समाचार

‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ

भोजपुर (रासस)।  नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ गरेको छ ।  ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्�. . .


विराटनगर महानगरपालिका कार्यालय भित्रै तिजको रमझम, मेयर-उपमेयरले दिए शुभकामना

  विराटनगर, २१ भदौ । विराटनगर महानगरपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । महानगरपालिकाले आफ्ना कर्मचारीहरुका लागि तिज विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले. . .


करको बिषयमा अध्ययन गर्न धरानमा ८ सदस्य कार्यदल गठन

धरान, २१ भदौ । वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित स्थानीय साना दलहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले करका विषयमा अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ । अत्याधिक कर वृद्धि भएको भन्दै चौतर्फी विरोध हुन थालेपछि धरान उपमहानगरपालिकाले . . .


भोजपुर अदालतले धरौटीमा छाडेलगत्तै पुनः पक्राउ परे प्रकाण्ड

भोजपुर, २० भदाै । भोजपुर जिल्ला अदालतले ६० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि रिहा भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) पुन पक्राउ परेका छन् । अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि रिहा भएलगत्तै प्रकाण्डलाई प्रहरीले अदालत परिसर बाहिरबाट पुनः प�. . .


प्रेस युनियन मोरङद्वारा दुईवटा पुरस्कार घोषणा

विराटनगर, २० भदौ । नेपाल प्रेस युनियन मोरङले दुईवटा पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । युनियनले हरेक वर्ष प्रदान गर्ने ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’बाट तीनजना र यस वर्षदेखि स्थापना भएको ‘अम्बे–मुरारी महिला पत्रकारिता पुरस्कार’बाट एकजना पत्रकारलाई पुरस्कृ�. . .


विराटनगरका पत्रकारद्धारा पुर्ण प्रेस स्वतन्त्राको ग्यारेन्टीगर्न माग गर्दै सरकारलाई दवाव

विराटनगर, २० भदौ । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले पुर्ण प्रेस स्वतन्त्राको ग्यारेन्टीगर्न माग गर्दै नेपाल सरकारलाई ज्ञापन पठाएको छ । महासंघको प्रदेश समितिले मंगलबार प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ । भदौ १ गतेदेखि लागु भएको म. . .


विराटनगरमा रिजालको ग्यासको सिलिण्डर लिक भएर आगलागी, हजुरआमा र नाति घाईते

  प्रेम देवान, विराटनगर, २० भदौ । विराटनगर १३ मा ग्यास लिक भएर आगलागी भएको छ । आज विहान रिजालको कम्पनीको ग्यास लिक भई आगलागी भएको हो । आगलागीमा २ जना घाईते भएका छन् । विराटनगर १३ बरगाछी सैनिक टोलमा रहेको मुन्नीदेवी रायको भान्सा कोठामा आज विहान आगलागी भएको हो । आगलागीबाट ५५ बर्षिया मुन्नीदेवी राय र उनका �. . .


झापामा मन्त्री सहितकाे टाेलीद्वारा पानी उद्याेगकाे अनुगमन, आधा दर्जन उद्योगको नमूना सङ्कलन

झापा, २० भदाै । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गर्नुभएको हो । पानी जीवनको महत्वपूर्ण आधार भएकाले पानीको शुद्धता अत्यावश्यक भएक�. . .


सरकारको नजरमा उत्कृष्ट १२ स्कुल यस्ता,बिराटनगरको एभरेस्ट स्कुल नेपाल मै दोस्रो

काठमाडौँ, रासस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा . . .


पाँचथरमा सुत्केरीको मृत्यु भएपछि स्वास्थ्यचौकीमा तनाव

पाँचथर, भदौ २० गते । सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी ग. . .


अब काठमाडौ–विराटनगर राती पनि उडान हुने

विराटनगर भदौ २० । काठमाडौ–विराटनगर राती पनि प्लेन उड्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको हो । हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन सुरु गरिएको जानकारी दिँदै मन्त्री रविन्द्र अधिकारीले ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उड�. . .


गरिखानेको कथा : उर्लाबारीका दुई युवा च्याउ खेती गरेर मासिक लाखौ कमाउछन

सरोज बस्नेत उर्लाबारी, भदौ २०, च्याउ खेती गरेर मोरङ, उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाखभन्दा बढी आम्दानी गरिहेका छन् । कृषकहरुले मेहनत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, बस्नेत दाजुभाई । उर्लाबारी–७ का ३५ बर्षीय देबेन्द्र बस्नेत र ३२ बर्षीय गोप�. . .