काठमाडौं ३१ असार । लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। जनजाति महासंघ सहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्। जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइ�. . .
काठमाडौं, ३१ असार । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक(दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायात�. . .
विराटनगर , ३१ असार । नयाँ कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघ– सस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । विराट व्यापार संघको नेतृत्वमा सरकारले साउन १ गतेदेखि लागु हुने गरी ल्याउन लागिएको कर नीति कार्यान्वयनलाई असहमति जनाउँदै विरोध जनाएका हुन् । विराटनगरको बुधहाट चोकमा मंगलबार भेला भई एक. . .
सप्तरी असार ३१ , सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो । �. . .
झापा असार ३१ । झापाको कन्काई नगरपालिकास्थित दुर्गापुरका १३ सय घरपरिवार शुद्ध पानी पिउनबाट बञ्चित भएका छन् ।खानेपानी आयोजनाले गति लिन नसक्दा उनीहरु वषौँदेखि आइरनयुक्त पानी पिउन बाध्य भएका हुन् । ट्युबवेलको पानीमा आइरनको मात्रा अत्यधिक भएपछि झापाको दुर्गापुरका स्थानीयले ठूलो समस्या भोग्नुपरेको छ . . .
गाईघाट, असार ३१ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ । राति माथिल्लो डाँडाबाट खसेक�. . .
नवराज कट्टेल विराटनगर, असार ३१ गते । विराटनगर भन्सार रानीसँग सीमा जोडिएको भारत फारविसगन्जस्थित अररिया जिल्लाको मिरगन्ज खोलाको पुलबाट मालवाहक सवारी आवागमनमा भारतीय प्रशासनले रोक लगाएको छ । एक सातादेखिको वर्षाका कारण खोलाको जलस्तर बढेपछि जोखिम हुनसक्ने भन्दै नेपालमा मालवस्तु बोकेर आउने ढुवानीका म. . .
काठमाडौँः निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने 'शक्तिशाली व्यक्ति भनिएका' पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले जरिवानासहितको जेल सजाय सुनाएको छ। जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अवहेलना भन्दै दायर मुद्दामा अदालतले सोमबार पत्रकार भण्डारीलाई ए. . .
रुकुम पश्चिम, ३१ असार । १७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक जनालाई जन्मकैदको फैसला भएको छ । छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुमका एक व्यक्तिलाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले जन्मकैदको फैसल�. . .
उदयपुर , ३१ असार । उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ मा बाढी र पहिरोमा परी एक बालकसहित दुई बेपत्ता भएका छन्। रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परी एक बालक बेपत्ता भएका छन भने, ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएकी हुन्। उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुर�. . .
विराटनगर, ३१ असार । गत बिहीवारदेखिको अविरल वर्षाले प्रदेश १ का प्रमुख औद्योगिक कोरिडोरलाई नराम्ररी प्रभावित गरेको छ । उद्योगहरूमा पसेको बाढीको पानीले कच्चा पदार्थ तथा उत्पादित वस्तु बगाउँदा १ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको क्षति भएको उद्योगीहरूले बताएका छन् । बाढीले पूर्वका तीन जिल्ला मोरङ, स�. . .
काठमाडौं,३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित आठ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवान�. . .