समाचार

भोजपुर–काठमाडौं सातै दिन उडान हुँदै, शनिवारदेखि नयाँ तालिका अनुसार उडान हुने

भोजपुर, २० पुस । भोजपुर-काठमाडौं उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर-काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार शनिवारबाट उडान हुने कार्यालयले जा�. . .


एनआईसी एसिया बैंककाे नयाँ शाखा झापाकाे फाल्गुनन्दचोकमा

झापा, २० पुस । एनआईसी एसिया बैंकले झापाकाे फाल्गुनन्दचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । शाखाकाे एनआईसी एसिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शुक्रबार उद्घाटन गरे । उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल रा�. . .


प्रम ओलीलाई इलाम नगरपालिकाको अभिनन्दन, ‘इलाम मुलुककै अग्रणी जिल्ला, यहाँ लगानी गरे घाटा हुँदैन’

इलाम, २० पुस ।‍ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताएका छन्। इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै प्रम ओलीले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले अहिले . . .


वाईडबडी प्रकरण : मन्त्रीलाई कार्वाही सिफारिस बारे कांग्रेस सभापति देउवा अनभिज्ञ

विराटनगर, २० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाईडबडी प्रकरणमा कुनै मन्त्रीलाई कार्वाहीको लागि भएको सिफारिस बारे आफुलाई थाहा नभएको बताएका छन् । सार्बजनिक लेखा समिति आफैले कार्वाही नगर्ने भएकाले कार्वाही गर्ने सरकारले कुनै मन्त्रीलाई कार्वाही गर्ला भन्ने आफुुलाई नलागेको बताए । वि�. . .


महाप्रबन्धक कंसाकारलाई कालो मोसो, वाइडबडी प्रकरणमा राज्यको ढुकुटी लुटेको आरोप

काठमाडौं, २० पुस ।  वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ। वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी य. . .


पत्रकार महासंघ मोरङको साधारण सभामा प्रदेश सरकारले मुख खाेल्याे ‘पत्रकारलाई अंकुश लगाएको छैन’

विराटनगर, २० पुस । एक नम्बर प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले पत्रकारलाई अप्ठेरो पार्नेगरी कुनै पनि सरकारले गतिबिधि नगरेको बताएका छन् । नेपाल पत्रकार महांघ मोरङको १३ औ साधारण सभालाई सम्बो धन गर्दै मन्त्री कार्कीले अहिले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले . . .


झापामा एकल महिलालाइ जस्तैगरी एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

भद्रपुर पुष २०। एकल महिलालाइ जस्तैगरी यहाँकाे झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गत अार्थिक वर्षदेखि नै गाउँपालिकाले ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिँदै अाएकाे छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालका अनुसार उनीहरूलाइ भ�. . .


इनरुवामा कफी विथ मेयर कार्यक्रम संचालनमा,कफीको चुस्की लिँदै मेयरसंग गफ

अमर काफ्ले, इनरुवा। नगरपालिकाका प्रमुख राजन मेहताले कफी विथ मेयर कार्यक्रम संचालनमा ल्याएका छन् । यो सँगै मेहताले कृषकसँगको भलाकुसारी कार्यक्रम समेत संगसंगै अघि बढाएका छन् । कार्यव्यस्तताका कारण लक्षित समुदायसँग परामर्श र सल्लाह सुझाव लिन समय अभाव भएपछि कफी विथ मेयर र कृषकसँग भलाकुसारी कार्यक. . .


बिराटनगरमा क्यान इन्फोटेक : हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेरा मेलामा

विराटनगरको आइटी कम्पनी मल्टिप्लेक्स इन्फो सिस्टमले हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेराहरु बजारमा ल्याएको छ । विराटनगरमा हिकभिजनकाे आधिकारिक बिक्रेताको रुपमा मल्टिप्लेक्सले विहिवारदेखी जारी क्यान इन्फोटेकमा उक्त क्यामेराहरु प्रदर्शनमा राखेको छ । कम्पनीले उत्कृष्ठ ब्राण्डकाे सिसिटिभी क. . .


झापा जिल्लामै पहिलो काँटी उद्योग स्थापना

बनियानी, पुस २० गते । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स�. . .


प्राइम कमर्सियल बैंक पाँचथरको फालेलुङमा पनि

बिराटनगर पुष २० , आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखा पुर्याएको छ ।  स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले शाखा कार्यालय उद्घाटन गरे । यस शाखाको सञ्चाल. . .


ओबी फेसवुक वाच : विराटनगरको जमुनगाछिमा आगलागी, दमकल बिग्रिएका र पानी विहिन

विराटनगर, २० पुस । विराटनगरको जामुनगाछीमा गएराती भएको आगलागीमा दमकल न पुगेको स्थानीयले गुनासो गरेका छन् । केही दमकल बिग्रिएको केही दमकलमा पानी नभएको भन्दै दमकल समयमा नै नपुगेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । सरलराज पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, क्या हो मेयर साहब, तपाइँको राजमा पानी . . .