समाचार

इलामको जौबारीमा आलुको बीउ रोप्दै केन्द्र, बीउबाट राम्रो उत्पादन हुन थालेपछि बीउको माग बढ्यो

कोकिला ढकाल इलाम, फागुन २० गते । चार वर्षअघि उत्तरपूर्वी सिमाना इलामको जौबारीमा स्थापना भएको आलु विकास केन्द्रले आलुको बीउ रोप्न थालेको छ । यहाँ उत्पादन भएको बीउबाट राम्रो उत्पादन हुन थालेपछि बीउको माग बढेसँगै केन्द्रले आगामी वर्षका लागि आलुको बीउ रोप्न थालेको हो ।  केन्द्रले यो वर्ष एक सय २५ मन आलु र. . .


विराटनगर नाकाबाट छालाको निकासी घट्यो , विश्वव्यापी बजार मूल्यमा ह्रास मुख्य कारण

नवराज कट्टेल विराटनगर, फागुन २० गते । छालाको विश्वव्यापी बजार मूल्यमा ह्रास आएपछि पूर्वी नाका विराटनगरबाट निकासी घटेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावटले नेपाली छाला उद्योगको उत्पादन निकासी प्रभावित बनेको हो । विराटनगर भन्सार कार्यालय हुँदै भारत तथा तेस्रो मुलुकमा तीनवटा छाला उद्योग�. . .


आज महाशिवरात्री पर्व मनाइँदै, शिवको प्रसाद भनिने गाँजाले गर्छ यस्तो हानी

काठमडाैँ, २० फागुन । आज महाशिवरात्री पर्व मनाइँदैछ। भगवान शिवको प्रसाद भन्दै विशेषगरी अधिकांश युवा जमात आज गाँजा, भाङजस्ता नसालु पदार्थ सेवन गर्छन्। प्रशासनको रोकावटबीच पनि शिवरात्रीका दिन लुकीचोरी नसालु पदार्थ सेवन गर्ने परम्परा नै बनिसकेको छ। सामान्यतया डिप्रेसनबाट बच्न, तनाव कम गर्न र मनोरञ्ज. . .


अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने

काठमाडौं, २० फागुन ।  अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो।  अन्नपूर्ण पोस्ट्  दैनिकका अनुसार अर्काको न�. . .


विराटनगरमा इन्धन चोरी रोक्न ट्याङ्करमा ‘क्यालिब्रेसन टावर’ जडान

नवराज कट्टेल विराटनगर, फागुन २०  गते । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरको डिपोमा क्यालिब्रेसन टावर जडान गरिएको छ । इन्धन बोकेका ट्याङ्करमा परिमाण मापन गर्ने क्यालिब्रेसन टावर बिग्रेको आठ महिनापछि पुनः जडान गरेर सञ्चालनमा ल्याइएको हो । गुणस्तर तथा नापतौल विभाग अन्तर्गत विराटनगर कार्�. . .


रंगेलीकाे भानु एकाडेमीले मनायो २० औ वार्षिक उत्सव

रंगेली,१९ फागुन । मोरङको रंगेली ७ मा  २०५५ सालमा स्थापना भएको भानु मेमोरियल स्कूलले २० औ वार्षिक उट्टसव मनाएकाे छ।  एक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाएकाे हाे ।  कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का प्रदेश सभाका प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले ग्रामि. . .


विराटनगरमा एक सय करोडको लगानीमा बनेको सेन्ट्रल मल भोलीदेखि संचालनमा आउदै

प्रेम देवान विराटनगर १९ फागुन । विराटनगरको मुटुमा मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल भोली सोमबारदेखि संचालनमा आउने भएको छ । शिवरात्रीको अवसर पारेर करिब एक सय करोडको लगानीमा बनेको सेन्ट्रल मलको औपचारिक रुपमा उद्घाटन गरी संचालन ल्याईने सेन्ट्रल मलले जनाएको छ । सेन्ट्रल मलको प्रदेश नम्ब�. . .


विराटनगरकाे ग्रेडेड स्कूलमा साँस्कृतिक पोशाक प्रतियोगिता

विराटनगर,१९ फागुन । विराटनगरको ग्रेडेड बोर्डिङ स्कूलमा साँस्कृतिक पोशाक प्रतियोगिता आयोजना गरेको छ । स्कूल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरि प्रतियोगिता आयोजना गरेको हो । साँस्कृतिक पोशाक प्रतियोगिताको प्रथम नेहा साहनी र अर्जुन सरदारको जोडी भएको छ । द्धितीय इशानी सिंह र मयङ्क कामत भए भने तृत�. . .


पोलस्टार स्कूलले मनायाे ‘वार्षिक उत्सव तथा अभिभावक दिवस’

विराटनगर, १९ फागुन । विराटनगर – ३ मा रहेको पोल स्टार सेकेण्डरी स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएकोे छ । स्कूलकोे प्राङगणमा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवसमा एलकेजीदेखि कक्षा  १० सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटक र फेशन शो लगायतको विभिन्न प्रस्तुती देखाएका थिए । बिद्यालयम�. . .


विराटनगरको जेम्स २५ औं वर्षमा, विराटनगरकाे उत्तरी क्षेत्रमा उत्कृष्ट बन्दै

प्रेम देवान विराटनगर १९ फागुन । विराटनगर १ ठूलो मिल पूर्व रहेको जेम्स ईन्टरनेशनल स्कुल २५ औँ वर्षमा प्रवेश गरेको छ । उत्तरी भेग विराटनगरमा स्थपना भएको विद्यालयले हरेक बर्ष एसईई परीक्षामा पनि उत्कृष्ट बन्दै आएको छ । विद्यालयले शनिबार २५ औं बर्ष पुरा गरेको अवसरमा रजत जयन्ती मनाएको छ । अतिरिक्त क्रियाक�. . .


विराटनगर दरैयमा बस्तिकाे सरसफाईमा वडा अध्यक्ष नै लागे (फोटो फिचर)

प्रेम देवान विराटनगर १९ फागुन । अन्य बेला मलामीको जमघट हुनेस्थानमा शनिबार विराटनगर १६ दरैयमा रहेको शमसान घाट क्षेत्रमा वडा अध्यक्ष देखि प्रहरीको हातमा झाडु र हसिया देखियो । चारैतिर चिहान नै चिहान अनि मानिस मरेपछि दाहसस्कार गर्ने स्थानमा नेपाल प्रहरी सशस्त्र प्रहरी, नागरिक समाजका हातहरुमा सरसफाई गर. . .


पिटरपेन्सको २२ औं वार्षिकउत्सव

बिराटनगर १९ फागुन । बिराटनगरको पिटरपेन्स प्ले पान स्कुलले आफ्नो २२औ वार्षिकोत्सब मनाएको छ । स्कुलले आफ्नै बिद्यालयमा विभिन्न कार्यक्रम गरि वार्षिकोत्सब मनाएको छ । १९९७ मा स्थापना भई साना मन्टेश्वरी बालबालिकालाई पढाउदै आएको स्कुल २२औ वर्षमा प्रवेश गरेको छ । स्कुलले शनिबार स्कुल परिसरमा फुटबल ,क्रि�. . .