समाचार

गरिखानेलाई गाउँमै छ पैसा

विराटनगर, २३ माघ । सुनसरीको बर्जु गाउँपालिका–३ साविक चिमडीकी निलम चौधरीको विवाह मनोज चौधरीसँग भयो । घर भित्रेर आउँदा जग्गाजमिन थिएन । हातमुख जोर्न निकै समस्या थियो । श्रीमान् १ हजार ८ सय तलबमा फ्याक्ट्रीमा काम गर्थे । चौधरीले भनिन्, “निक्कै रोएँ यति थोरै आम्दानीले कसरी जीवन चल्छ होला ? धेरै चिन्ता भयो ।. . .


विराटनगरमा संचारकर्मी  सहकारीकाे बार्षिक साधारणसभा, तीन जनालाई सम्मान

विराटनगर, २२ माघ ।  संचारकर्मी  सहकारीकाे बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।  पत्रकारहरुमात्र सदस्य रहेको संचारकर्मी सञ्चार सहकारी संस्थाले तीन जनालाई सम्मान गरेको हाे ।  विराटनगरमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट  असल ऋणी टिकाराम भुजेल, उत्कृष्ट वचतकर्ताहरु कुमोद अधिकारी र रोशन बुढाथोकीलाई �. . .


भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

झापा । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् । उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सा�. . .


विराटनगरकाे नेरुडे लघुवित्तको मुनाफामा ६८ प्रतिशतले वृद्धि, कमायो ३ करोड ८१ लाख

विराटनगर,२२  माघ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ८१ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षकोसोहि अवधिको तुलनाभन्दा ६८ दशमलव २० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड २७ लाख रुपैयाँ कमाएको थियो । ३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी भएक�. . .


विराटनगरमा हुने महिला साफ फुटबल च्याम्पियनसिपका लागि मैदान मर्मतको काम तिब्र

विराटनगर, २२ माघ। फागुन २८ देखि सुरु हुने महिला साफ फुटबल च्याम्पियनसिपका लागि मैदान र सडक मर्मतको काम तिब्र बनाइएको छ । एक महिनाभित्र सक्ने लक्ष्यसहित शहीद रंगशालासम्म पुग्ने सडक र खेल मैदान मर्मतको काम तिब्र बनाइएको हो । पहिलो पटक विराटनगरको शहीद रंगशालामा आयोजना गरिने प्रतियोगिताको तयारी फागुन �. . .


बहुविवाह गर्ने जोडीलाई एक वर्ष कैद

राजविराज, २२ माघ ।  सप्तरीको डाकनेश्वरी नगरपालिका–१ स्थित बहुविवाह गर्ने एक जोडीलाई जिल्ला अदालतले एक वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले तारेखमा रहेका आरोपितहरु ३४ वर्षीय जयराम साह र उनकी दोस्रो श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई सोमबार जनही एक वर्ष कैद सजाय. . .


चुरोटको ठुटोबाट सल्किएको आगोले वृद्धाको मृत्यु

म्याग्दी, २२ माघ ।  चुरोटको ठुटोबाट सल्किएको आगोले म्याग्दीको मालिका गाउँपालिका ४ च्युरीबोटमा एक वृद्धाको मृत्यु भएको छ। चार दिनअघि आगोले जलेर घाइते भएकी ८४ वर्षीया फुलमाया घर्तीमगरको उपचारका क्रममा मृत्यु भएको हो। पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उ�. . .


विराटनगरकी ज्योती नयाँ जीवनका साथ अस्पतालबाट फर्किईन् (भिडियाे रिपाेर्ट)

प्रेम देवान, ओवी । विराटनगर, २२ माघ । विराटनगर मुनालपथकी विमला भण्डारीलाई आफ्नी छोरी ज्योती भण्डारीले नयाँ जीवन पाउँछिन् भन्ने सोचेकै थिईनन् । सोतो मछडले टोकेका कारण उनकी छोरी मस्तिकको नसा सुकेर प्यारालाईसिस जस्तै हुन पुगिन् । उनी एक महिना जति अस्पताल बसेकी उनी घर फर्किएकी छिन् । उनी १० दिन सम्म न त बो�. . .


विराटनगरको वेष्ट मेनेजमेन्ट ग्रुप नेपालमा नयाँ व्यावस्थापन समिति, गर्ला त काम !

विराटनगर, २२ माघ । विराटनगर भित्र सरसफाई र फोहोर मैलाको व्यावस्थापन गर्दै आएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल जेवीमा नयाँ व्यावस्थापन समिति गठन भएको छ । देवी आचर्यको नेतृत्वमा रहेको पुरानो व्यावस्थापनलाई साझेदारी ल्याएर अहिले नयाँ व्यावस्थापनबाट वेष्ट मेनेजमेन्टको सबै काम–कार्य भईरहेको छ । नयाँ व�. . .


प्रदेश नम्बर एकमा आउँदो सिजन देखि मिल्क होलिडे नहुने

तारा आचार्य विराटनगर, २२ माघ । एक नम्बर प्रदेशमा आउँदो सिजन देखि मिल्क होलिडे नहुने भएको छ । विराटनगर स्थित विराटनगर दूग्ध वितरण आयोजनामा रहेको नेपालकै एक मात्र पाउडर प्लाण्टको क्षमता विस्तार गरी दोब्बर बनाइएपछि मिल्क होलीडे नहुने भएको हो ।   नेपाल सरकारको ६ करोड र दूग्ध विकास संस्थानको ४ करोड ग�. . .


प्रदेश १ संसदको एक बर्ष : अलमलका विच २४ कानुन, विज्ञकाे नजरमा ६० प्रतिशत उपलब्धि

सुमन सुस्केरा, विराटनगर ।  प्रदेश नम्बर १ प्रदेशसभा निर्वाचनमा ९३ सदस्य चयनको लागि २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ गते गरी २ चरणमा निर्वाचन भएको हो । निर्वाचन भए लगतै प्रदेश सभामा ९३ जना सदस्यहरुले सपथग्रहण गरेको पनि एक बर्ष पुरा हुन अब ४ दिन मात्र बाँकी छ । माघ २२ गते बिराटनगरको बिरेन्द्र सभागृहमा जेष्�. . .


बिराटनगरमा “आफ्नो गाउँ आफै बनाउ” भन्दै स्थानीय सरसफाइमा

बिराटनगर माघ २२ , बिराटनगरमा "आफ्नो गाउँ आफै बनाउ" भन्ने उदेश्यका साथ बिराटनगर पाेखरियाका स्थानीय लागि परेका छन् ।सुन्दरनगरी बिराटनगरकाे परिकल्पना गरि विभिन्न स्थानमा सरसफाइ भईरहदा बिराटनगर पाेखरिया यती मार्गमा पनि स्थानीय आफै लागिपरेका छन् । आफ्नो फुर्सदको समयमा आफ्नो टोल गाउँ आफ्नै सफा गर्ने अ�. . .