समाचार

जबरजस्ती करणीको आरोपमा लाल बहादुर पक्राउ

ओखलढुङगा, १ असाेज ।  ओखलढुङगा जिल्लाकाे सिद्धिचरण नगरपालिका-२ बस्ने बर्ष ६० को लाल बहादुर कार्कीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भाद्र ३१ गते दिउसो घर नजिकै बारीमा घाँस काट्न गएकी ३५ बर्षिय सुस्त मनस्थितिकी एक महिलालाई जबरजस्ती करणी गरेको  पिडीतका आफन्तको जाहेरीको आधारमा प्रहरी �. . .


उदयपुरमा सुमाे दुर्घटनामा अष्ट्रेलियन नागरिकको मृत्यु, ८ घाईते

उदयपुर, १ असाेज । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी बजार नजिक सोमवार दिउँसो सुमो दुर्घटनामा परि १ जना विदेशी नागरिकको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत काठमाण्डौबाट ओखलढुंगा तर्फ जाँदै गरेको ना १ ज ८९६९ नम्बरको सुमो अनियन्त्रित भई  सडकबाट करिब १ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि अष्ट्�. . .


सुनबर्सीमा नहरमा डुबेर बृद्धको मृत्यु

विराटनर, १ असाेज । मोरङको सुनबर्षी नगरपालिका-४ मा सोमवार विहान नहरमा डुबेर १ बृद्धको मृत्यु भएको छ । गान्धी आश्रम नजिकै रहेको खेतमा पानी लगाउने नहरमा डुबेर सुनबर्षी नगरपालिका-३ बस्ने ६५ बर्षीय कुमार भुजेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घ६ना लगत्तै गएकाे  ईलाका प्रहरी कार्याल�. . .


विराटनगर महानगरपालि भित्रै हुन्छ अबैध सामानकाे चाेरी तस्करी, साढे ४ लाख सामान बरामद

विराटनगर, १ असाेज । विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले   साढे ४ लाख बढी मूल्य बराबरको अवैध सामान भन्सार बुझाएको छ ।   महानगरपालिका-१८ स्थित रेल्वे स्टेशन छेउबाट प्रहरीले ३ लाख ५१ हजार मूल्य बराबरको लत्ता-कपडा सहित मोरङ कटहरी गाउँपालिका-३ का २४ बर्षीय निरज कामत र संजय कामतलाई पक्राउ गरेको छ । ईलाका प्�. . .


साढे ३३ किलो सुनकाण्ड : प्रहरी अधिकारी सहित २१ जनाको पेशी स्थगित

विराटनगर, १ असोज । सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाको पेशी फेरी स्थगित भएको छ । उच्च अदालत विराटनगरको ४ नम्बर इजालसमा चढेको पेसी स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्च तहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको हो । सरकारी वकिल�. . .


संविधान दिवस मनाउन प्रदेशको १ नम्बर तयारी, प्रदेश सरकारको कार्यक्रम विराटनगरमा हुने

  विराटनगर, १ असोज । एक नम्बर प्रदेश सरकारले संबिधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताए । प्रदेश सरकारको. . .


सामसुङ ग्यालेक्सी नोट ९ मा आगो लाग्यो, अदालतमा मुद्धा

एजेन्सी,१ असाेज । सामसुङको नोट सिरिज एक पटक फेरि आगो लागेका कारण चर्चामा रहेको छ ।एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग �. . .


सौर्य एयरलाईन्सको जहाज ठुलो दुर्घटनाबाट जोगियो, चरा ठोक्किएपछि विराटनगर ग्राउण्डेड

विराटनगर, १ असोज । काठमाडौमा चरा ठोक्किँदै उँडेको सौर्य एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौ बिमानस्थलमा उड्दै गरेको अबस्थामा जहाजमा चरा ठोक्किएकोमा जहाजको अबस्थामै जहाल ल्याण्ड नगरी पाइएलटले सिधै बिराटनगर ल्याएका हुन । जहाज अबतरण गर्ने बेलामा ठुलो आवाज आएको यात्रुहरुले बताएका छ�. . .


बिराटनगरमा यसरी लापरवाही पुर्वक भइरहेको छ बिकास निर्माणको काम ! (तस्बिर सहित)

बिराटनगरमा चलिरहेको बिकास निर्माणको काम यसरी लापरवाही पुर्वक भइरहेको छ । तस्बिरमा हेर्नुहोस ! तस्बिर : राजेश मास्के. . .


इलामको पशुपतिनगरमा युवती फकाएर भारत लैजाँदै गर्दा दुई भारतीय पक्राउ

विनय तिम्सिना १ असोज इलाम । इलामको पशुपतिनगरमा युवती फकाएर भारत लैजाँदै गर्दा दुई भारतीय पक्राउ परेका छन् । पाँथरबाट एक युवतीलाई फकाएर भारत लैजाने क्रममा दुई भारतीय पक्राउ परेका हुन । पक्राउ पर्नेमा भारतको दार्जिलिङ्ग, राङबाङ बस्ति , लामा डांडा वस्ने दलबिर मुखिया र सोही ठाउँका आयुष भन्ने बिबेक राई रह. . .


बाल दिवसको अवसरमा बिद्यालयलाई टेवल र बेन्च हस्तान्तरण

बिराटनगर असोज १, बाल दिवसको अवसरमा बिराटनगर पल्याटिनम राउण्ड टेवल ११ ले बिद्यालयलाई टेवल र बेन्च हस्तान्तरण गरेको छ । राउण्ड टेवलले नुमुवास्थित सरस्वती सदन बिद्यालयलाई ४० टेवल र बेन्च हस्तान्तरण गरेको हो । त्यसका साथै बिराटनगर लेडिज सर्कलले करिब ५०० जना बिद्यार्थीलाई स्टेसनरी सामान वितरण गरेको थ. . .


कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने

इनरुवा असोज १ । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो । गाउँपालिकाले मोही ना�. . .