समाचार

रिना हत्या प्रकरण : श्रीमान पथरी आए , आरोपित कमल नेपाल समातिए

पथरी बैशाख १० । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएका छन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने व्यक्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या . . .


ढुङ्गा प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या

पाल्पा, १० बैशाख ।  ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल . . .


विराटनगरमा विहानै देखि बर्षा, आज देश भरकै माैसम बदली हुने

विराटनगर,१० बैशाख । विराटनगरमा बिहानैदेखि बर्षा शुरु भएको छ । रिाटनगर लगायतका पुर्बका अधिकांश स्थानमा पानी गरेको हो । बिराटनगरमा बिहानैदेखि गन्तब्यमा हिँडेका सर्बसाधारणलाई बर्षाका कारण समस्या भएको छ । बिहान मेघ गर्जन सहित बर्ष भएको हो । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली . . .


बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो

तनहुँ , १० बैशाख । पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर–३३ का ३१ वर्षीय सन्दीप कुँवरको निधन भएको हो । दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएक. . .


विराटनगर मै हुन्छ खोलाको अबैध उत्खनन् : इक्राईकाे केशलिया खोलाकाे पुल जोखिममा

प्रेम देवान, विराटनगर, ९ वैशाख । विराटनगर ४ इक्राईमा रहेको केशलिया खोलाबाट मापदण्ड विपरित अवैध तरिकाले माटो उत्खनन् हुने गरेको भेटिएको छ । यसरी अवैध माटो तथा बालुवा उत्खनन् हुन थाले पछि केशलिया मार्गमा रहेको पुल भत्कने अवस्थामा पुगेको छ । नदी भन्दा करिब ८ देखि १० फिट गईराइसम्म माटो उत्खनन गरेको पाईएक�. . .


विराटनगरको न्यूरो हस्पिटल र एनआईसी एशिया बैंक विच सम्झौता

विराटनगर ९ बैशाख । एनआईसी एशिया बैंक र न्यूरो हस्पिटल विराटनगरबीच हस्पिटलले प्रदान गर्ने सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेवामा १५ प्रतिशत सम. . .


विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुले अनाधिकृत रुपमा पैसा अशुली गरेको भन्दै अभिभावक संघको आपत्ती

विराटनगर ९ वैसाख । महानगरभित्रका निजी तथा सामुदयिक विद्यालयले अनाधिकृत रुपमा शुल्क बृद्धि गरिएको भन्दै आभिभावक संघ आपत्ती जनाएको छ । आँफु खुशी रुपमा शुल्क निर्धारण समिति बनाई निजि तथा सामुदायिक विद्यालयमा शुल्क बृद्धि गरिएको प्रति कमिटीले आपत्ति जनाउदै विभिन्न सरोकारवाला संघ सस्थालाई ज्ञापन पत्�. . .


भिडियो अपडेट: रिना बस्नेतको हत्यारालाई कारबाहीको माग गर्दै पथरीमा एक घन्टा चक्का जाम

प्रेम देवान विराटनगर ९ वैसाख । मोरङको पथरीमा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाद्धारा प्रहरीबिरुद्ध आज प्रर्दशन गरेका छन् । सडक जाम गरिएको भिडियो; https://www.facebook.com/ourbrt/videos/402023293710877/ रिनाको हत्या भएको भन्दै हत्यारालाई चाडो भन्दा चाडो पक्राउ गर्न माग गर्दै पूर्व पस�. . .


विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा चिरफार बेगर पत्थरी शल्यक्रिया

विराटनगर बैशाख ९ ,  विराटनगर महानगरपालिका–३ स्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा चिरफार बेगर पत्थरीको शल्यक्रिया हुने भएको छ । यस अस्पतालमा ‘आर.आई.आर.एस.’ प्रविधिबाट पथरीको शल्यक्रिया हुने भएको हो । यो सेवा एक साताभित्रमा सञ्चालनमा आउने अस्पतालले जनाएको छ । आर.आई.आर.एस. प्रविधिबाट घाउ नबनाइकन. . .


नेकपाको मोरङको जिल्ला अध्यक्षमा बिनोद ढकाल र जिल्ला साचिवमा गोपी अछामी चयन

बिराटनगर बैशाख ९ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका. . .


प्रदेश नम्बर १ मा नेकपाका जिल्ला अध्यक्ष तथा सचिव तय (यस्तो छ नामावली)

बिराटनगर बैशाख ९ , नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताको टुङ्गो लगाएसँगै जिल्ला तहका अध्यक्ष तथा सचिवहरुको नामावली सार्बजनिक गरेको छ । करिव एक वर्ष लामो एकिकरणको प्रक्रियाका बिचबाट अन्ततः जिल्ला नेतृत्व टुङ्गो लगाएको हो । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज बसेको सचिवालय बैठकले जिल्ला क�. . .


पथरीमा रिनाको हत्याको विरोधमा यातायात बन्द , प्रदर्शनमा उत्रिए स्थानीय

पथरी बैशाख ९, शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरीमा प्रदर्शन सुुुुरु भएको छ। प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका छन । शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी बस्नेतको हत�. . .