विराटनगर, ५ चैत । विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराहक्षेत्र नगरपालिका-१ नेता चोक बस्ने बर्ष २० को मोहन साहलाई पक्राउ गरेको हो । बेलुकी जोगवनीबाट विरा�. . .
शिवम मिश्र (प्रशान्त) विराटनगर, ५ चैत । हिन्दु अधिराज्य स्थापना संघर्ष समितीले नेपाललाइ हिन्दु राज्य कायम राख्नु पर्ने माग राखेका छ । समितिले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाललाइ हिन्दु राष्ट्रिय बनाउनु पर्ने माग राखेको हो । नेपालमा ९५ प्रतिशत हिन्दु रहेको भन्दै नेपाललाइ हिन्दु राष्ट्र बन�. . .
विराटनगर, ५ चैत । विराटनगरको आयल निगम पूर्व रहेको मोर्डन ऐरा स्कूलले बुधबार एउटै मन्चमा तीन वटा प्रतियोगिता सम्पन्न गरेको छ । स्कूल परिसरमा ‘मोर्डन एरा ग्राण्ड फिनाले’ नाम दिएर एउटै मन्चमा तीन वटा स्पर्धा सम्पन्न गरेको हो । विद्यार्थीहरूमा भएको अन्तरहिन प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना सि�. . .
विराटनगर, चैत ५ विराटनगरको बैजनाथपुरस्थित पञ्चकन्या आधरभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लियो क्लब अफ विराटनगर युनिकले शैक्षिक सामग्री वितरण गरेको छ । आज अन्तराष्ट्रिय समाजसेवा दिवसको अबसरमा क्लबले विद्यालयको कक्षा २ मा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग र कपि वितरण गरेको हो । अ�. . .
विराटनगर, चैत ५ गते । बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा सहभागीले जोड दिएका छन् । नेपालमा झन्डै एक हजार २९४ इँटा उद्योगमा करीब दुई लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये ३२ हजारभन्दा बढी बालबालिका आफ्ना अभिभावकसँगै बालश्रम गर्न बाध्य छन् �. . .
सुनसरी चैत्र ५, चैत १० गतेदेखि २१ गतेसम्म हुने एसईई परीक्षाका लागि सुनसरीका १२ स्थानीय तहमा ४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीले जनाएको छ । ती केन्द्रबाट जिल्लाका १२ हजार ९ सय ५३ परीक्षार्थीले एसईई परीक्षा दिने छन् । एकाइका कर्मचारी सोममनी कोइरालाका �. . .
सप्तरीमा जंगली भालुको आक्रमणमा परी एक मजदुर घाइते भएका छन् । गिट्टी कुट्न गएका वेला भालुको आक्रमणमा परी सप्तकोशी नगरपालिका १, फत्तेपुरका ५५ वर्षीय मोतीलाल चौधरी घाइते भएका हुन् । फत्तेपुरस्थित जंगल क्षेत्रमा रहेको अमाहा खोलामा गिट्टी कुट्दै गरेका वेला उनलाई भालुले आक्रमण गरेका थियो । चौधरीको आँ�. . .
बिराटनगर चैत ५ , आज विश्व समाजसेवा दिवस । समाजसेवा दिवसको अवसरमा बिराटनगरको ब्राइट भिजन ल कलेजका पहिलो बर्ष अध्यानरत विद्यार्थीहरुले आज सरसफाइ कार्यक्रम आयोजना गरेका छन् । बिराटनगर-२ मा उनीहरुले सरसफाई गरेका छन् । समाजलाई एक असल र सामाजिक विद्यार्थीहरुको उदाहरणको रुपमा र समाज प्रतिको आफ्नो जिम्�. . .
सिन्धुली, ५ फागुन । मरिण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ३२ वर्षीय धन बहादुर स्याङतानविरुद्ध उनकी श्रीमती ४३ वर्षीया सर्मिलामाया स्याङतानले घरेलु हिंसाको उजुरी दर्ता गरेकी छिन । उनले आफूलाई श्रीमानले मानसिक तथा आर्थिक हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा आ�. . .
प्रेम देवान , विराटनगर, ५ चैत । चैत्र – वैशाख महिना हावा हुरी चल्ने मौसम । यो मौसममा अत्याधिक हावा हुरी चल्ने भएका कारण आगलागीका घटनाहरु प्रसस्तै हुन्छन् । यस्तो बेला दमकलका कर्मचारी २४ सै घन्टा चनाखो भएर बस्नुपर्ने हुन्छ । कुनै स्थानमा आगलागी भयो भने हत्तपत्त दमकल लिएर दौडिनु पर्ने कर्मचारीहरु कहिले�. . .
एजेन्सी । गर्मी लागेपछि मानिसहरूको खानपानमा पूर्ण परिवर्तन आउँछ । शीतल गर्ने कुराहरू खान र पिउन मन लाग्छ मान्छेलाई । बच्चादेखि बूढासम्मले आइसक्रीम, सफ्ट ड्रिंक र जुस पिउन मन गर्छन् ।प्याकेटको जुस पनि भरमार बिक्छ गर्मीमा । यस यस्तो प्याक्ड जुसले स्वास्थ्यलाई फाइदा गर्दैन । विशेषज्ञहरूका अनुसार प्य�. . .
सुनसरी, ५ चैत । सुनसरीको भोक्राह नर्सिङ गाउँपालिका-४ बस्ने बौवालाल उरावको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । बिजुलीको तार सर्ट भई आगलागी हुँदा उरावको टाटी बेरा र टिनको छानो भएको १ तले घर, घर भित्र रहेको नगद २० हजार, सुन २ आना, चादी २१ तोला, टि.भि. खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्. . .