नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ । प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ �. . .
धनकुटा । आपसी झगडामा कुटपिट भएपछि एक युवा बेपत्ता भएको छ । धनकुटा खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिकाका एक यूवा बेपत्ता भएको हो । पानीटारमा आपसी विवादका कारण २ समूहबीच भएको झगडामा वडा नं। ६ का ३८ वर्षीय प्रदिप राई बेपत्ता भएका छन् । बेपत्ता भएका राईसँग रहेका ४ जना र अन्य ८ जनाको समूहबीच बुधबार बेलुक�. . .
भद्रपुर, पुस १२ गते । सिँचाइमा सरकारले चार करोड ५० लाख लागत लगाउन सकेमा शत्प्रतिशत सिँचाइ सुविधा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानी सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले जनाएको छ । करिब एक हजार हेक्टर जग्गामा सुपर जोन (धान) परियोजना लागू भएपछि धान खेतीकै लागि बाह्रैमास चाहिने स�. . .
ओखलढुङ्गा, पौष १३ गते। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-२ टाकिटारमा विहीबार भाइको कुटाइबाट दाजुको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका सोम बहादुर तामाङको छोरा ३० बर्षिय दुर्गा धन तामाङ रहेका छन्। राती १;३० बजेतिर मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षिय श्याम तामाङले कुटपिट गरेका �. . .
मोरङ । सरकारले गठन गरेको कार्यदलले प्रदेश नम्बर १ को राजधानीका लागी बिराटनगर उपयुक्त भएको ठहर गरेको छ । भौतिक संरचनाका हिसावले पनि बिराटनगर उपयुत्त रहेको कार्यदलको निष्कर्ष रहेको छ । पूर्वमै सबैभन्दा वढी सुविधा सम्पन्न तयारी अवस्थाका सरकारी कार्यालयका १२ वटा भवन रहेको भन्दै सरकारलाई अस्थायी राजधा. . .
विराटनगर, १२ पुस । विराटनगर–१२ मा रहेको सगरमाथा सेकेन्डरी स्कूलले विविद्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । आज बुधबार स्कुलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा ४ र कक्षा ५ का सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी द�. . .
प्रेम देवान , विराटनगर १२ पुष । मोरङमा जिल्लामा एक वर्षमा चार बर्षिया बालिका देखि ६७ बर्षिया वृद्धा सम्म बलाकृत भएको घटना सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पूर्वाञ्चलद्धारा आज विराटनगरमा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा सन् २०१७ को जनवरीदेखि २०१�. . .
बिराटनगर पुस १२ । बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा पूर्वाञ्चलमा पहिलो पटक ब्रिटिस म्यानेजमेन्ट फेस्ट आयोजना गरिएको �. . .
बिराटनगरको ओबी मिडिया प्रालि र वर्ड विन्ग्सको संयुक्त प्रयास अन्तर्गतको सुरु गरिएको "ओपन स्टेज" अन्तर्गतको सिजन १ को चर्चा पुर्वमा मात्रै नभई भारतमा पनि सुरु भएको छ । स्लाम कविता , स्पीच , ड्रमा लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले अहिले युवाहरुमा निकै चर्चा कमाएको अवस्था छ । कार्यक्रमको छोटो समयम�. . .
राजकमल सिंह, जनकपुरधाम । धनुषालगायत मध्य तराइका जिल्लाहरुमा मोटरसाइकल लगायतका सवारी साधनहरुको नक्कली बिलबुक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको क्राइम ब्रान्चको टोलिले मोटरसाईकल ओसारपसार लगायत बिक्रि वितरण गर्ने कार्यमा संलग्न रहेका चार जनालाई पक्रा. . .
उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सद. . .
बेलबारी । मोरङको बेलबारी ४ मा सोमबार भएको आगलागीका पिडितलाई भेटेर बेलबारी नगरपाकिलाकी उपमेयर ढाकाकुमारी पराजुलीले तत्काल राहत सामाग्री हस्तान्तरण गरेकी छिन । स्थानीय मनोज राईको घरमा सोमबार दिउँसो आगलागी हुँदा १० लाख मुल्य बराबरको क्षति भएको थियो । आगलागीपछि पिडितलाई भेटन पुगेकी पराजुलीले दुई बोर. . .