समाचार

पाँचौ सस्करणको मिस कोशी र मिसेस कोशीको उपाधि रेखा र रेनुकालाई

विराटनगर, २५ असोज । पाँचौ संस्करणको मिस कोशीको उपाधि तेह्रथुमकी रेखा कार्कीले जितेकी छिन् । उनले उपाधिसँगै नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् । त्यस्तै मोरङ केराबारीकी रेनुका लिम्बुले तेस्रो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । रेनुकाले पनि नगद ५० हजार रूपैयाँको स�. . .


विराटनगर तिनटोलियामा ३ लाख ५० हजार बराबरको भन्सार छली ल्याएको सामान भेटियो

विराटनगर, २५ असोज । विराटनगर १० तिनटोलियाबाट  भन्सार छलि ल्याएको सामान प्रहरीले बरामद गरेको छ । रानी भन्सारमा चेकजाँच नगराई भन्सार छलि ल्याएको करिब ३ लाख ५ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवत्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो । प्रहरीको गोप्य सुचनाक�. . .


विराटनगरमा फेरी चोरी : दशैं मनाउन घर गएका विद्यार्थीको डेरामा चोरी , कलेजका पोसाकदेखि ग्यास सिलिन्डर समेत छोडेन चोरले

विराटनगर, २५ असोज । विराटनगरको विराट अर्थोपेडिक क्लीनिकमा कार्यरत २३ बर्षिय वेद प्रकाश गुप्ता फुलपातीका दिन दशै मनाउन घर गए । सप्तरी भारदह घर भएका गुप्ता एक साता पछि विराटनगर फर्किए । जब उनी असोज २४ शुक्रबार आफु बस्दै आएको डेरामा पुगे त्यो बेला ३ छक्क परे । घर जानुभन्दा पहिला नै आफू बस्दै आएको डेराको घर�. . .


सिन्धुपाल्चोक बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुल्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुलेको छ । बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमा, १ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा र ५ जनाको अस्पतालमा ज्यान गएको हो । ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका–३, का केदारनाथ महाजु, पाँचखा�. . .


श्रीमान् विदेशमा, घरमा आमाछोरीको घाँटी रेटेर हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा आमा छोरीको हत्या भएको छ । शुक्रबार राति ३० वर्षीया शारदा चौधरी र उनकी ९ वर्षीया छोरी रचनाको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए । घरमा आमा छोरी मात्रै बस्ने गरेका उनीहरुको घाँटीमा �. . .


चिनियाँ राष्ट्रपतिको भ्रमणमा विमानस्थल केही समय बन्द हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै सी काठमाडौं अवतरण र फर्किने क्रममा विमानस्थल केही समय बन्द हुने जनाएको छ । त्रिभुवन अन्तर्र�. . .


सी भ्रमणमा प्रदेश १ को किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको छ : मुख्यमन्त्री राई

विराटनगर ।   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपति सी जिङपिनको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने बताएका छन्। राष्ट्रपति सीको भ्रमणबारे  मुख्यमन्त्री राईले किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको भन्दै त्यसले अन्य प्रदेशभन्दा प्रदेश १ लाई बढी फाइदा पुग्ने बताए । . . .


विराटनगरमा एक नम्बर प्रदेश प्रहरी कार्यालयले मनायो आफ्नो ६४ औँ प्रहरी दिवश ( फोटो फिचर)

बिराटनगर,२४ असोज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगले ६४ आँै प्रहरी दिवश २०७६ भव्यताका साथ मनाएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले शुक्रबार अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६४ औं प्रहरी दिवश २०७६” मनाएको हो । प्रहरी दिवसको अवसरमा दिपावली, र. . .


सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, ५ जनाको सनाखत

सिन्धुपाल्चोक,२४ असोज । सिन्धुपाल्चोकको भोटसिपामा भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । दुर्घटनामा चालकसहित ११ को मृत्यु भएको र ६० जना घाइते भएको उद्दारमा खटिएका प्रहरीले जानकारी दिएका छन् । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँका लागि छुटेको बा २ ख २७१५ नम्बरको बस बिहान करिव ९ः३�. . .


दसैंको टीकाको आज चौथो दिन मान्यजनबाट टिका र आशीर्वाद लिने क्रम जारी, कलाकारदेखी मेयरको टिका (फोटो फिचर )

विराटनगर , २४ असोज । आज बडादशैंको चौथो दिन । आजको दिन पनि टाढा– टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउने जानेक्रम जारी छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद र जमराको साथमा दक्षिणा दिने चलन छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रस�. . .


सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, ४० भन्दा बढी घाईते

काठमाडौं,२४ असोज । सिन्धुपाल्चोकमा आज बिहान यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। यस्तै घटनामा ४० जना भन्दा बढि घाइते भएका छन्। इन्द्रावती गाउँपालिका–१० बडारेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएका हो। मृतक दुई जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए। मृत्यु ह�. . .


मादक पदार्थ सेवन गरी भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरा घाइते

काडमान्डौ, २४ असोज । मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेका टेकबहादुर श्. . .