समाचार

तेल चोर्न पाउनु पर्ने भन्दै आन्दोलन, लकिङ प्रविधि जडानपछि तेल चाेर्नेमा विराटनगर पहिलाे

विराटनगर, २४ मङ्सिर । इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान . . .


करोडौँ उठाएर विराटनगरका सुन ब्यापारी बेगवानी फरार

विराटनगर, २४ मंसिर । विराटनगरका एक सुन ब्यापारी ग्राहक र बैंकको करोडौँ रुपैयाँ ऋण लिएर भागेका छन् । विराटनगरको जलजला चोकमा सुन पसल संचालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार बेगवानी करोडौँ रुपैयाँ ऋण लिएर भागेका हुन् । तीनवटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्बसाधारण र ब्यापारीको करिब १५ करोड रुपैयाँ . . .


सोलुखुम्बुको भएकाे जिप दुर्घटनामा चालक गम्भीर घाइते

सोलुखुम्बु, २३ मंसिर। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ राईडाँडा भन्ने स्थानमा आईतवार बोलेरो जिप दुर्घटनामा परि जिपका चालक गम्भीर घाइते भएका छन् । बिहान  भित्री सडक खण्ड अन्तर्गत सल्यानबाट सल्लेरी चल्ने ना.१ ज. ३६६० नम्बरको बलेरो जिप यात्रु लिनको लागि राई डाँडा जाने क्रममा कच्ची सडक खण्डको घुमाउ. . .


एन आई सी एशिया बैंककाे नयाँ शाखा झापा गाउँपालिकामा विस्तार

विराटनगर, २३ मङ्सिर ।  एन आई सी एशिया बैंकले झापा गाउँपालिका २ झापा बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार�. . .


अवैध सम्बन्धबाट जन्मिएको आफ्नै शिशुको हत्या गर्ने महिला पक्राउ

संखुवासभा,  २३ मंसिर ।  संखुवासभाको खाँदबारी नगरपालिका-६ काे मयम भन्ने स्थानमा आइतवार अवैध गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । अवैध गर्भधारण गरी शिशुको हत्या अभियोगमा सोही ठाउँ की स्वर्गीय टंकमान राईको श्रीमती बर्ष ३७ की फुलमाया राईलाई पक्राउ गरिएको ज. . .


प्रधानमन्त्री ओलीले दिए सातवटै प्रदेशका मुख्यमन्त्रीका लागि रात्रीभोज

काठमाडौ, २३ मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीका लागि रात्रीभोजको आयोजना गरेका छन् । राजधानीको होटल याक एण्ड यतिमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुका लागि रात्रीभोजको आयोजना गरेका हुन् ।  प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको रात्रीभोजमा सातवटै प्रदेशका म�. . .


साेलुखुम्बु भ्रमणमा आएका भारतीय नागरिकको मृत्यु

सोलुखुम्बु, २३मंसिर  । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ थुक्ला भन्ने स्थानमा आईतवार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । गत मंसिर १६ गते भ्रमणको शिलसिलामा रामबेलर्स नेपाल ट्रेकिङ ऐण्ड एड्भेन्चर प्रा.लि. नेपालगंज बाँके मार्फत सोलुखुम्बु आएका बर्ष ३० को भारतीय नागरिक रविकान्त मिश्रको म�. . .


विराटनगरको अर्किडमा लागूऔषध दुर्ब्यशनी न्युनिकरण सम्बन्धमा सचेतना कार्यक्रम

विराटनगर, २३ मंसिर । विराटनगर १० मा रहेको अर्किड कलेजमा अध्ययनरत विद्यार्थीलाई साइबर अपराध,मानव तस्करी तथा लागूऔषध दुव्र्यसन सम्बन्धमा एक दिने प्रशिक्षण दिएका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका सई प्रविण भट्टराईले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषधको परिभाषा, प्रकार, लागु औषध . . .


माेरङ प्रहरीको गम्भीर लापरवाही, बहालवाला हवल्दारलाई निलम्बन नगरी मुद्दा

विराटनगर, २३ मङ्सिर ।  नेपाल प्रहरीले मोरङमा भएको एउटा घटनामा संलग्न प्रहरी हवल्दारको मुद्दाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको पाइएको छ । सर्वसाधारणलाई उक्साएर आफ्नै प्रहरी संगठनका सहकर्मीविरुद्ध आक्रमण गर्ने प्रहरी हवल्दार सवदनारायण चौधरीलाई बचाउने गरी प्रहरी नियमावली विपरित मुद्दा चलाएपछि . . .


तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा गिरावट

तेह्रथुम, २३ मङ्सिर । तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा गिरावट आएको छ । सुन्तलाको फूल खेल्ने समयमा पानी नपरेका कारणले पहिलाभन्दा यो वर्ष कम सुन्तला फलेको हो । फलेको सुन्तला पोहोर जस्तो राम्रो छैन । दाना पनि सानो लागेको छ । सुख्खा र खडेरीले गर्दा यो वर्ष सुन्तला नफलेको म्याङलुङ नगरपालिका–४, का किसान . . .


पिस फेडरेसन पछि स्थानीय तह विवादमा, प्रमुखहरुलाई मोटो रकम उपलब्ध गराएको खुलासा

विराटनगर, २३ मङ्सिर । केही दिनअघि काठमाडौँमा सम्पन्न युनिभर्सल पिस फेडरेसनको कार्यक्रम विवादास्पद बन्दै गर्दा त्यसले स्थानीय तहलाई पनि विवादमा तानेको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर उपलब्ध गराएर विवादमा तानिएको कार्यक्रमले स्थानीय तहका प्रमुख–उपप्रमुखहरुलाई मोटो रकम उ�. . .


धरानमा रहेकाे शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र ६ महिना देखि डाक्टर बिहीन

धरान, मङ्सिर ।  धरान –१७ रेल्वे स्थिर रहेको शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र ६ महिना देखि डाक्टर बिहीन भएको छ । हाल एक जना मेडिकल अफिसरको पद रिक्त हुँदा त्यहाँ उपचारमा जाने बिरामीले उपचार हुन सकिरहेका छैनन् । गत असार महिनामा प्रर्वद्धन केन्द्रमा एक जना एम.बि.बि एस डाक्टर कार्यरत रहेका थिए । तर हाल केन�. . .