समाचार

ईटहरीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सुनसरी, पौष २८ गते।ईटहरीमा गएराती मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा को १० प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ को अरुण राई रहेका छन् । राती करिब ११३० बजेतिर प्रहरीको गस्ती टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित सयपत्री टोल जाने बाटोमा रहेको बिजुलीको. . .


जिल्ला प्रहरी कार्यालय मोरङमा कैदीको लागि पुस्तकालय स्थापना

बिराटनगर पुस २८ , गुराँस पुस्तकालय बिराटनगर र हामी यूवाको संयुक्त प्रयासमा जिल्ला प्रहरी कार्यालय मोरङ हतामा रहेका बन्दीहरुका लागि पुस्तकालयको स्थापना भएको छ। बिहिबार एक कार्यक्रम बीच गुराँस पुस्तकालयका अध्यक्ष दिपक चापागाई लगायत हामी युवाका सदस्यहरुले  संकलित पुस्तकहरु जिल्ला प्रहरी कार्यालयम�. . .


मन्त्रिपरिषद्को बैठक आज बस्दै, बिराटनगर अस्थायी राजधानी तोकिने सम्भावना

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज बस्ने बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी सरकारको छ । आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न सरकारले अस्थायी स्थान तोक्ने तयारी गरेको छ । प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लग�. . .


संचारकर्मी संचार सहकारीद्वारा ४८ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार

विराटनगर, २७ पुस । मोरङभरका पत्रकारहरू सम्मिलित संचारकर्मी संचार सहकारी संस्थाले आर्थिक वर्ष २०७३ र ०७४ मा ४८ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । ९ लाख १५ हजार कूल शेयर पूँजी रहेको सहकारी ६ वर्ष अगाडि स्थापना भएको थियो । पत्रकारका लागि संचारसामाग्री खरिद गर्न तथा साना तिना व्यवहार धान्न सहज �. . .


चिसोका कारण आलुखेती नष्ट, सुनसरीका किसान मर्कामा

इनरुवा, पुस २७ गते । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा पर�. . .


गाेविन्द केसीकाे जायज मागप्रति एेक्यबद्धता जनाउदै विवेकशील साझा पार्टीको सडक संदेश

बिराटनगर पुस २७, डाक्टर गाेविन्द केसीकाे जायज मागप्रति एेक्यबद्धता जनाउदै अाज उर्लावारीकाे स्कुलडाँडादेखि मुख्य चाेकसम्म र्याली निकालिएकाे छ । विवेकशील साझा पार्टीकाे अगुवाईमा निकालिएकाे उक्त र्यालीमा विवेकशील पार्टीका रमेश विष्ट,रमेशकुमार परियार,वरिष्ठ चिकित्सक सुर्य नारायण साह लगायत उर्ला�. . .


प्रदेश नं १ को राजधानी धनकुटा बन्नुपर्ने माग सहितको आन्दोलनले जनजीवन कष्टकर

प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ । धनकुटा बजारमा आज प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बता�. . .


विश्वको सर्वोच्च स्थानबाट रेडियो एभरेष्ट प्रशारण सुरु, गिनिज बुकमा भारतको रेकर्ड तोडिने

सोलुखुम्बु । विश्वको सर्वोच्च स्थानबाट रेडियो एभरेष्ट प्रशारण सुरु गरिएको छ । सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिके डाँडाबाट ९८.१ मेगाहर्जमा सो परीक्षण प्रसारण आरम्भ भएको हो । यसअघि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छिमेकी मुलुक भारतको लद्दाकमा तीन हजार सात सय मिटर उचाईमा रहेको रेडियो न�. . .


धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सप्तरीमा कम्बल वितरण

राजविराज, रासस । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्वारा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोग. . .


उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा वृद्धि

गाईघाट, रासस । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पा�. . .


धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारमा धर्ना

काठमाडौँ, रासस । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ । हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बिहीबार बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । धनक. . .


बिर्तामोडमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

बिर्तामोड । श्रीमती शान्ति टुडूको हत्या आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका–९ निवासी ४६ वर्षीय देवान टुडूलाई पक्राउ गरेको छ । पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा टुडूलाई मंगलवार सैनिकमोडबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ परेका टुडूलाई जिल�. . .