विराटनगर १७ वैसाख । विराटनगर ४ मा रहेको हाम्रो अस्पतालल र जनता बैंक नेपाल लिमिटेड बैंक विच एक आपसमा विभिन्न सेवा प्रदानमा सझौता भएको छ । बैकका सम्पुर्ण ग्राहकहरु तथा कर्मचारीहरु र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय संझौता समेत हो । संझौता . . .
ओखलढुङ्गा, जेठ १७ गते । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प�. . .
बिराटनगर जेठ १७ । विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहा�. . .
विराटनगर १७ जेठ । विराटनगरको सेन्ट जोसेफ स्कुललाई भारतमा ‘अन्र्तराष्ट्रिय स्कुल अफ द इयर २०१९ ’ बाट अवार्डबाट सम्मानित भएको । अवार्ड प्राप्त गरेकोबारे स्कुलले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विश्वका ५१ वटा भन्दा बढी देशका ९ हजार ६ यस ७३ वटा विद्यालयले सहभागिता जनाएको थिय�. . .
विराटनगर, १७ जेठ । कोशी अस्पताल प्याथोलोजी विभागका कर्मचारी निजी प्याथोलोजीमा काम गर्छन्। उनीहरूले अञ्चल अस्पतालमा कार्यरत चिकित्सकझैँ जागिर सरकारी अस्पतालमा भए पनि काम निजीमा गरेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, अञ्चल अस्पतालको प्याथोलोजी विभागमा इन्चार्ज मेडिकल टेक्नोलोजिस्ट जयवेन�. . .
संखुवासभा, १७ जेठ । संखुवासभाको सिलिचोङ गाउँपालिका १ टेङछुङमा कुटपिट गरि एकजनाको हत्या भएको छ । रातको समयमा स्थानीय ४० बर्षीय आईत बहादुर राई र बर्ष ३० को बिनोद भन्ने किशोर राई बिच पुरानो रिसिईबिका कारण बादबिबाद भई झै–झगडा हुँदा रिसको आवेगमा किशोर राईले आईत बहादुर राईलाई धान कुट्ने मुस्लोले टाउकोमा प. . .
ईलाम, १७ जेठ । ईलाम नगरपालिका १२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल ल्याईएकोमा उपचारको. . .
विराटनगर, १७ जेठ । प्रदेश नम्बर एक खाद्यान्न चामल, गहुँ , मकै र कोदोमा आत्मनिर्भर बन्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ। विराटनगरमा बिहीबार आयोजित एक कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत गोविन्द आचार्यले आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा चामल निर्यात गर्न सकिएको जान�. . .
काठमाडौं,१७ जेठ । नेपाल टेलिकमले दोस्रो पटकका लागि मोबाइल सेवाको लाइसेन्स नवीकरणका लागि २० अर्ब रुपैया तिर्नुपर्ने भएको छ। मन्त्रिपरिषदका निर्णयअनुसार कम्पनीले दोस्रो पटकको लाइसेन्स नवीकरणवापत यो रकम तिर्नुपर्ने भएको हो। लाइसेन्सका शर्तमा मोबाइल सेवाको लाइसेन्स लिएपछि पहिलो पटक १० वर्षमा र त्य�. . .
जनकपुर, १७ जेठ। धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए । महतोले प्रहरीलाई आफूले तान्त्रिक शक्ति प्राप्त ग�. . .
विराटनगर, १६ जेठ । पत्रकार मीनकुमार नवोदित युरोप भ्रमणमा जाने टोलीमा परेका छन् । एफएनसीसीआईको युरोप जाने टोलीमा कारोबार दैनिकका प्रदेश–१ संयोजक नवोदित परेका हुन् । टोली यही जुन ३ तारिख युरोप जाँदैछ । नेपालमा लगानी भित्र्याउन टोलीले युरोपका ६ देशका उद्योगी व्यवसायीसित वि टु वि अर्थात् विजनेस टु विज�. . .
चितवन, १६ जेठ । निर्माणाधीन क्रिकेट रंगशाला विवादमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् । बिहीवार साँझ एक विज्ञप्ति जारी गर्दै दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिको नेतृत्वमा भएको तोडफोडको भ्रत्सना गरेकी छिन् । 'सुनियोजित रूपम. . .