समाचार

विराटनगरका सौन्दर्य कलाकर्मी महिलाले पिकनिकमा यस्तो गरे( फोटो फिचर सहित)

विराटनगर, २३ मंसिर । राष्ट्रिय सौन्र्दयकलाकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले पिकनिक कार्यक्रम आयोजना गरेको छ । विराटनगर भित्र छरिएर रहेका सौन्र्दय कलाकर्मीहरुलाई एक जुट बनाउने उद्देश्यले पिकनिक आयोजना गरिएको नगर कमिटीले जनाएको छ । हाल विराटनगरमा ८० जना बढी व्यावसायिक रुपमा सौन्र्दयकलाकर�. . .


इपिएल क्रिकेट : ललितपुरले चितवनलाई हरायो

काठमाडौँ, मङ्सिर  २३। एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको. . .


विराटनगरमा बालक्लबकाे महिनावारी शिविरमा मेयरले प्याड बाँडे,दोश्रो बच्चा छोरी पाउँदा २५ हजार

विराटनगर, २३ मंसिर । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको सार्बजनिक माध्यामिक बिद्यालयमा किशोर किशोरीको भिड थियो । कोही आफ् भन्दा ठुलालाई सिकाउँदै गरेका अनी कोही आफु सरहका साथिहरुलाई आफुमा परेका समस्याको बारेमा सुनाउँदै थिए । शनिवार भएको यो क्रम करिब ४ घण्टासम्म चल्यो । अभिभावकहरु बालबालिका�. . .


ईलाममा बनभोज खाने क्रममा सर्किएर एक जनाको मृत्यु

ईलाम, २३ मंसिर ।  ईलामको सुर्योदय नगरपालिका-७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका-७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा बनभोज खाने क्रममा सर्किएर सोही सहकारीका कर्मचारी  बर्ष ४५ को उदयमान चौधरीकाे मृत्यु भएकाे हाे ।    खान�. . .


रौनियार सेवा समाज विराटनगरको अध्यक्षमा पुनः रामनरेश

विराटनगर, २३ मंसिर । रौनियार सेवा समाज विराटनगरको अध्यक्षमा पुनः रामनरेश साह रौनियार चयन भएका छन् । समाजको विराटनगरमा सम्पन्न भएको ८ औं वार्षिक साधारण सभाबाट रामनरेश सर्वसम्मत रुपमा अध्यक्षमा तेस्रो पटक चयन हुनुभएको हो । १७ सदस्यीय नयां कार्यसमितिको उपाध्यक्षमा अवधनारायण साह, सरस्वती देवी रौनियार,. . .


अपाङता व्यक्तिहरुको हितमा सामाजिक विकास मन्त्रालय विशेष निति ल्याउने तयारीमा

विराटनगर, २३ मंसिर। प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङता भएका व्यक्तिहरुको हितमा प्रदेश सरकारले विशेष निति ल्याउने तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालको विराटनगरमा आयोजित २२ औं बार्षिक सभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले बहिराहरुका साथै अपाङता भएका ब्यक्त�. . .


संघीय सरकारको असर प्रदेश १ सरकारमा पर्यो : मन्त्री घिमिरे

विराटनगर, २४ मंसिर । संघीय सरकाररमा देखिएको असहजताका कारण सोको प्रभाव प्रदेशमा समेत देखा परेको एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताएका छन् । संक्रमणकालीन अवस्थाबाट पार पाउन नसक्दा नयाँ नीति र नियम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन कठिनाई भएको बताउँदै मन्त्री घिमिरेले प्रदेश स�. . .


लाहानमा दूध बिक्री नभएपछि किसान चिन्तित बने

लहान, मङ्सिर २३ गते । उन्नत जातको गाईपालन गरेर राम्रो आम्दानी गर्ने सुरमा रहेका ग्रामीण किसान उत्पादित दूधले बजार नपाउँदा चिन्तित छन् । साउनदेखि पुससम्म दूध बिक्रीमा समस्या हुने भगवानपुरका किसानको पीडा छ । व्यावसायिक रूपमा दूध उत्पादन गरेर आत्मनिर्भर हुन छ जना मिलेर उन्नत जातका १६ वटा गाई पालेर रा�. . .


मोरङको भुटानी शरणार्थी शिविरमा आगलागी , एउटा पसल पूर्णरूपमा जलेर नष्ट

उर्लाबारी, मङ्सिर २३ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आउनुभएको चिया तथा मिठाइको पसल जलेर. . .


विराटनगर जुनियर जेसिजको अध्यक्षमा दीपा , यस्तो छ नयाँ कार्यसमिति

बिराटनगर मङ्सिर २३ , विराटनगर जुनियर जेसिजको बर्ष २०१९ को अध्यक्षमा दीपा ओडारी निर्विरोध निर्वाचित भएकी छिन  । उनि जुनियर जेसिजको दोश्रो महिला अध्यक्ष भएकी छिन  । यसअघि विराटनगर जुनियर जसिजको महिला अध्यक्ष चण्डिका भण्डारी भएकी थिइन् । बिराटनगर जुनियर जेसिजको निर्वाचनले ओडारीको अध्यक्षतामा १३ स�. . .


पुर्वका शहरको चक्रपथ : हरेक निर्वाचनमा अजेन्डा तर कहिल्यै व्यवहारमा नआउने

विनोद सुवेदी/अमर खड्का विराटनगर . मङ्सिर २३ हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १ ) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन। निर्माण थालि�. . .


इलामको फाकफोकथुममा मोटसाइकलको ठक्करबाट एक जनाको मृत्यु

इलाम, २३ मङ्सिर । इलामको फाकफोकथुम गाँउपालिका–४ फुएतप्पामा मोटसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। रबीबाट फुएतप्पा तर्फ आउँदै गरेको मे १ प १४३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानिय ८३ वर्षीय बिर्खबहादुर मग्रान्तीको मृत्यु भएको हो। साँझ ६ बजेको समयमा मोटरसाइकलले ठक्कर दिएपछि स्थानिय प्राथमिक �. . .