समाचार

झापामा जाडो बढेसँगै नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थाल्यो

दमक, पुस ११ गते । जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ । पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थी घट्न थालेका छन् । जाडोले गर्दा कमजोर आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका बालबा. . .


दूधकोशीबाट पानी तान्ने खोटाङका सांसदको योजना

काठमाडौं, रासस । खोटाङबाट नवनिर्वाचित सांसदले राजनीतिक विषय समाप्त भइसकेकाले अब आफूहरु खोटाङको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले आफ्नो जिल्ला भौगोलिक रुपमा विकट तथा पूर्वाधारमा पछाडि परेकाले त्यसको विकासका लागि आपूmहरु निरन्तर लाग्ने �. . .


भोजपुरमा चिया खेतीका लागि माटो परीक्षण शिविर

भोजपुर, रासस । भोजपुर जिल्लामा चियाखेतीका लागि निःशुल्क माटो परीक्षण शिविर सन्चालन भइरहेको छ । भोजपुरका धेरै ठाउँमा चियाखेतीको प्रशस्त सम्भावना रहेको भएपनि माटोको परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले सहज तरिकाले खेती गर्न माटोको परीक्षण शुरु गरिएको हो । सोमबारदेखि माटो परीक्षण गर्न था�. . .


लिग चरणमा बिराटनगरको शत प्रतिशत नतिजा

पुस १०, २०७४ राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग ईपिएल क्रिकेटमा बिराटनगर वारियर्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज काठमाडौं किङग्स एलेभेनलाई ८ रनले पराजित गर्दै बिराटनगरले लिग चरणमा शत प्रतिशत नतिजा हात पारेको हो । बिराटनगरले प्रस्तुत गरेको १ सय ४८ रनक. . .


झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

झापा, पौष १० गते। झापाको मेचीनगर नगरपालिका-१० नेम्बाङ पेट्रोल पम्प नजिकै आइतबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा काँकरभिट्टाबाट धरानतर्फ आउँदै गरेको को १ ख २२०३ नम्बरको बसले बाटो क्रस गर्न लागेको मे ६ प ६५८ नम्बरको मोटरसाइ�. . .


बेलबारीमा आगालगीबाट २ लाख बराबरको क्षति

मोरङ, पौष १० गते। बेलबारी नगरपालिका-९ स्थित सवापुर बस्ने चन्द्र बहादुर राईको १ तले गोठमा आइतबार आगलागी भएको छ। बेलुका ८;४० बजे अचानक लागेको आगोले उनको काठपात तथा अन्न समेत जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिस�. . .


कमिसनको खेलले इ–रिक्सामाथि लगाम लगाउन खोजियो

इटहरी, ९ पुष पूर्वका विभिन्न शहरमा मुख्य राजमार्गमा विद्युतिय रिक्सा (सीटी सफारी) सञ्चालन गर्न ट्राफिक प्रहरीले रोक लगाएपछि विद्युतिय रिक्सा व्यवसायीले विरोध जनाएका छन् । पूर्वका दमक, विर्तामोड, इटहरी, दुहवी र विराटनगरका विद्युतिय रिक्सा व्यवसायीहरुको इटहरीमा आइतबार भएको भेलाले मुख्य राजमार्गमा व�. . .


विराटनगरको सडकको खाल्डोमा फेरि खस्यो गाडी

बिराटनगर पुस ९ , विराटनगरको सडकको दुरअवस्थाको कारण दैनिक दुर्घटना भइरहेका छन् । आज विराटनगरको जनपथ टोलमा केही बेर अघि (६ बजे) भारतीय नम्बरको गाडी फसेको छ । उक्त गाडीको अगाडिको भागमा ठुलो क्षति पुगेको गाडी चालकले आवर विराटनगर लाई बताए । उक्त घटनामा मानवीय क्षति नभएको जानकारी छ । यस अघि पनि उक्त खाल्डोमा स. . .


सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता

राजविराज, पुस ९ गते । एक महिनादेखि सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता भएका छन् ।राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ । राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी सिंगियौनस्�. . .


बिराटनगरको गौतमवुद्ध स्कुलमा आगलागी, ३ लाख बराबरको क्षति

मोरङ, पौष ९ ,  विराटनगर महानगरपालिका-१३ स्थित गौतम बुद्ध स्कुलको शैक्षिक सामाग्री राखेको भवनमा शनिबार आगलागी भएको छ। भवनको विधुत सर्ट भइ अचानक लागेको आगोले शैक्षिक सामाग्री तथा फर्निचर जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी तीन वटा दमकल तथा प्रहरी तालिम केन्द्र रानी, सशस्त्र प्रहर�. . .


बिराटनगरमा पनि ‘क्रिसमस’ को बिभिन्न कार्यक्रम हुदै

बिराटनगर, पुष ९ , इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस’ नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको छ । बिराटनगरमा पनि अधिकांश होटल तथा रेस्टुरेन्टमा क्रिसमस ट्रीका अतिरिक्त आकर्षक प्रवेशद्वार निर्माण गरी ग्राहकलाई मनोरञ्जन दिन व्यवसायीहरू सक्रिय देखिएका छन् । बिराटनगरका पसल तथा होटेलहरुमा हप्ता दि. . .


विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर ब्राउनसुगर सहित पक्राउ

धरान स्थीत विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डक्टरहरु ब्राउनसुगर सहित पक्राउ परेका छन् । डाक्टर क्षितीज श्रेष्ठ ब्राउन सुगर खरिद गर्दै गर्दा २ पोका बराउन सुगरसहित रङ्गेहात पक्राउ परका छन् । डा. श्रेष्ठलाई बराउन सुगर विक्री गर्ने प्रतिष्ठानका ४ नम्बर मेस सञ्चालक दिनेश श्रेष्ठ र उज्जवल हल्. . .