धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ । डोटी घर भई हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो । ब्यारेक भित्र राति डिउटीमा खटिएको जैशीको छाती र ढाँडमा तीन वटा गोली एकसाथ लागेको थियो । जैशी आफैले. . .
विराटनगर, १९ फागुन । विराटनगरमा पहिलो पटक प्रादेशिक महिला सम्मेलन हुने भएको छ । प्रदेश १ सरकारले १०९ औ अन्तिराष्ट्रिय महिला दिवसको अवसर पारेर बिराटनगरमा प्रादेशिक महिला सम्मेलन हुन लागेको हो । लैंगिक समानताका लागि समान सोच र ब्यवहार, समृद्धिको आधार भन्ने मुल नाराका साथ प्रदेश सरकार सामाजिक विकास मन�. . .
विराटनगर, १९ फागुन । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्न नरसिंह केसीले नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । अन्यथा काँग्रेस र लोकतन्त्र नै कमजोर हुने जिकिर गरेका हुन् । विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनम�. . .
बिराटनगर फाल्गुन १९ , बिराटनगरमा बृहत् युवा उद्यमी सम्मेलन हुने भएकाे छ। चेरी स्टुडियो प्रालिले चैत्र २ गते बिराटनगर स्थित होटल नमस्कारमा “Young Entrepreneur Summit 2019” नामक सम्मेलन आयोजना गर्ने भएको हाे । एक दिनसम्म चल्ने सो सम्मेलनले नयाँ उद्यमी सोचलाई अगाडी ल्याएर अहिले बजारमा क्रियाशील सफल उध्यमीका बिच प्रस्�. . .
विराटनग, १९ फागुन । बिक्रम संवत २००३ साल फागुन २० गतेदेखि विराटनगर जुटमिल्स र मोरङ कटन मिल्सका मजदुरहरुले आन्दोलन शुरु गरे । आठ घण्टा काम, चामल चिनी र कपडा सस्तोमा पाउनु पर्ने, बढ्दो महँगीको अनुपातमा ज्याला बढाउनु पर्ने तथा ट्रेड य्नियन अधिकारका कुरा पनि सँगै उठाएका थिए । त्यो बेला भरत मोहन अधिकारी जुद�. . .
भोजपुर, फागुन १९ गते । घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् । पर्याप्त पानीको सुविधा भएपछि उन. . .
धनकुटा, १९ फागुन। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ५ किलाे गाँजा सहित १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को.१६ प. ९६९४ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेकाे �. . .
उदयपुर, १९ फागुन। उदयपुरको बेलका नगरपालिका-१ अम्बासीमा रबिन्द्र बहादुर कटुवालको पक्की घरमा बिद्युत सर्ट भई अचानक आगलागी नहुँदा करिब २२ लाखकाे क्षती भएकाे छ । राती अचानक आगलागी हुँदा निजको घर भित्र रहेको बा ४० प ३९४१ नम्बरको पल्सर मोटरसाईकल, घरमा रहेको किराना पसलको सामान , फनिर्चर, अन्य भाडा वर्तन र �. . .
बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करण शुरु भएकाे छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रतियाेगिताकाे उद्घाटन गरेका हुन् । झापामा जारी प्रतियाेगितामा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुइका बिरुद्ध शुन्य गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले हङकङ नेप्लीज एका�. . .
शिवम मिश्र(प्रशान्त) बिराटनगर, १९ फागुन । नेपाल मै पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिग प्रतियोगीताको मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । बिराटनगर १९ मा बैजनाथपुरमा रहेको क्रिकेट रंगशालामा आगामी चैत्रको पहिलो हप्तादेखि प्रतियोगिता गर्ने तयारी छ । यतिबेला लिगका आयोजक समिति तथा मैदान. . .
विराटनगर, १९ फागुन । २२ वैशाख, १९९३ सालमा महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा जन्मिएका स्वर्गीय भरतमोहन अधिकारी हाल ललितपुर महानगरपालिकामा बस्दै आएका थिए । महोत्तरीको भ्रमरपुरामा काठमालको लप्टन रहेका उनका बुबा रामचन्द्र सरुवा भई जलेश्वर माल अड्डामा हाकिम पदमा कार्यरत रहेका बेला राणा शाहीले उनका . . .
सुनसरी , १८ फागुन । जीवनलाई सकारात्मक बनाउँदै आध्यात्मिक जागरण र पर्यटन विकासको लागि सुनसरीको गढी गाँउपालिका–१, मधेलीमा ३२ करोड रुपैयाँको लगानीमा शान्ति पार्क निर्माण भइरहेको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले २ विगाह २ कठ्ठा १६ धुर जग्गामा शान्ति पार्क निर्माण गरिरहेको हो । ब्रह्मकुमारी राजय. . .