समाचार

त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने ८ मध्ये ६ जनाकाे सनाखत

चितवन,११ साउन । काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने ८ मध्ये ६ जनाकाे सनाखत भएकाे छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुम्लिङटारबाट त्रिशूली नदीमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर ख�. . .


त्रिशुलीमा कार खस्याे: एकजनाकाे ज्यान गयाे, दुईजना पाैडिएर बाँचे

धादिङ, ११ साउन । पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका  वडा नम्बर ६, जरेस्थित सडकबाट एउटा कार शुक्रबार त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । धादिङतर्फबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार सडकबाट त्रिशूलीमा खसेको खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुव. . .


गरिखानेका कुरा : विराटनगरका गजेन्द्र भट्टराई ७६ बर्षिय उमेरमा ७५ गाईका गाेठाला

विराटनगर, ११ साउन । विराटनगर ५ का ७६ बर्षिय जगेन्द्र भट्टराईको बिहान सबेरै देखि राती अबेरसम्म आफ्नै गाई गोठमा ब्यस्त हुन्छन् । उनको गोठभरी गाईले भरीएका छन् भने वरीपरिका बारीभरी घाँसहरु काट्ने बेला भएको छ । उमेरले पाको भएपनि कामले निक्कै कर्मबिर छन् उनी । उनी भन्छन्, कर्मविरहरुलाई उमेरले छेक्दैन ।‘ वि�. . .


क्यालिफोर्नियामा भीषण डढेलो, तीन हजार स्थानीयलाई घर छोड्न आग्रह

लस एन्जेलस – क्यालिफोर्नियाको जंगलको केही भागमा लागेको डढेलो निकै दू्रत गतिमा फैलिएकाले क्यालिफोर्निया सरकारले उक्त राज्यका दुईवटा जिल्लामा आपतकालीन अवस्थाको घोषणा गरेको छ । दक्षिणी क्यालिफोर्नियाका दुई जिल्ला रिभरसाइड र सास्तामा लागेको डढेलोको गति दू्रत रहेकोले उक्त राज्यका गभर्नर जेरी ब्राउ�. . .


गोरुको मासुसहित ईलामबाट एक पक्राउ

ईलाम, ११ साउन । ईलामको रोङ गाउँपालिका ४ को हलुडे गाउँ नजिकबाट प्रहरीले ४० किलो गोरुको मासुसहित १ जनालाई पक्राउ गरेको छ । गोरु काट्दै गरेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी किटेनीबाट खटिएको टोलीले जंगलको खोल्सामा गोरु काटिरहेको अबस्थामा तेह्रथुम आठराई गाउँपालिका ५ का २१ बर्षिय टिका कन्दङवालाई पक्र�. . .


साढे ४७ लाख ठगी गरेर फरार भएका रोशन र प्रकृति पक्राउ

काठमाडाैँ, ११ साउन ।  सहकारीमार्फत साढे ४७ लाख रुपैयाँ ठगी गरेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले तत्कालीन साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका लेखा समिति सदस्य रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठलाई पक्राउ गरेको हो । रो�. . .


अपराध बढी हुने जिल्लामा सुनसरी अगाडी-मोरङ तेश्रो, गुण्डागर्दी गर्नेको प्रोफाईल तयार

विराटनगर, ११ असार । एक नम्बर प्रदेशमा सबैभन्दा बढी अपराध हुने जिल्लामा सुनसरी रहेको पाईएको छ। एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आज विराटनगरमा गरेको पत्रकारसम्मेलनमा अपराध हुने जिल्लाहरुको अबस्थाको बारेमा जानकारी दिँदै अपराध नियन्त्रण गर्ने क्रममा जिल्लाहरुको बढी अपराध हुने र कम अपराध हु�. . .


किन्डर पिलर स्कुलमा यसरी मनाए बालबालिकाले गुरु पुर्णिमा !

बिराटनगर साउन ११ , आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । गुरु पुर्णिामाको अवसरमा बिराटनगरस्थित किन्डर पिलर स्कुलमा अध्ययनरत बिद्यार्थीहरुले शिक्षकहरुलाई अविर,माला र मिठाइले अभिनन्दन गरेका छन ।  स्कुलका सानासाना बालबालि. . .


रौतामा धार्मिक पर्यटकस्थल निर्माणका लागि बृहत् गुरुयोजना

उदयपुर, ११ साउन । जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ । रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त�. . .


झापा कारागार भित्रै शिशु जन्मियो , आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य

भद्रपुर साउन ११ , जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् । कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्याव�. . .


गोरुको मासुसहित ईलामबाट एक पक्राउ परे

ईलाम, साउन ११ गते । ईलामको रोङ गाउँपालिका ४ स्थित हलुडे गाउँ नजिकबाट प्रहरीले ४० किलो गोरुको मासुसहित १ जनालाई पक्राउ गरेको छ । राती साढे ८ बजे गोरु काट्दै गरेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी किटेनीबाट खटिएको टोलीले जंगलको खोल्सामा गोरु काटिरहेको अबस्थामा तेह्रथुम आठराई गाउँपालिका ५ बस्ने २१ �. . .


ओबी सर्भे : विराटनगरका जनता भन्छन “हाटबजार बन्द नगरेर केहि बिकल्प सोच्नुपर्छ”

विराटनगर । आवर बिराटनगर डट नेटबाट गरिदै आएको विराटनगरसँग समब्धित सर्भेमा यस पटकको हाम्रो विराटनगरका हाटबजार बन्द गर्ने विराटनगर महानगरपालिकाको निर्णय कस्तो लाग्यो ? भन्ने प्रश्नमा १७७७  मत हामीलाई प्राप्त भएको छ हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (५२%, ९२७) ले बन्द नगरेर केहि बिकल्प सोच्नुपर्�. . .