बिराटनगर पुष ११ , बिराटनगरको मौसम आज चिसो रहेको छ । बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । यस्तै , काठमाडौंको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । काठ. . .
बिराटनगर पुष ११ , मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोमा आज (बुधबार) साँझ चर्चित कमेडियन सन्दिप क्षेत्री र गायक विश्व नेपालीको प्रस्तुति हुने आयोजकले जनाएको छ । मंगलबार गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टाढ�. . .
विराटनगर पुष ११ । विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाँउपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फेको उपचार बिराटनगरको न्युरो अस्पतालमा चलिरहेको छ। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएकोमा त्यहाँ उपचार हुन नकसेपछि थप उप. . .
बिराटनगर पुष ११ , बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक नाइट हुने भएको छ । डिसेम्बर ३१ तारिकको दिन बिराटनगरमा पूर्वका बिभिन्न डान्स समुह र डिजेको प्रस्तुति सहितको कार्यक्रम हुने भएको छ । टच डान्स स्टुडियो,मिस्टरी डान्स ग्रुप,डिजे तेन्जिङ,भारतको भोइलिंस्त समुह , लगायतको प्रस्तुति रहने आयो�. . .
भद्रपुर, ११ पुस । झगडा लिएर पुलिससम्म, वडा कार्यालयमा जानुहुन्छ? झगडाबारे प्रश्नमा उल्टै प्रतिप्रश्न गर्दै सीमा गणेशले भनिन्, ‘त्यस्तो हुँदैन हाम्रो गाउँमा। कोही रक्सी कतै खाएर आई घरमा अलि बढी हो हल्ला गर्यो भने महिलाले सोझै प्रहरीकहाँ लगिदिन्छु भनेपछि आफैं चुप लाग्छन्।’ ०३४ सालमा झापाको हल्दीबा�. . .
त्रिपोली । लिबियाको राजधानी त्रिपोलीस्थित विदेश मन्त्रालयमा मंगलबार आत्मघाती विस्फोट हुँदा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै मन्त्रालय भवनमा पनि ठूलो क्षति पुगेको छ । यसैगरी करिब १० जना घाइते भएको जनाइएको छ । सुरक्षा स्रोतका अनुसार सो कार्यमा इश्लामिक स्टेट (आइएस)को संलग्नता रहेको अनुमान गरि�. . .
झापा, ११ पुस । गौरीगञ्ज गाउँपालिका–६ को तल्लो रामचन्द्रे सिचाइ उप–आयोजनाको सिलान्यास गरिएको छ। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सोमबार उप–आयोजनाको सिलान्यास गरेका हुन्। सिंचाइ आयोजनाका लागि नेपाल सरकारबाट आठ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ। निर्माण कार्य २०७७ पुसमस�. . .
विराटनगर, ११ पुस । मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको पाँचौ दिन साँझसम्म दर्शकको भिड लागेको छ । मंगलवार साँझ मात्र १६ हजार भन्दाबढी टिकट बिक्री भएको आयोजकले जनाएको छ । गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टा. . .
विराटनगर, १० पुस । मोरङ ब्यापार संघले आयोजना गरेको अन्तराष्ट्रिय स्तरको ब्यापार मेलामा देखिएको विवाद थप सतहमा आएको छ । सोमबार मात्र क्वालिटी थाईफुड्सले आयोजकको दादागिरी भन्दै स्टल छाडेपछि तरंग आएको थियो । यस बारेमा केही नबोलेको आयोजकले आज भने मुख खोलेको छ । आयोजक संस्था मोरङ ब्यापार संघका वरिष्ठ उपा�. . .
विराटनगर, १० पुस । मोरङमा ७ वर्षपछि ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ म्याकक्याफे’को तयारी तिब्र पारिएको छ । पुस १९ देखि २३ गतेसम्म हुने क्यान इन्फोटेकमा दर्जनौ आकर्षकणका विषयहरु समावेश गरिएको छ । क्यान महासंघ मोरङले आयोजना गर्नेे सुबिसु क्यान इन्फोटेक २०१९ प्रदेशस्तरीय हुने आयोजकले जनाए�. . .
विराटनगर,१० पुस। चोरी मुद्धामा कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहेका फरार प्रतिवादीहरु १७ बर्ष पछी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत मोरङको २०५८।३।२७ गतेको फैसला आदेशले जनही १४ दिन कैद र १५०० जरिवाना तोकि. . .
विराटनगर, १० पुस । अनेरास्वबियुले दाङमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको सम्झनामा दिप प्रज्वलन गरी दुख ब्यक्त गरेको छ । देशलाई ठुलो क्षती पुग्ने गरी भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै अनेरास्वबियु महेन्द्र मोरङ ईकाई कमिटिले शोकमा डुबेका परिवार प्रति समवेदना समेत ब्यक्त गरेको �. . .