तीर्थ भटृराई/ मोरङ, चैत २० । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ! हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ । तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाएका मात्र होइन, उनले २०६८ देखि खाँदै आएको कन्दमूलसमेत हाल त्य. . .
इटहरी । सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ । को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिए�. . .
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–२ मा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन थालेको छ । जनप्रतिनिधि नभएको बेला वर्षाको समयमा हिलाम्य बाटोमा हिँड्दै आएका स्थानीयवासी जनप्रतिनिधि आएपछि अब ग्राभेल र राम्रो बाटोमा हिँड्न पाउने भएका छन् । स्थानीयले छनोट गरेका जनप्रतिनिधिले स्थानीयको माग र समस्या. . .
विराटनगर, चैत्र २० गते। धनकुटाको धनकुटा नगरपालिका-१ हिलेमा सोमबार करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय ३५ बर्षिय गोपाल बुढाथोकी र ४२ बर्षिय निमा शेर्पा रहेका छन्। उनीहरुलाई अपरान्ह ४ बजेतिर घर बनाउने क्रममा २ सय २० भोल्टको करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते दुवैको जि�. . .
विराटनगर, २० चैत । एक नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि बजेट ल्याउने अन्तिम गृहकार्य शुरु गरेको छ । चालु वर्षको ३ महिनाको लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । संसदबाट सोमबार आर्थिक कार्यविधि बिधेयक २०७४ ऐनको रुपमा आएसँगै प्रदेश सरकारलाई ब�. . .
विराटनगर, २० चैत । घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई निराश बनाउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । झापा २०७१ को विराट गोल्डकप विजेता टिम पनि हो । विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको खेलमा मोरङको चुनौती ५–३ गोल अन्तरले पन्छाउँदै छिमेकी टिम झापा �. . .
काठमाडौँ, १९ चैत । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ३.२८ अंकले ओरालो लागेको नेप्से परिसूचक एक हजार १९२.९६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६८ बिन्दुले ओरालो लागेर २५५.०१ विन्दुमा पुगेको छ । आज १५६. . .
विराटनगर, १९ चैत । रानी–विराटनगर–ईटहरी–धरान ६ लेन सडकको प्रदेश सरकारका मुख्यमन्त्री देखि मन्त्री सम्मले अनुगमन गरेका छन् । रानीबाट सुरु भएको अनुगमनमा प्रदेशका मुख्मन्त्री शेरधन राइ, अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, वन तथा पर्यटन मन्त्री जगदिश कुसि�. . .
विराटनगर, १९ चैत । एक नम्बर प्रदेशको संसद बैठक ३५ मिनेट बसेर स्थगित भएको छ । एक नम्बर प्रदेश सभाले आजको बैठकसम्म आउँदा प्रदेश सभा संचालन सम्बन्धि नियमावली पारित गर्ने र आजै प्रदेश आर्थिक कार्यविधि बिधेयक पास गर्ने बाहेकका कुनै पनि काम अघि बढाउन सकेको छैन । त्यसको कारण भनेको सरकाले संसदलाई बिजनेश दिन नस. . .
काठमाडाैं,१९ चैत । मणिपाल शिक्षण अस्पतालमा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप भएको छ। झडपमा ७ प्रहरीसहित अन्दोलनरत अस्पतालका कर्मचारी घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै कर्मचारीहरुले ११ दिनदेखि धर्ना दिँदै आएका छन्। कर्मचार�. . .
विराटनगर । केही दिनअघि मस्तिष्कभित्रको ट्युमरको शल्यक्रिया गराएका सुनसरीको इनरुवा–१० का ३८ बर्षीय हारुन अन्सारीलाई अहिले शल्यक्रिया गरिएको जस्तो कुनै आभास नै छैन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गराएका अन्सारी शल्यक्रियापछि पनि सहज रुपमा हिड्दै घर फर्किए । नोबेलले चिरफार नगर. . .
बिराटनगर चैत्र १९ , बिराटनगरको ख्यातिप्राप्त कलेज अरनिकोले आफ्ना विद्यार्थीलाई बिदाई गरेको छ । कलेजका बिज्ञान संकायका ७ सय १५ जना विधार्थीलाई कलेजले बिदाई गरेको हो । कलेजले आन्तरिक परिक्षामा उत्कृस्ट गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान समेत गरेको थियो । कार्यक्रममा कलेजका प्राचार्य राज. . .