्रम आज सार्बजनिक गर्न लागिएको हो । बुधबार नै प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम थियो . . .
काठमाण्डौ, २३ जेठ । देश संघीय संरचनाको अभ्यासमा अघि बढेको दुई वर्ष हुन लाग्यो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीनै तहको सरकार अहिले सक्रिय छ । तर तीनै तहको सरकारबीच अधिकारको विवाद अझैसम्म पनि टुंगिन सकेको छैन । पछिल्लो पटक देशभरका झण्डै ५ सयभन्दा बढी स्थानीय तहका लागि भन्दै लोकसेवा आयोगले आ. . .
वीरगन्ज, २३ जेठ । विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप नेपाली बजारमा बिक्री भइरहेको भन्दै उपयोग नगर्न आग्रह गरिएको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप वीरगन्जको बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको हो । वीरगन्ज तरकारी. . .
काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न पत्राचार गरेको छ । सेवा आयोगले लिएको परीक्षा पारदर्शी नभएको उजुरीपछि अख्तियारले अन्तिम नतिजा सार्वजनिक नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको हो । अख्ति�. . .
इटहरी, २२ जेठ । नेपाल पत्रकार महासँघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको छ। बुधबार बसेको महासंघ शाखाको बैठकले सुनसरीमा पत्रकार राज्यपक्षबाटै असुरक्षित वातावरण सृजना भएको भन्दै नगरकार्यपालिकाको औपचारिक धारणा मागसहित कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेक�. . .
विराटनगर, २२ जेठ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा रहेको सव डिभिजन वन नर्सरीलाई प्रदेश १ कै सबैभन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नति गरिएको छ । २ लाख ५० हजार विरुवा उत्पादन गर्ने क्षमताको उक्त नर्सरीको प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले उद्घाट�. . .
विराटनगर, २२ जेठ । संघिय सरकारले संसदमा पेश गरेको मिडिया काउन्सील विधेयक खारेज गर्न सरोकारवालाहरुले माग गरेका छन । बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले जुन देशमा प्रेस स्वतन्त्र रहदैन त्यो देश समृद्धितर्फ नजाने भन्दै बर्तमान सरकारको रबैया ठिक नभएक�. . .
विराटनगर, २२ जेठ । विराटनगर १५ मा रहेको सिद्धार्थ टोल संगठनले इद मिलान कार्यक्रम सम्पन्न भएको छ । ग्लोवल स्कुलको प्राङ्गगणमा बुधबार एक कार्यक्रम आयोजना गरि इद मिलान कार्यक्रम आयोजना भएको हो । संस्थाले रहेक वर्ष इद मिलन कार्यक्रम गर्दै आएको छ । हरेक बर्ष झै यस बर्षको कार्यक्रमलाई बिशेष रुपमा मनाएको छ �. . .